• विमान दुर्घटनाले स्तव्ध बनाएपछि प्रधानमन्त्री प्रचण्ड आफै पोखरा जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन्। आज विहान यती एयरलाइन्सको विमान दुर्घटनाले स्तव्ध बनाएपछि त्यसबारे बुझ प्रधानमन्त्री प्रचण्ड आफै पोखरा जान लागेका हुन ।घटना लगत्तै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड केहिबेरमा पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ । प्रचण्ड...

  • पोखरा विमान दुर्घटना अपडेटः मृतकहरुको नामावली हेर्नुहोस

    पोखरा । आज बिहान पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान खुलेको छ । आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयर लायन्सको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु गरी ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । यात्रुमध्ये ३र३ जना शिशु तथ...

  • हात हल्लाउँदै थुनाबाट बाहिर आए सन्दीप लामिछाने (तस्बिरहरु हेर्नुहोस)

    काठमाडौं । काठमाडौं । चर्चित क्रिकेटर सन्दीप लामिछाने रिहा भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप आज दिउँसो केन्द्रिय कारागार सुन्धाराबाट रिहा भएका हुन् । उच्च अदालत, पाटनले हिजो २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्नु भन्नु आदेशअनुसार उनले सो रकम नगद तिरेर रिहा भएका हुन् । उच्च अदालत पाटनका न्यायाध...

  • सन्दीपका वकिल भन्छन्ः सन्दीप राष्ट्रिय टिममा फर्किनुपर्छ

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका वकिलले सन्दीप राष्ट्रिय क्रिकेट टिममा फर्किने बताएका छन् । बलात्कारको मुद्दामा पुर्पक्ष पठाइएका क्रिकेटर लामिछाने धरौटीमा छुट्नै लाग्दा उनका वकिल सरोजकृष्ण घिमिरेले यस्तो बताएका हुन् । हिजो उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उनि प्रकृया मिलाएर आज थ...

  • राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जाँदै

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने भएका छन्। उनि उपप्रधानमन्त्रीसहित सरकारमा जान लागेको बताइएको छ। १४ जना सांसद रहेको राप्रपालाई गठबन्धनले तीन मन्त्रालय दिने बताए पनि लिङ्देनले चार मन्त्रालय दावी गरिरहेका छन् । अध्यक्ष लिङ्देनले आफुलाई उर्जा मन्त्रालय दावी गरेको समेत बता...

  • मन्त्रालय भागबन्डामा मिलाउन नेताहरु छलफलमा, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । त्यसका लागि मन्त्रालय भागबन्डामा मिलाउन अहिले सत्ता गठबन्धनका नेताहरु सिंहदरबारमा बैठक बसी रहेका छन्। सत्ता गठबन्धनमा रहेका दलहरुमा कसलाई कति वटा मन्त्रालय दिने भन्ने बिषयमा सहमती भएको छैन्। तर, बुधबार र बिहीबार बालको...

  • क्रिकेटर सन्दीप लामिछानेले भोलि २० लाख धरौटी तिरेर छुट्दै

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि रिहा हुँदैछन् । उच्च अदालत पाटनले आज दिएको आदेशअनुसार उनि भोली २० लाख धरौटी तिरेर थुनामुक्त हुन लागेका हुन् । उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । आदेशमा क्रिकेटर लामिछानेलाइ काठमाडौ ब...

  • अध्यक्ष नेपाल र जापानी संसदका सदस्य मासाकीबीच भेटवार्ता

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जापानी संसदका सदस्य मासाकी जैराबीच भेटवार्ता भएको छ । उनिहरुबीच बिहीबार दिउँसो आलोकनगर, मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयलगायतका...

  • प्रधानमन्त्री प्रचण्ड र जर्मनका राजदूत थ‍ोमसबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रिन्स बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुग्नु भएको थियो । भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र...

  • धनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्दै, यस्तो छ नेकपा एसले पठाएको पत्र

    काठमाडौँ । निर्वाचनमा नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने कृुरा अब अन्तिम चरणमा पुगेको छ । एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनको पार्टी प्रवेश गर्ने कुरा अन्तिम चरणमा पुगेको हो । उनले राखेको म...