काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै आज कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् । पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता ...
समाचार
-
-
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पाए ‘टाइम पर्सन अफ दी इयर २०२२’ को उपाधि
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि पाएका छन्। विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो । यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ...
-
माओवादी केन्द्रका दुई पोलिटब्युरो सदस्यलाई अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस
काठमाडौ । नेकपा माओवादी केन्द्रका दुईजना पोलिटब्युरो सदस्यलाई चुनावमा अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेससभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई जिताउन भुमिका खेलेको भन्दै माओवादीको सर्लाहीका चार स्थानीय तहका कमिटीले सिफारिस गर...
-
चोलेन्द्रलाई महाभियोग निष्प्रभावीको पत्र दिने गौतममाथि कारबाही गर्न बारको माग
काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतममाथि कारबाहीको माग गरेको छ। नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महसचिव अन्जिता खनालले आज एक विज्ञप्ति जारी गर्दै संविधान, कानूनविपरीत काम गर्ने गौतमलाई तत्...
-
प्रधानाध्यापकले आफ्नै छात्रालाई भनेः ‘शारीरिक सम्पर्कको अनुभव लिएको छ कि छैन, यौन सम्पर्क गर्ने उमेर हो’
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईमाथि आफ्नै छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । विद्यालयमा अध्ययनरत एक छात्राले प्रधानाध्यापक भट्टराईले आफूलाई अस्वभाविक व्यवहार गर्दै दुव्र्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । प्रधानाध्यापकले कार्य...
-
सर्वोच्चमा तनावः जबराको पक्षमा प्रदर्शन गर्ने महिलाद्धारा कानुनव्यवसायीहरुमाथि जुत्ता प्रहार
काठमाडौं । सर्वोच्च अदालत परिसरमा तनाव उत्पन्न भएको छ । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्दै अभियन्ता तारा बरालले कानुनव्यवसायीमाथि जुत्ता प्रहार गरेकी छन् । बरालले जबराको पक्षमा प्रर्दशन गर्दै धर्नामा रहेका कानुनव्यवसायीहरुमाथि जुत्ता हानेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । जबरालाई दिइएको प...
-
सञ्चारमन्त्री भन्छन्ः जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै छ, आगामी संसदमा छलफल हुन्छ
काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्वको महाभियोग प्रस्तावबारे आगामी संसदले छलफल गर्ने बताएका छन । मन्त्री कार्कीले आज मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै जबराविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेकाले त्यसबारे आगामी स...
-
हुम्लामा तारा एयरको जहाजमा चिल ठोक्कियो, जहाजमा क्षती
हुम्ला । हुम्लामा तारा एयरको जहाजमा चिल (चरा) ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो ।जिल्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको तारा एयरले जनाएको छ...
-
माधव नेपाल र अमेरिकी राजदूतबीच शिष्टाचार भेटघाट
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्पसनले शिष्टाचार भेटघाट गर्नुभएको छ । समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज राजदूत थम्पसनले अध्यक्ष नेपालसंग शिष्टाचार भेट गरेका हुन् । भेटघाटमा अध्यक्ष नेपालले राजदूतलाई पार्टी केन्...
-
जबराले सर्वोच्च फर्किने तयारी गरेसँगै बार पदाधिकारीद्धारा सर्वोच्चको मूल गेटमा धर्ना
काठमाडौं । नेपाल बार एशोसिएसनका पदाधिकारीले सर्वोच्च अदालतको मूल गेटमा धर्ना सुरु गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले सर्वोच्चको मूल गेटमा धर्ना सुरु गरेका हुन् । बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्...














