• तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ, अब कहिले छुट्छन् ?

    तनहुँ । अभिनेता पल शाहलाई जिल्ला अदालतले तनहुँले सफाई दिएको छ । एक नाबालिका गायिका बलात्कारको आरोप लागेका शाहलाई जिल्ला अदालत तनहुँले आज सफाइ दिएको हो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिए...

  • व्यवसायीसँग चुनावी घरदैलोमा डाक्टर इश्वर जिसी व्यवसायीक प्यानल

    काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही माघ ६ गते हुन गइरहेको निर्वाचनको लागि यतिबेला व्यवसायीहरुको दौड धुप चलिरहेको छ । निर्वाचन आफ्नो पक्षमा पार्नका लागि प्यानल घोषणा गरेर व्यवसायीहरु दौड धुपमा छन् । निर्वाचनलाई लक्षित गर्दै डा. ईश्वर जिसी नेतृत्वको संयुक्त व्यवसायीक प्यानल भने यतिबेला उपत्यकामा भएका ...

  • मन्त्रिपरिषद् विस्तार, १२ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ

    काठमाडौं । सरकारका नयां मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै १२ मन्त्री र ३ जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण गराएक...

  • विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन

    काठमाडौं । आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी निधन भएका यात्रुहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ । सोमवार साँझ काठमाडौंको माइतीघर मण्डलामा भेला भएका विभिन्न क्षेत्रका ब्यक्तिहरुले विमान दुर्घटनामा परी निधन भएकाहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली दिएका हुन्। श्रद्धाञ...

  • बारामा मोटरसाईकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

    बारा। बारामा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले जनाएअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारी रहेका छन् । दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते भ...

  • विमान दुर्घटनामा ४ जनाको अवस्था अझै अज्ञात, खोजी कार्य तीव्र

    पोखरा । पोखरामा हिजो भएको विमान दुर्घटनामा अझै चार जनाको अवस्था अज्ञात रहेको छ । विमानमा चालक दलका सहित ७२ यात्रुमध्ये हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनिहरुको खोजी कार्य तीव्र पारिएको छ । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प...

  • म्यानपावर ब्यवसायीले अब उद्योग पनि खोल्नुस– पूर्वअर्थमन्त्री शर्मा

    काठमाडौँ । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वैदेशिक रोगजार व्यवसायीहरुलाई उद्योग खोलेर रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् । यहि पुस ६ गते हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि डा। ईश्वर जिसीको नेतृत्वमा प्रगतिशील प्यानलको घोषणा सभामा बोल्दै नेता शर्माले वैदेशिक रोगजार व्यवसाय...

  • नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि डा. जिसी नेतृत्वको प्रगतिशील प्यानल घोषणा

    काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि प्रगतिशील प्यानल घोषणा भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजान गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट व्यवसायीहरुले डा. इश्वर जिसी नेतृत्वको प्रगतिशील संयुक्त प्यानल घोषणा गरेका हुन् । संघको निर्वाचनमा अध्यक्ष पदक लागि माओवादीबाट जिसी ...

  • उद्धार कार्य प्रभावित हुनसक्ने भन्दै प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने, बालुवाटारबाट फर्कियो हेलिकोप्टर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पोखरा जाने कार्यक्रम स्थगित भएको छ । पोखरामा आज बिहान भएको विमान दुर्घटना स्थलको अवलोकन गर्न त्यसतर्फ जान लागेका प्रधानमन्त्री प्रचण्डले अन्तिममा आएर कार्यक्रम स्थगित गरेका छन् । प्रचण्डले आफूहरु दुर्घटनास्थल जाँदा उद्दारकार्य प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्...

  • पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा, दुर्घटनाबारे छानबिन समिति गठन

    काठमाडौं । सरकारले पोखरा विमान दुर्घटनाको शोकमा भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज बिहान पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन समेत गठन गरेको ...