काठमाडौ । काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । आज सामाजिकसंजालमार्फत मिश्रले निर्वाचनमा आफ्नो २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आयोगमा पेश गरेको जानकारी दिएका हुन् ।...
समाचार
-
-
समाचारप्रति मन्त्री कुँवरले भनेः म आफ्नो पार्टीप्रती निष्टापुर्वक लागिरहेको छु
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो पार्टी प्रती निष्टापुर्वक लागिरहेको बताएका छन् । मन्त्री कुँवर एमाले जाने तयारी भन्दै केहि अनलाइन संचारमाध्यममा समाचार प्रकाशन भएपछि त्यसको खण्डन गर्दै उनले आफु आफ्नो पार्टीप्रति निष्टापुर्वक लागिरहेको बताएका हुन् । मन्त्री कुँवरले आफुविरु...
-
‘मन्त्री कुँवर एमाले जाने तयारी’ भन्ने भ्रमपुर्ण समाचारप्रति गम्भिर ध्यानाकर्षण
काठमाडौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरबारे आएको समाचारप्रति सचिवालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक अनलाइनले “श्रममन्त्री तथा नेकपा एसबाट चुनाव जितेका सांसद शेरबहादुर कुँवर एमाले जाने तयारी” शीर्षकमा समाचार प्रकासन गरेपछि मन्त्री कुँवरको सचिवालयले उक्त समाचार शतप्रतिशत न...
-
मंसिर २८ भित्र राष्ट्रपतिलाई नतिजासहितको प्रतिवेदन बुझाउने आयोगको तयारी
काठमाडौ । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको नतिजा आइसकेपछि आयोग चुनावको प्रतिवेदन तयारीमा जुटेको हो । संघ र प्रदेसको अन्तिम नजिता आइसके पनि समानुपातिकतर्फको तीन ...
-
आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै पत्रकार रामकुमार एलनमाथि सांघातिक आक्रमण
काठमाडौ । आफ्ना नेताविरुद्ध समाचार लेखेको भन्दै पत्रकार रामकुमार एलनमाथि सांघातिक आक्रमण भएको छ । गएराती राति ९ः५० बजे हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण हुँदा पत्रकार एलन घाइते भएको छन् । उनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ। समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव ...
-
रोचक मतपरिणामकाबीच दोलखामा एमाले उम्मेदवार हराउँदै माओवादीका कार्की विजयी
दोलखा । रोचक मत परिणामकाबीच दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी ५१८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाए भने एमालेका शिवाकोटीले ३६ हजार ४७७ मत पाए । मंसि...
-
प्रदेश– १ ले माग्यो ३१६ जना कर्मचारी, यसरी दिनुहोस निवेदन
प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ। आयोगले आज एक सार्वजनिक सूचना जारी गर्दै ३१६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको सार्वजनिक सू...
-
दोलखाबाट प्रदेश सभामा एमाले उम्मेदवार हराउँदै कांग्रेसका काफ्ले विजयी
काठमाडौं । दोलखा प्रदेश सभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेस उम्मेदवार कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका काफ्लेले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मतान्तरले हराउँदै विजयी भएका हुन् । मत परिणामअनुसार काफ्लेले २३ हजार २३१ मत पाएका छन् भने प्रतिस्पर्धी ए...
-
सत्ता गठबन्धनको बैठक आज बस्दै,चुनाव समीक्षा र नयाँ सरकारबारे छलफल हुने
काठमाडौं। सत्ता गठबन्धनको बैठक आज बस्दै छ। दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने बताइएको छ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी आवद्ध छन् । मंसिर ४ मा यि पाँ...
-
माओवादी बैठकः केही कमजोरीका बाबजुद चुनावमा गठबन्धन सफल भएको प्रारम्भिक निश्कर्ष
काठमाडौं । जारी माओवादी केन्द्रको पदाधिकारी बैठकले सम्पन्न चुनावमा सत्ता गठबन्धनमा केही कमी कमजोरीका बाबजुद सफल भएको प्रारम्भिक निश्कर्ष निकालेको छ । आज बसेको बैठकपछि संचारकर्मीहरुलाई प्रतिकृया दिंदै माओवादी केन्द्रका महासचिव देव गुरुङले मंसिर ४ को सम्पन्न चुनावमा गठबन्धनमा केही कमी कमजोरीका बाबजुद सफल भएको प्रा...














