• राष्ट्रपति भण्डारीद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । आज पृथ्वी नारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रपति भण्डारीले सिंहदरबारको पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । पृथ्वी जयन्तीको अवसरमा यसपटक सरकारले सार्वजनिक विदासमेत दिएको छ । पृथ्वी जयन्तीको अवसरमा श...

  • प्रधानमन्त्री प्रचण्डले भनेः ‘संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गराउँछु’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरी निर्दोष रहेको भन्दै कानुन बनाएरे रिहा गराउने बताएका छन् । आज प्रतिनिधिसभामा विश्वासको मत मागेपछि सांसदहरुका प्रश्न र जिज्ञासाको जवाफ दिदैं उनले रेशम चौरधी निर्दोष रहेकाले कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन् । तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएक...

  • प्रधानमन्त्री प्रचण्डलाई संसदमा ९९ प्रतिशत समर्थन, पक्षमा २६८ विपक्षमा २ मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको एतिहासिक मत पाएका छन् । आज दिनभर चलेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दा उनलाई एतिहासिक मत प्राप्त गरेका हुन् । संसदमा भएको मत विभाजनमा प्रचण्डले संसदमा उपस्थित २७० मध्ये २६८ सांसदको मत पाएका छन् भने २ सांसदले विपक्षमा ...

  • प्रचण्डलाई विश्वासको मत दिँदा संसदमा देउवाले गरेको संवोधनको पूर्ण पाठ

    सम्माननीय सभामुख महोदय, (१) सम्माननीय प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि गरिमामय सदनको यो बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भएको छ। (२) हामीले पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने गरि मिश्...

  • प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै संसदमा गरेको संवोधनको पुर्णपाठ

    सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घ...

  • प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै, पुरै संसद प्रचण्डको पक्ष

    काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवोन गर्दै विश्वासको मत मागिरहेका छन् । सवोधनमा उनले आफ्ना अघिल्ला दुई कार्यकालमा देशको आर्थिक बृद्धीदर उच्च बिन्दुमा पुर्याएको, किसानका रिण माफी गरेको, लोडसेडिङ अन्त्य गरेका लगायतका प्रमुख काम गरेको र यस पटकको प्रधानमन्...

  • प्रधानमन्त्री प्रचण्ड विश्वासको मत माग्न देउवा निवास, के भने देउवाले ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वसको मत माग्न काँग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका छन् । आज साँझ देउवा निवास पुगेका प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने देउवाले आश्वासन दिएका छन् । मत दिने बिषयमा भोली बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले मात्रै आधिकारीक निर्णय ग...

  • गृहमन्त्री लामिछानेको संसदमा पहिलो वाचाः ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका बिषयमा सरकार निर्मम भएर खडा हुन्छ’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने बताएका छन् । आज प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टाचार छानबिनमा सरकार कटिवद्ध रहेको बताएका हुन् । ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरका...

  • घट्यो हवाई भाडा यस्तो छ नयाँ भाडादर

    काठमाडौं । इन्धनको मूल्य कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । सरकारले इनधनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको हो । हवाई भाडामा सबै भन्दा धेरै काठमाडौंबाट धनगढीको उडानमा ८ सय ८५ रुपैयाँ घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ८ हजार ३९५ रुपैयाँ तिरिरहेकोमा अब ७ हजा...

  • प्रधानमन्त्रीको निर्देशनपछि मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार, ६ जना भोली स्वदेश फर्किदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोलि मंगलबार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्ध...