काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । आज बसेको रास्वपा संसदीय दलको बैठकले आज दिउँसो प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह््वीप जारी गरेको हो...
समाचार
-
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार, गोली हान्ने ब्यक्ति प्रहरीद्धारा मारिए
अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोलीप्हार गर्ने युवक प्रहरीद्धारा मारिएका छन् । बीबीसीकाअनुसार चुनावी र्यालीलाई सम्बोधन गरिरहेका ट्रम्पमाथि गोली प्रहार गर्ने २० वर्षिय थोमस मथ्यु क्रुक्स नामगरेका युवक प्रहरी कारवाहीमा मारिएका हुन् । सो घटनामा एकजना सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको बताइएको ...
-
राष्ट्रपतिद्वारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान, ओली प्रधानमन्त्री बन्ने पक्का
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । उनले आज राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । राष्ट्रिपति पौडेलले नयां सरकार गठनका लागि पर्सी आइतबार बेलुका ५ बजेसम्मको समयअवधी दिएका छन् । प्रचण्ड नेतृत्वको सरकारले संसदमा विश्वास...
-
सरकार ढलेसंगै प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवासमा
काठमाडौँ । सरकार ढलेसंगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । संसद भवन नयाँ बानेश्वरबाट अध्यक्ष प्रचण्ड हुँइकिएर सिधै शीतल निवास पुगेका हुन् । आज संसदमा उनले मागेको विश्वासको मत अस्विकृत भएपछि उनि प्रधानमन्त्री पदबाट हटेका छन । संसदमा उनले मागेको विश्वासको मतमा ६३ मत उनको पक्ष...
-
मन्त्रीको प्रमुख अथित्यमा मिस एण्ड मिसेस ईण्डिजिनियसको ग्राण्ड सक्सेस पार्टी भव्य रुपमा सम्पन्न
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले कला र संगीतको क्षेत्रबाट पनि समाजलाई रुपान्तरण गर्न सकिने बताएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४) को ग्राण्ड सक्सेस कार्यक्रममा प्रमुख अथिति रहेका मन्त्री तामाङले यस्तो बताएका हुन् । उनले मिस एण्ड मिसेस ईण्डिज...
-
बर्खास्तपछि मुकुलले भनेः रविको क्लबबाट निष्कासित भएँ,घण्टी बज्न रोकिँदैन्
काठमाडौं । रास्वपाको जिम्मेवारीबाट बर्खास्त भएका डा.मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिकृया दिएका छन् । आज बसेको रास्वपाको केन्द्रिय समिति बैठकले ढकाललाई पार्टीको सम्पुर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि उनले यसतो प्रतिकृया दिएका हुन् । सामाजिकसंजालमार्फत नेता ढकालले आफुलाई पार्टीबाट नभई सभ...
-
निर्मम समिक्षा गरेका मुकुलमाथि निर्मम कारवाहीः केन्द्रीय समितिबाट निष्कासित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्मम समिक्षा गरेका महामन्त्री डा.मुकुल ढकाललाई निर्मम कारवाही गरिएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले नेता ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउदै निर्मम कारवाही गरिएको हो । रास्वपाको अनुशासन आयोगले पार्टीसदस्यता समे...
-
नारायणी नदीको पुलबाट हामफालेर बेपत्ता
चितवन । चितवनस्थित नारायणी नदीको पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन् । आज बिहान ११ बजेतीर एकजना अन्दाजी ५० वर्षका पुरुष नदीमा हामफालेर बेपत्ता भएका हुन् । साइकलमा आएका ति पुरुषले पुलमा साइकल, चप्पल र टोपी लगायतका सामान राखेर नदीमा हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता पुरुषको पहिचान हुन सक...
-
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको झण्डै डेढ लाख
काठमाडौं । सुनको मूल्यमा नयां रेकर्ड कायम भएको छ । एक महिनाको अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै तोलाको झण्डै डेढ लाखमा कारोबार भइरहेको छ । हिजोको मूल्यमा १ हजार बढेर आज प्रतितोला १ लाख ४५ हजार ४ सयमा सुन कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको यो मुल्य हालसम्मकै...
-
देउवा-ओली गठबन्धनको पहिलो सरकार: मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
जनकपुर । मधेस प्रदेशबाट मुख्यमन्त्री शतिस सिंहले प्रदेश सभामा विश्वासको मत पाएका छन् । आज प्रदेश सभा बैठकमा विश्वासको मत पाउँ भनि राखेको प्रस्तावमा ६७ जना सांसदले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएका हुन् । गत जेठ २५ गते जनमत पार्टीको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका सिंहले आज प्रदेश सभामा रहेका १०७ सांसदहरू...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 547
- Next Page »













