• उपेन्द्र यादले भनेः एमालेसँगको सहकार्य सकियो

    विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै जसपा अध्यक्ष यादवले चुनाव सकिएसंगै एमालेसँगको सहकार्य सकिएको बताएका हुन् । ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै...

  • भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देश विकास हुन्छ– नेता पौडेल

    काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सकेमा देशको तिर्व विकास हुने बताएका छन् । तनहुँबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा बोल्दै भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सके मात्रै तिर्व देश विक...

  • वाइसियल इन्चार्ज दिपशिखा भन्छन्ः अरुलाई बोकेर पार्टीलाई सुकेनाश नलगाऔं

    काठमाडौ । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाले अरुलाई बोकेर पार्टीलाई कमजोर नबनाउन आग्रह गरेका छन् । सम्पन्न आम निर्वाचनपछि दलहरुबीचमा नयां सरकारको रस्साकस्सी सुरु भइरहेका बेला माओवादी केन्द्रका युवा नेता दिपशिखाले सामाजिकसजालमार्फत प्रतिकृया जनाउँदै यस्तो बताएका हुन । ...

  • काँग्रेसले माग्यो पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची

    काठमाडौ । नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ। काँग्रेसको अनुशासन समितले आज एक विज्ञप्ति जारी गर्दै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो । जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजु...

  • माओवादी केन्द्रको बैठक आजपनि बस्दै, गठबन्धनलाई निरन्तरता वा एमालेसँग सहकार्यबारे छलफल

    काठमाडौ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ। दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षा हुने जनाइएको छ। बैठकमा नयां सरकार गठनबारे अहिलेकै सत्ता गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार...

  • बाजुरामा एमाले पत्तासाप, काँग्रेस र समाजवादी विजयी

    बाजुरा। बाजुरामा नेकपा एमाले पत्तासाप भएको छ । मंसिर ४ मा सम्पन्न चुनावको मतपरिणाम अनुसार बाजुरामा सत्ता गठबन्धनका काँग्रेस र एकीकृत समाजवादी विजयी भएका हुन् । प्रतिनिधिसभा र प्रदेश सभा दुईमा काँग्रेस विजयी भएको छ भने प्रदेशसभा एकमा एकीकृत समाजवादी विजयी भएको छ । सम्पन्न मतगणना अनुसार प्रतिनिधिसभामा नेपाली कांग्र...

  • एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

    काठमाडौं । नेकपा एमालेका नेता तथा काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आज बिहान शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी भक्तपुरले जनाएको छ । छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेक...

  • सुनसरी ४ मा काँग्रेसका कार्कीको कठिन जित, एमालेका कुसियैत पराजित

    सुनसरी। सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भएका छन् । तीव्र विवादका बीच केहिबेर अघि सम्पन्न मतगणनामा कार्कीले नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैत बहालवाला सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीसँग ११२ मतले परा...

  • वैदेशिक रोजगारमा हुने विकृति रोक्न व्यवसायीलाई मन्त्री कुँवरको कडा निर्देशन

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिनु भएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्दे...

  • भरतपुर महानगरपालिकाले पनि मापदण्ड विपरीतका संरचना भत्काउने

    चितवन। भरतपुर महानगरपालिकाले पनि मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको हो ।\ महानगरपालिकाले सडक क्षेत्राधिकार मिचेर बन...