काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुले जनतामा अहंकारर दम्भ नदेखाउन आग्रह गरेका छन् । आज काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित गरेकाले अहंकार र दम्भबाट निर्देशित नहुन आग्रह गरेका हुन् । उनले काठमाडौं...
समाचार
-
-
भारतले जित्यो काभा महिला भलिबलको उपाधि
काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । आज राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा केहिबेरअघि सम्पन्न फाइनल खेलमा नेपाललाई पाँचौ सेटमा हराउँदै भारतले उपाधि जितेको हो । चार सेटमा बराबरी खेलेको नेपालले पाँचौं सेटमा भने खराब प्रर्दशन गरेको थियो । पहिलो सेटमा निकै...
-
शिवपुरीमा दुर्घटनाग्रस्त हेलिकप्टर उडेको ३ मिनेटमै सम्पर्कविहीन भएको थियो
काठमाडौं । नुवाकोटको शिवपुरीमा दुर्घटनाग्रस्त हेलिकप्टर उडेको ३ मिनेट मै सम्पर्कविहिन भएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार हेलिकप्टर काठमाडौबाट उडेको ३ मिनेटमै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको हो । ‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भइ...
-
हेलिकप्टर दुर्घटना अपडेटः ज्यान गुमाउनेमा ४ चिनियाँ नागरिक र पाइलट
काठमाडौँ । नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटना मृत्यु हुनेमा चार चिनियां नागरिक रहेका छन् । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीकाअनुसार नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी रहेका छन् ...
-
नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको बताइएको छ । एक महिला र चार पुरुषको शव दुर्घटना स्थलबाट निकालिएको छ । उनिहरुको पहिचान गर्ने काम भइरहेको बताइएको छ । बागमती प्रदेशका डीआईजी विष्णु केसीकाअनुसार घटनास्थलमा प्रहरी पुगिसकेको बताएका छन्। शिवपुरी ७ सूर्यचौर डाँड...
-
राप्रपा सांसद सिंहद्धारा १ बर्षको तलब डा. रूइतमार्फत आँखा अस्पताललाई
काठमाडौं । राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दिपक बहादुर सिंहले आफ्नो एकबर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका छन् । हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरि पूर्वमान्त्रि समेत रहेका सिंहले आफ्नो एकबर्षको तलब तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक एवम् चर्चित नेत्र विशेषज्...
-
काठमाडौं–तराई द्रुतमार्गको धेद्रे सुरुङको प्रधानमन्त्रीद्धारा ब्रेक थ्रु
मकवानपुर । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्य्राक) मा पर्ने धेद्रे सुरुङको दुवैतर्फ ‘ब्रेक थ्रु’ भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर काठमाडौं–तराई द्रुतमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् । उनले सुरुङको काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङ खनिएसँगै ‘ब्रेक थ्रु’ गर...
-
जापानमा भवन सरसफाइ लगायतमा नेपाली कामदारको ठुलो माग,भाषा र सीप परीक्षण नोभेम्बरमा
काठमाडौं । जापानमा भवन सरसफाइ तथा व्यवस्थापनको काममा नेपाली कामकदारको ठुलो माग भएको छ । उक्त काममा जान चाहने नेपाली कामदारहरुको भाषा र सीप परीक्षण नोभेम्बर महिनाको २७ देखि ८ तारिकभित्र हुने वैदेशिक रोजगार विभागले जनाएको छ । जापानको (एसएसडब्लू) प्रणालीमार्फत जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न न...
-
ओलीको मन्त्रिमण्डलमा थपिए ३ राज्यमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा तीन जना राज्यमन्त्री थपिएका छन् । आज कांग्रेसबाट रूपा विक, पूर्णबहादुर तामाङ र नागरिक उनमुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त भएका हुन् । तीनै जना राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । तिनैजना राज्यमन्त्रीम...
-
कुलमानको अडानः ६० दिनभित्र विधुत महसुल नतिरे फेरि लाइन काटिन्छ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तोकिएको समयअवधि भित्र बक्यौता महसुल नतिरे फेरि विधुत लाइन काटिने बताएका छन्। आज बसेको लेखा समिति बैठकमा बोल्दै निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल भुक्तानी नतिरे फेरि विधुत लाइन काटिने बताएका...
- « Previous Page
- 1
- …
- 32
- 33
- 34
- 35
- 36
- …
- 547
- Next Page »













