काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नोबारे गलत हल्ला फिजाइएको भन्दै आपत्ती जनाएका छन् । बालेन कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको भन्ने हल्लाको खण्डन गर्दै उनले सामाजिकसंजालमार्फत आपत्ति जनाएका हुन् । 'हामीले कुनै पार्टी प्रवेश गरेको वा कु...
समाचार
-
-
धनगढी उडेका यात्रु भन्छन्ः ‘मृत्युसंग प्रत्यक्ष संवाद भइरहेको त्यो अकल्पनिय क्षण’
काठमाडौं । बुधबार काठमाडौंबाट धनगढीका लागि उडेको जहाज अपृय घटना हुनबाट जोगियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आज बिहान ११ बजेर ४८ मिनेटमा श्री एयरलाइन्सको जहाज ८७ जना यात्रु लिएर सुदूरपश्चिमको धनगढी उठेको थियो । तर, उठेको केहि मिनेटमै १२ बजेर ८ मिनेटमा बीचबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भयो ।...
-
धनगढीका लागि उडेको जहाजको इन्जिन फेल, काठमाडौंमै आकस्मिक अवतरण
काठमाडौँ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको छ । आकासमा उठिरहेका बेला जहाजको बायाँ इन्जिनले काम नगरेपछि जहाज फर्काएर काठमाडौं मै आकस्मिक अवतरण गराइएको हो । काठमाडौंबाट २५ नटिकल माइल उडिसकेको उक्त जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइए...
-
आज मध्यरातिबाट मौन अवधि सुरु, के के गर्न पाइदैन् ?
काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदैछ । आज मध्यराति १२ बजेदेखि वैशाख ३० गते १२ बजेसम्म मोन अवधि रहनेछ । यो अवधिमा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न नहुन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार मौ...
-
आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द हुने
काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै आज रातिदेखि सबै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टासम्मका लागि बन्द हुने भएका छन् । निर्वाचन सुरक्षाका लागि भन्दै सरकारले आज मध्यरातिदेखि वैशाख ३० गतेसम्म सीमाबाट हुने आवागमन सबै बन्द गर्ने निर्णय गरेको हो । यो ७२ घण्टे अवधीलाई मौन अवधी भन्ने ग...
-
ओलीले मच्चाएका काण्ड भनिसाध्य छैन, ओली सरकार अहिलेसम्म भए देश श्रीलंका भइसक्थ्यो-प्रवक्ता महत
काठमाडौं । नेपालीका काँग्रेस प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीजीले झुटमाथि झुट बोलेको बताएका छन् । हिजो एमाले अध्यक्ष ओलीले चुनाव सभामा बोल्दै काँग्रेसमाथि खनिएका थिए । त्यसकै जवाफ फर्काउन आज काँग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेको जस्तो झुटको राजनीति नगर्ने बताएको छ । पत्रकार सम्...
-
कागेश्वरी मनोहराका नगरवासी भन्छन्ः ‘फेरी मेयरमा विकासवादी थापालाई जिताउँछौं’
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयर पदका उम्मेदवार कृष्णहरी थापाको टिमलाई स्थानिय नगरवासीहरुले टोल टोलमा भव्य स्वागत गरेका छन् । यहि वैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनलाई लिएर कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रममार्फत भोट माग्दा स्थानिय नगरवासीहरुले मेयर पद...
-
काम गर्न योजना चाहिन्छ, दम्भ र गफले हुँदैन : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले काम गर्न योजना चाहिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै उनले कतिपय उम्मेदवार गफ हाग्न सिपालु भएपनि काम गर्न भिजन नभएकाले काम गर्न योजना चाहिने बताएका हुन् । उनले काम गर्न गफ भन्दा योजना चाहिने भएकाले दम्...
-
हँसिया हथौडा, रुख र कलमलाई सहज रुपमा लिन मतदाताहरूलाई प्रचण्डको आग्रह
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदाताहरूलाई हँसिया हथौडा, रुख र कलमलाई सहज रुपमा लिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनका उम्मेदवारका चुनाव चिन्हमा सहज रुपमा मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका हुन् । ग...
-
प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनुको कुनै गल्ती छैन्, मेयरमा फेरी उम्मेदवारी दिन मैले नै भनेको हुँः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनु दाहालको कुनै गल्ती नभएको बताएका छन् । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले रेनुले भरतपुरमा मेयर भएर धेरै राम्रा कामहरु गरेको भन्दै उच्च प्रशंसा समेत गरेका हु...














