• माओवादी केन्द्रले आयोगमा पठायो १४ जना समानुपातिक सांसदको सूची

    काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको समानुपातिक तर्फ १४ जना सांसदको विवरण निर्वाचन आयोगमा बुझाएको छ । आज बसेको माओवादीको बैठकले समानुपातिक मतअनुसार पाएको १४ सांसदमध्ये १२ महिला र २ जना पुरुष छानेर सूची आयोगमा पठाएको हो । समानुपातिक छानिएका सांसदहरुको सूचीः दलित महिलातर्फ- ११) सुशीला श्रीपाली ठकुरी ...

  • एकीकृत समाजवादीले छान्यो ९ जना समानुपातिक प्रदेश सांसद

    काठमाडौ । सत्ता गठबन्धन रहेको दल नेकपा एकीकृत समाजवादीले पार्टीले प्रदेशमा आफ्ना सांसदहरु छानेको छ । आज बसेको पार्टी सचिवालय बैठकले प्रदेशमा पाएको मतअनुसार आफ्ना ९ जना समानुपातिक प्रदेश सांसद छनोट गरेको हो । छानिएका ९ जनालाई सांसद निर्वाचित गर्न आयोगलाई सिफारिस गरेको समाजवादीको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाल...

  • जबराको २६ वर्षे न्यायसेवाको यात्रा निलम्वनमै टुंगिने, महासचिवको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको २६ वर्षे न्यायसेवाको यात्रा निलम्वनमै टुगिन भएको छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश जबराको निलम्बनलाई निष्प्रभावी तुल्याउने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको पत्रलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसंगै उनको सर्वोच्च फर्किने अन्तिम प्रयास पनि वि...

  • प्रचण्ड, भट्टराई र पौडेल बीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं। दलहरुबीच नयां सरकार गठनको रस्साकस्सी चलिरहेकै छ । यसैबीच सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज दिउँसो उनीहरुब...

  • बिहेकै सिजनमा सुनको भाउ प्रतितोला १ लाख नाघ्यो

    काठमाडौँ । बिहेको सिजनमै सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मुल्य ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने १ ...

  • निर्वाचित मन्त्री कुँवरलाई वैदेशिक रोजगार व्यवसायीहरुद्धारा वधाई तथा सम्मान

    कठामाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई वैदेशिक रोजगार व्यवसायीहरुले वधाई तथा सम्मान गरेका छन् । मंसिर ४ गते सम्पन्न चुनावमा मन्त्री कुँवर अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएको अवसरमा आज मन्त्रालयमा वैदेशिक रोजगार व्यवसायीहरुले वधाई तथा सम्मान व्यक्त गरेका हुन् । उनिह...

  • जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र तयार गर्नु ‘राजद्रोहात्मक’ कार्य हो– वरिष्ठ अधिवक्ता थापा

    काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी भएको पत्र तयार पार्नु राजद्रोहात्मक काम भएको जिकिर गरेका छन्। आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै दिइएको पत्रविरुद्धको रिट निवेदनमा बहस गर्दै वरिष्...

  • सर्वोच्च लफडाः जबरा आउनसक्ने भन्दै प्रधानन्यायाधीश छिर्ने गेटै बन्द,सुरक्षा निकै कडा

    काठमाडौं । सर्वोच्च अदालतमा आज पनि अस्वभाविक दृष्यहरु देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिइएपछि सर्वोच्चमा फेरी लफडा सुरु भएको हो । बुधबार जबरालाई संघीय संसदका महासचिव डा.भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएपछि उनि सर्वोच्च आउन खोज्दा उनलाई रोक्न नेपाल बार एशोसियशन पदाधिक...

  • सिके राउतको पार्टी सत्ता गठबन्धन सरकारमा जाने निर्णय,समानुपातिक सांसद पनि टुङग्यायो

    काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सत्ता गठबन्धन सरकारमा जाने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई स्विकार गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको हो। योसंगै जनमत पार्टीले समानुपातिक सांसदको पनि टुँगो लगाएको छ । जनमत पार्टीले समा...

  • ‘पश्चिम सेतीको निर्माण ठेक्का ठग कम्पनीलाई दिइएको छैन्,अब छिट्टै सम्पन्न हुन्छ’

    कैलाली। प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतिक्षित पश्चिम सेती परियोजना छिट्टै सम्पन्न हुने बताएका छन् । कैलालीको धनगढीमा आजदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विगतको जस्तो पश्चिम सेतीको निर्माणको ठेक्का ठग कम्पनीलाई नदिएकाले परियोजना अब छिट्टै सम्पन्न हुने बताएका हुन् । उनल...