• भीम रावल भन्छन्ः रास्वपाले मुकुल ढकाललाई कारबाही गरेर निरङ्कुशता देखायो

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले डा.मुकुल ढकाललाई कारवाही गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निरङ्कुशता देखाएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता यस्तो बताएका हुन् । उनले प्रश्न गरेकै कारण रास्वपाले ढकाललाई पार्टीबाट निष्कासित गर्नु निरकुंशतावादी चरित्र भएको पनि ब...

  • म्यानपावर व्यवसायीहरुको गुनासोमा श्रममन्त्रीको जवाफः इमान्दारिता देखाउने बेला हो

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले म्यानपावर व्यवसायीहरुलाई इमान्दारिता देखाउने बेला आएको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३०औं साधारण सभा र ३२औं स्थापना दिवसलाई संवोधन गर्दै मन्त्री अर्यालले म्यानपावर व्यवसायीहरुलाई आफ्नो पेशालाई मर्यादित बनाउँदै इमानदार...

  • रोल्पामा जिप दुर्घटना, ७ को मृत्यु, ८ जना घाइते

    रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा गरी ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका वर्ष ३३ की जुनमाया खड्का, सोही ठाउँ बस्ने वर्ष ७७ का खडकबहादुर डाँगी, दाबाङ निवासी वर्ष ३० की...

  • बम्जनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख क्षतिपूर्ति भराउन आदेश

    काठमाडौं। मैत्री धर्मका संस्थापक रामबहादुर बम्जनलाई १० बर्षको कैद र क्षतीपुर्ती तिर्नुपर्ने सजाय सुनाइएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष कैद र पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश सुनाएको हो । न्यायाधीश भण्डारीक...

  • पार्टीभित्र किचलो सुरु भएपछि रास्वपा छोड्न सुरु, प्युठानपछि मकवानपुरमा ६ जनाले त्यागे रास्वपा

    काठमाडौं । रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय विवाद चर्किएपछि पार्टी छोड्ने क्रम सुरु भएको छ । महामन्त्री डा.मुकल ढकालकोप्रतिवेदनलाई लिएर विवाद चर्चिएपछि नेता, कार्यकताहरुमा निरासा छाँउदै पार्टीनै छोड्ने क्रम सुरु भएको छ । आज मात्रै रास्वपाका मकवानपुर जिल्ला सचिवालय सचिव ...

  • ओलीतर्फ संकेत गर्दै माधव नेपालले भनेः फेरि संसद विघटनको खतरा छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष माधवकुमार नेपालले अहिले पनि संसद विघटनको खतरा रहेको बताएका छन् । आज एकीकृत समाजवादी पार्टीको १०औं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै संसद विघटनको खतरा रहेको बताएका हुन् । संविधान विरोधीले ...

  • ‘माओवादी र एकीकृत समाजवादी एउटै पार्टी बनाउँदैछौं’

    काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीसँग एकता गरेर एउटै पार्टी बनाउने प्रयास भइरहेको बताएका छन् । आज काठमाडौंमा एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीसँग एकता गरेर एउटै पार्टी बनाउने प्रयास भइरहेको बताएका हु्न्...

  • सिके राउतले भनेः महिनाको १५ दिन तारे होटलमा खाना खाने नेताले समाजवाद ल्याउन सक्दैनन्

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले नेपालमा समाजवाद ल्याउन नसक्ने बताएका छन् ।आज काठमाडौंठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशनमा अथितिकारुपमा बोल्दै उनले महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले नेपालमा समाजवाद ल्याउन नसक्ने ब...

  • यसबर्षको एसईईमा करिब ४८ प्रतिशत मात्रै उत्तीर्ण, १८६ जनाले ल्याए फोर जीपीए

    काठमाडौं । यसबर्षको एसईई परिक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परिक्षामा १८६ जनाले ४ जीप...

  • रास्वपाका प्युठान संयोजकद्धारा आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्याग

    प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । उनले आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । सामाजिकसंजाल फेसबुकमा स्टाटसलेख्दै उनले भनेका छन्, "आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकार...