• कक्षा १२ को परीक्षामा वडाध्यक्ष पनि पास,भन्छन: पढाइलाई उमेरले छेक्दैन

    मकवानपुर । यसबर्षको कक्षा १२ को परीक्षामा एकजना वडाध्यक्ष पनि उत्तीर्ण भएका छन् । आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण भएका हुन । ५२ वर्षीय वडाध्यक्ष खनालले २.४१ जीपीए प्राप्त गरेर कक्षा १२ पास गरेका छन् । कक्षा ११ उनले २.५३ जीपीए ल्याएर उत...

  • प्रधानमन्त्रीसँग सुमनाको आक्रोषपुर्ण प्रश्नः प्राज्ञले भन्दा राम्रो काम गर्न सक्छु भन्ने दम्भ हो ?

    काठमाडौँ । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । उनले आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसंग आक्रोष पोखेकी हुन । रास्वपा सांसद समेत रहेकी श्रेष्ठले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ?...

  • ‘एउटा कुरा क्लियर भन्छु, मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला’

    काठमाडौँ। पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएका छन्। आज दिउँसो बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रासव्पाका सभापति समेत रहेका लामिछानेले उनले गृहमन्त्री रमेश लेखकलाई मिडिया ट्रायलबाट गृहमन्त्रालयलाई बचाउनुहोला भन्दै सुझाव दिएका हुन् । मिडिया ट्रायल गृह मन्त्रालयका लाग...

  • राहदानी विभाग पुगेर परराष्ट्रमन्त्री राणाले भनिन्ः हामी स्टन्ट होइन, काम गर्न आएका हौं

    काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले बर्तमान सरकार कुनै स्टन्ट गर्न नआएको दावी गरेकी छन् । आज दिउँसो राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनमा काठमाडौंको त्रिपुरेश्वरि पुुगेकी मन्त्री राणाले आफुहरु कुनै स्टन्ट गरेर चर्चामा आउने नभई काम गरेर देखाउन आएको बताएकी हुन्। दुई ठुला दलहरु मिलेर बनेको सरकार भ...

  • खुला कविता प्रतियोगितामा कवि बलदिप प्रभाश्वर प्रथम

    काठमाडौं । काठमाडौंमा सम्पन्न खुला कविता प्रतियोगितामा कवि बलदिप प्रभाश्वर चाम्लिङ प्रथम भएका छन् । एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल र सहिद मनोज–झपेन्द्र स्मृति प्रतिष्ठानको संयुक्त आयोजनमा सोमबार काठमाडौंमा सम्पन्न खुला कविता प्रतियोगितामा चाम्लिङ प्रथम भएका हुन् । उनको 'टाउको तातिएपछि' शिर्षकको कविताले प्रथम स...

  • कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास गर्न जरुरी छ– गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् । आज संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताएका हुन् । उनले कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा पनि ...

  • आफूमाथिको कारबाही अवैधानिक भन्दै मुकुल ढकाल निर्वाचन आयोगमा 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफुमाथि गरेको कारवाही अवैधानिक भएको भन्दै मुकुल ढकाल निर्वाचन आयोग गएका छन् । रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट गरेका ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिन गएका हुन् । रास्वपाको केन्द्रीय समितिको बैठकले असार २...

  • नेपाल–कोरिया सम्बन्धको ५०बर्ष पुगेको अवसरमा कामदारमा लक्षित पुस्तकहरु सार्वजनिक

    काठमाडौं । नेपाल र दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध ५० बर्ष पुगेको अवसरमा नेपालबाट रोजगारका लागि कोरिया जाने र फर्कनेहरुमा लक्षित पुस्तकहरु सार्वजनिक गरिएको छ । इपिएसमार्फत कोरिया पुगेर फर्केका युवाहरूलाई स्वदेशमा केहि गर्नका लागि सहजीकरण होस भन्ने उद्देश्यले नेपाल सरकार र दक्षिण कोरिया सरकारको पहलमा सुरू गरिएको "...

  • त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना, ४ जनाको शव फेला, उद्धार कार्य जारी

    काठमाडौँ । त्रिभुवन अन्र्तराष्ट्रिय  विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा २ जनाको शव फेला परेका छ । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको विमानस्थल प्रहरीले जनाएको छ । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । ...

  • रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नै जुवा खालबाट पक्राउ

    काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ परेका छन् । कपन प्रहरी प्रभागले बुढानीलकण्ठ–१० बाट घलेसहित सहित १० जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । शनिबार बेलुका पक्राउ परेका उनीहरूको साथबाट ६ सेट तास र १ लाख ३५ हजार नगद समेत बरामद भएको कपन प्रहरी प्रभागल...