• नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीद्धारा बधाईसहित उपहार प्रदान

    काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई प्रधानमन्त्री प्रचण्डले बधाईसहित उपहार दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करणलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले बधाईसहित गितार उपहार दिएका हुन् । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले करणको भविष्य उज्जव रहेको भन्दै शुभकामना पनि दिए । आफुले खेल र ...

  • माया र युजिनाले पहिरिन् मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ताज (भिडियोसहित)

    काठमाडौं । मिस तथा मिसेस् इन्डिजिनियस २०२४ सिजन ३ को ताज माया गुरुङ र युजिना राईले पहिरिएकी छन् । एसके इन्टरटेन्मेन्टको आयोजनामा काठमाठौंको जमलस्थित राष्ट्रिय नागघरमा सोमबार सम्पन्न मिस तथा मिसेस् इन्डिजिनियस २०२४ को ग्राण्ड फिनालेमा माया र युजिनाले अन्य प्रतिस्पर्धीलाई उछिन्दै ताज पहिरिएकी हुन् । प्रतियोगितामा य...

  • धर्मगुरु भनिने रामबहादुर बम्जन बलात्कार मुद्धामा दोषी ठहर

    सर्लाही । लिटिल बुद्ध भनेर प्रचार गरिएका धर्मगुरु रामबहादुर बम्जन यौन दुराचार मुद्धामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। उनलाई कस्तो सजाय हुने भन्नेबारे यहि असार १७ गते आदेश हुने समेत स्रेस्तेद...

  • करण परियारको जादुमय गायिकीले जिते नेपाल आइडल सिजन ५ को उपाधि

    काठमाडौं । बर्दियाका करण परियारले आफ्नो जादुमय गायिकीले रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि जितेका छन् । शनिबार राति सम्पन्न नेपाल आइडलको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरुलाई उछिन्दै परियारले नेपाल आइडल सिजन ५ को उपाधी जितेका हुन् । उपाधि जितेसँगै परियारले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरे...

  • अस्थायी, करार र दैनिकज्यालादारी कर्मचारीका समस्या समाधान गर्न पहल गर्छुः मन्त्री जोशी

    काठमाडौं । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अस्थायी, करार र दैनिकज्यालादारी रुपमा काम गरिरहेका कर्मचारीले भोग्दै आइरहेका समस्या समाधान गर्न पहल गर्ने  बताएका छन् । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको अस्थायी, करार र ज्यालादारी राष्ट्रसेवकहरुको समस्या र समाध...

  • चितवन पुगेर रविले भनेः जीबी राई मलेसियामा छन्, छिट्टै ल्याउँछौं

    चितवन । गृहमन्त्री रवि लामिछानेले सहकारीको अरबौं रकम ठगी गरेको आरोप लागेका जीबी राई मलेसियामा भएको बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि चितवनको भरतपुर पुगेका उपप्रधानमन्त्री समेत रहेका लामिछानेले पत्रकारसँगको कुराकानीमा फरार जीबी राई मलेशियामा रहेको बताएका हुन् । उनले राईको लोकेसन पत्ता लागेको र उनलाई...

  • पशुपतिको भेटी चोरी गर्ने मन्दिरका ब्राह्मणसहित ५ जना जेल चलान

    काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँचजना पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले चोरी आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । जेल चालन हुनेमा काठमाडौं ६ बस्ने मन्दिरका ब्र...

  • संसद भवनमा प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

    काठमाडौं । संसद भवनभित्र एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । संसद भवनको सुरक्षार्थ खटिएका दोलखा मेलुङ गाउँपालिका ४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । गोलेले आज बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम...

  • कांग्रेस सांसद पौडेल र मेयर बालेनबीच के भयो छलफल ?

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच भेटवार्ता भएको छ । आज दिउँसो भएको भेटघाटमा सांसद पौडेलले बुधवार संसदमा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौँ क्षेत्र नम्बर ५ को विषयमा छलफल भएको छ । पौडेलले संसदमा दर्ता गराएको सङ्कल्प प्रस्...

  • ‘उद्योगसँग रोजगारी र गरिबी निवारण मन्त्रालयसँग गरिबीबारे योजना छैन्’

    काठमाडौं । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मन्त्रालयको नाम अनुसार काम र योजनाहरु नभएको बताएका छन् । आजको प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै सांसद साहले जुन मन्त्रालयले जे काम...