काठमाडौँ । सत्ता गठबन्धनले प्रदेश सरकार गठनको बाँडफाँड टुंग्याएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार गठनको बाँडफाँट टुंग्याएको हो । बैठकमा गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको सरकार, बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने...
समाचार
-
-
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाइएको निगमले जनाएको छ । अब पेट्रोल प्रतिलिटरको १७५ तथा डिजेल र मट्टितेल प्रतिलिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको...
-
रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डका लागि अन्य दलसंग विश्वासको मत माग्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लागि अन्य दलसंग पनि विश्वासको मत माग्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अन्य दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो । रास्वपा पनि सरकारमा रहेकाले प्रचण्डलाई विश्वासको मत म...
-
अनिश्चितकालका लागि सेवा बन्द गरेको राहदानी विभागमा सेवा सुचारु
काठमाडौं । सूचना निकालेर अनिश्चितकालका लागि सेवा बन्द गरेको राहदानी विभागले सेवा सुचारु गरेको जनाएको छ । प्राविधिक समस्या आएको भन्दै विभागले पुस १७ गतेदेखि अनिश्चितकालका लागि सेवा बन्द गरेको जनाएको थियो । विभागले आज एक सूचना जारी गर्दै राहदानी वितरणमा आएको समस्या समाधान भएको जनाएको हो । विभागले आवेदन दिएकाहरुले राहद...
-
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौं । सात दलिय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री एवम् रास्वपा सभापति रबि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके रा...
-
भ्रष्टाचार निवारणमा गम्भिर भएर लाग्छु, अख्तियारलाई चाहिने सबै सहयोग गर्छु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारणका लागि सरकार गम्भिर लाग्ने बताएका छन् । आज विहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार निवारणका लागि सरकार गम्भिर भएर लाग्ने बताएका हुन् । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग ...
-
माधव नेपाल र उपेन्द्र यादव प्रचण्डलाई विश्वासको मत दिन तयार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा विश्वासको मत दिन नेकपा एकीकृत समाजवादीका र जनता समाजवादी पार्टी तयार भएका छन् । आज बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीचको छलफल भएको थियो । छलफलमा प्रधान...
-
राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ताको लागि आह्वान गरेको हो । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त छ। स...
-
सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौँ । सात दलिय सत्ता गठबन्धनको बैठक बस्दैछ । आज साँझ साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मुख्यमन्त्रीहरुको भागबण्डा मिलाउनेबारे छलफल हुने बताइएको छ । एमाले, माओवादीसहितको सात दलिय सत्ता गठबन्धनमा सात वटा मुख्यमन्त्रीमध्ये कसलाई कति मुख्यमन्त्री दिने भन्नेबरे छलफल हुनेछ । संघीयताको विरोध गर्दै...
-
ओलीले भनेः ‘सरकार असफल पार्न कांग्रेसले खुद्रा खेल खेल्दै प्रधानमन्त्री पद बाँडिरहेको छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकार असफल पार्न लागिरहेको बताएका छन् । आज काठमाडौंमा एमालेका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले खुद्रा खेल खेल्दै सरकार असफल पार्न लागिपरेको बताएका हुन् । उनले प्रधानमन्त्री ...













