काठमाडौं । नेकपा माओवादी केन्द्रले बृहत बाम एकताका लागि भन्दै कार्यदल गठन गरेको छ । पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाएको गठन गरेको हो । कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य रहेका छन् । कार्यदलले बृहत बाम एकता...
समाचार
-
-
गृहमन्त्री लामिछानेको मुद्दामा अन्तरिम आदेश जारी भएन, पद खारेजी बारे यस्तो छ सर्वोच्चको आदेश
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी नहुने भएको छ । आज भएको सुनुवाईमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्व...
-
सभामुख र उपसभामुखको निर्वाचन माघ ९ भित्र गर्न दलहरु सहमत
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख र उपसभामुखको निर्वाचन माघ ९ गतेभित्र गर्न दलहरु सहमत भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको शुक्रवार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा सहभागि दलहरु दुबै चुनाव माघ ९ भित्र गर्न सहमत भएका हुन् । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने ...
-
गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको सुनुवाई जारी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको सुनुवाई भइरहेको छ । सर्वोच्च अदालतको सवैधानिक इजलासमा उनको विवादको सुनुवाइ भइरहेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट ...
-
पत्रकार महासंघको टोलीद्धारा प्रधानमन्त्री प्रचण्डलाई बधाई
काठमाडौँ । नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई ज्ञापन गरेको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाई ज्ञापन गरेको हो। महासंघका अध्यक्ष विपुल पोखरेलको नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुश...
-
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण नेपालमा पनि सोहीबमोजिम मूल्य समायोजन गर्न निर्देशन दिएका हुन् । उनले मूल्य घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् । प्...
-
कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबासँग प्रधानमन्त्रीको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन्। बिहीबार पाण्डेका बुवालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई प्रधानमन्त्रीले भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्...
-
थापाथली सुकुम्बासी समस्या प्रक्रियामा गए सहजै समाधान हुने : अध्यक्ष प्रजापति
काठमाडौं। राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले काठमाडौंको थापाथथीमा बसोबास गर्ने सुकुम्बासीको समस्या प्रक्रियामा गएर काम गरे सहजै समाधान गर्न सकिने बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रजापतिले भूमि आयोगले भने अनुसारको प्रक्रियामा गए सबै ठाउँका सुकुमबासीको समस्या सहज...
-
एकीकृत समाजवादीले पार्टी एकता र सरकारमा जानेबारे यस्तो गर्यो निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले पार्टी एकता, सरकारमा सहभागिता र पार्टी संचालनका बिषयमा निर्णयहरु गरेको छ । पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा सम्पन्न बैठकले कुनै पार्टीसंग एकता भन्दा पनि वामपन्थी एकता, सहकार्य वा मोर्चा हुनसक्ने निर्णय गरेको छ । त्यसका लागि निर्णय गर्न केन्द्रीय सचिवालयलाई जि...
-
सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिने काम एक महिनाभित्र बन्द नगरे कारबाही गर्ने चेतावनी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवा लिँदा नागरिकले लाइनमा राख्दै सास्ती दिने काम बन्द गर्न निर्देशन दिएका छन् । आज सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारी सेवा लिँदा नागरिकले लाइनमा बसेर सास्ती खेप्नुपर्ने कार्य एक महिनाभित्र बन्द नगरे क...













