समाचार Archives - Page 150 of 547 - anamolpost.com
Tuesday July 31, 2018  |  
प्रीतिबाट युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार/ब्लग
  • अर्थ
  • पर्यटन
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रवास
  • स्वास्थ्य
  • English

समाचार

  • कैलालीमा हँसिया प्रहार गरेर एकको हत्या, एकजना गम्भीर घाइते

    कैलाली । कैलालीको जोशीपुरमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ । जोशीपुर गाउँपालिका–६ का ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएके छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हँ...

  • चुनावपछि पहिलो पटक एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै

    काठमाडौ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज आज बस्दैछ । मंसिर को चुनावपछि पहिलो पटक बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टी केन्द्रीय सचिवालयका एजेन्डाबारे छलफल हुने बताइएको छ । बैठकमा विशेषगरी समानुपातिकतर्फ बन्द सुचीमा नाम रहेकाबारे छलफल हुने बताइएको छ । एमालेले समानुपा...

  • आफ्नो कार्यालय परिसरको फोहोर आफैं व्यवस्थापन गर्न बालेनको आग्रह, नगरे जरिवाना गर्ने चेतावनी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । महानगरपालिकाको वातावरण तथा कृषि विभाग टेकुले आज एक ३५ दिने सूचना जारी गर्दै सबै प्रकारका सरकारी तथा निज कार्यालयहरुले आफ्नो परिसरको फोहोर मैला आफैं व्यवस्थापन गरी सहरलाई सफास...

  • रामोसको ह्याट्रिकमा जित्दै पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा, अब मोरक्कोकोसंग भिड्ने

    पोर्चुगल कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। लुसेइल स्टेडियममा गएराति भएको खेलमा पोर्चुगलका गोन्सालो रामोसको ह्याट्रिकमा स्वीजरल्यान्डमाथि ६–१ गोल अन्तरको जित निकाल्दै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यस्तै पेपे, राफेल गुरेइरो र राफेल लाओले एक–एक गोल गरे । रामोसले खेलको १७औं मिनेटमा गोल गर...

  • एमालेका विष्णु पौडेलको जितविरुद्ध रास्वपाका उम्मेदवारद्धारा सर्वोच्चमा मुद्दा दायर

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु पौडेलको जितविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । रुपन्देही क्षेत्र नं. २ मा धाँधली गरेर एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै रास्वपाका उम्मेदवार पौडेलले मुद्दा दायर गरेका हुन् । पौडेलले आफूला...

  • स्वतन्त्र निर्वाचित मनाङे भन्छन्: एक्लै नभई संगठन वा पार्टीमा बसेर जानुपर्ने रहेछ, त्यही भएर एकीकृत समाजवादी रोजे

    काठमाडौ । मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्रत्र रुपमा उम्मेदवारी दिई निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) ले निःसर्त गरिने जनसेवाका लागि एक्लै नभई संगठन वा पार्टीमा बसेर जानुपर्ने बताएका छन् । आज नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रुपमा प्रवेश गर्दै गुरुङले निःसर्त गरिने जनसेवाका लागि एक्लै नभई संगठन व...

  • बाराको सिम्रौनगढमा मलको विषयमा विवाद हुँदा झडप, दुवै पक्षको हातमा लाठीभाटा

    (File photo)  बारा । बाराको सिम्रौनगढमा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । सिम्रौनगढ नगरपालिका वडा नं ४ को वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा विवादले उग्र रुप लिँदा झडप भएको प्रहरीले जनाएको छ । वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गतेसम्म किसानलाई...

  • कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोपमा अनुसन्धान सुरु

    काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोपमा अनुसन्धान सुरु भएको छ । एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा न्यायाधीश गिरीमाथि अनुसन्धान सुरु भएको हो । महिलाले बन्धक बनाएर गिरीले यौन शोषण गरेको आरोपमा उजुरी परेपछि अनसंन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।...

  • बालेनको सर्मथन गर्दै थापाथलीको सुकुम्बासी बस्ती हटाउन महानगर अगाडि प्रदर्शन

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंको थापाथालीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न विवादले ठुलै रुप लियो । महानगरले बल प्रयोग गर्दा झडपसम्मका घटना हुँदा सुकुम्बासी बहश अहिले तातेको छ । यहिबीचमा मेयर बालेनले थालेको सुकुम्बासी बस्ती हटाउन कार्यको सर्मथन गर्दै महानगरपालिका कार्यालय...

  • रवि लामिछानेको नागरिकता छानविन गर्न उजुरी दिने ब्यक्ति भन्छन्: ज्यान मार्नेसम्मको धम्की आइरहेको छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन उजुरी दिने समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले आफूलाइृ ज्यान मार्नेसम्मका धम्कीहरु आइरहेको बताएक छन् । लामिछानेको नागरिकता छानविन गर्नुपर्ने भन्दै गृह मन्त्रालयदेखि निर्वाचन आयोगमा उजुरी दिएका नेता सफलले विभिन्न माध्य...

    • « Previous Page
    • 1
    • …
    • 148
    • 149
    • 150
    • 151
    • 152
    • …
    • 547
    • Next Page »

Anmol Media

लोकप्रिय

    • स्वीस दूताबासको विज्ञप्ति, लेनदेनबारे जानकारी नभएको दाबी
    • काँग्रेस महिला महामन्त्री उम्मेदवार खनाल भन्छिन्ः बदलिएको काँग्रेसमा नयाँ अनुहारलाई मतदान गरौं
    • खुट्टा बाउँडिदा के गर्ने, रोकथामका उपाय
    • जातीय विभेदगर्ने घरबेटीलाई हिरासतमुक्त गराउने शिक्षामन्त्रीलाई वर्खास्त गर्न वाइसिएलको माग
    • राष्ट्रिपतिले फिर्ता गरेको नागरिकता विधेयक संसदबाट हुबहु पारित, १३५ सांसद पक्षमा ६० विपक्षमा
    • ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी
    • न्यायलय समाज परिवर्तनको अगुवा बन्नुपर्छ- नेता नेपाल (भिडियोसहित)
    • दर्ता नभएका औषधी बिक्री वितरण गर्नेलाई कारबाही गरिने
    • नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन
    • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

फेसबुक

Anmol Media

Tweets by anamolpost

सम्पर्क

अनमोल क्रिएटिभ मिडिया प्रा.लिद्वारा सञ्चालित

सूचना विभाग दर्ताः ३४१७

प्रेस काउन्सिल दर्ताः ३४२०

सम्पर्क ठेगाना: अनामनगर, काठमाडौं (केन्द्रिय कार्यालय)

सम्पर्क नं: 9813265172

इमेल : anamolpost@gmail.com

© 2018 anamolmedia.com. All Right Reserved.
Powered by: Bikashsoft Technology