काठमाडौं । ललितपुरस्थित एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जना मृत्यु भएको छ भने ५ चार जना घाइते भएका छन् । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज बिहान विष्फोट भएको प्रहरीले जनाएको छ । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले ज...
समाचार
-
-
सर्वोच्चको आदेशपछि गभर्नर अधिकारी आजदेखि काममा फर्किए, भन्छन्ः पुर्वाग्रही हुंदिन
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्किएका छन्। सर्वोच्च अदालतले हिजो काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी आजबाट काममा फर्किएका हुन् । गभर्नर अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले हिजो आदेश दिएको थियो। अर्थमन्त्री जर...
-
सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको छ, गठबन्धनमा ‘गिभ एन्ड टेक’ त हुन्छ
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका छन् । नेविसंघको स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेसका सभापति समेत रहेका देउवाले कुनै हालतमा गठबन्धन तोड्न नहुनेमा जोड दिए। गठबन्धन बिशेष परिस्थितीमा निर्माणमा भएकाले यसको रक्षा गर्दै चुनावमा...
-
सत्ता गठबन्धनमा लिने र दिने कुरा ‘विन विन’ हुनुपर्छ, हेप्ने कुरा हुन्न: काँग्रेस नेता साउद (भिडियोसहित)
काठमाडौंं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले सत्ता गठबन्धनमा लिने र दिने कुरा विन विन हुनुपर्ने बताएका छन् । सत्ता गठबन्धन बिशेष परिस्थितीमा निमार्ण भएकाले कोहि ठगिने र अन्यायमा पर्न नहुने उनको भनाई छ । अनमोलपोस्टसंग बिशेष कुराकानी गर्दै नेता साउदले भने, "गठबन्धन भन्ने बित्तिकै सत्ता साझेदारीको...
-
सत्ता गठबन्धनमा महानगरको भागबण्डा मिल्यो, ६ मध्ये तीन कांग्रेस, माओवादी, जसपा र समाजवादीलाई एक/एक
काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ वटा महानगरपालिकामध्ये तीन वटा कांग्रेसले लिने र एक एक वटा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने सहमति भएको हो। बालुवाटार स्रोतका अनुसार शि...
-
एकिकृत समाजवादीको घोषणापत्रः २ सय युनिट बिजुलीदेखि, खानेपानी निशुल्क
काठमाडौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थानिय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गतेका लागि अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सर...
-
चुनावमा प्रलोभन देखाएर, कसम खुवाएर भोट हाल्न लगाएमा १ लाख जरीवाना वा दुई वर्षसम्म कैद साजाय हुने
काठमाडौं । आसन्न स्थानिय तह निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) निर्देशिका, २०७४ जारी गरेको छ । निर्वाचनमा कसैले धाकधम्की, प्रलोभान आदि देखाएर भोट हाल्न लगाएमा नगद जरिवानासहित जेल सजायसम्म हुने ब्यवस्था गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयो...
-
‘पलले बलात्कार गरेको होइन्’ भनेर गायिकाले वयान फेरेपछि पुजाले भनिन्ः थ्याङ्क यु गड
काठमाडौं । बलात्कारको आरोपमा कारगार रहेका अभिनेता पल शाहबारे एका एक नयां तरंग आएको छ । आज तनहुँ अदालतमा भएको बकपत्रका क्रममा पीडित भनिएकी गायिका र उनका बुवाले वयान फेरेपछि पल शाह बलात्कार प्रकरणमा एकाएक नयाँ तरंग आएको हो। पीडित भनिएकी गायिकाले 'पलले आफुलाई बलात्कार नगरेको' अदालतमा वयान दिएपछि समाजिकसंजाल लगायत मिड...
-
पल शाह प्रकरणमा गायिका र बाबुको बयानः ‘दबाब र प्रभावमा परेर जाहेरी दिएका हौं,’ अब के हुन्छ ?
काठमाडौं । अभिनेता पल शाह प्रकरणमा पीडित भनिएको पक्षले वयान फेरेको छ । आज जिल्ला अदालत तनहुँमा बकपत्र गर्नेक्रममा नाबालिका गायिका र उनका बाबुले 'दबाब र प्रभावमा परेर जाहेरी दिएको' बताएका छन् । उनिहरुको यो वयानले पलको घटनाले नयां मोड लिएको छ । बकपत्र गराउँदा पीडित भनिएकी गायिकाले आफूलाई पलले बलात्कार नगरेको वयान दि...
-
राप्रपा अध्यक्षको घरमा तोडफोड
चितवन । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ। गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा तोडफोड भएको हो । तोडफोटबाट घरको झ्यालका सिसाहरु फुटेको र घटनाबारे अनुसंन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाल...














