काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नभएको बताए । नेकपा एमाले भक्तपुर नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाईआज सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टीमा रहेर गुटबन्दी र विभाजन गर्नेहरुलाई कुनै ठाँउ नभएको बताएका हुन् । 'पार्टीभित्र ...
समाचार
-
-
मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४) को ‘ट्यालेन्ट सो’ भव्यताका साथ सम्पन्न
काठमाडौं । मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३) को 'ट्यालेन्ट सो' भव्यताका साथ सम्पन्न भएको छ । एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा मिस एण्ड मिसेस ईण्डिजिनियस (२०२४ सिजन ३) को ट्यालेन्ट सो आइतवार काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको हो । ट्यालेन्ट सोमा ३० जना विवाहित र अविवाहित आदीवासी जनजाती महिलाहरुको सहभागीत...
-
बालेनले कानुन कार्यान्वयन गराउँदा यसबर्ष १९ र गत बर्ष १३ हजार बढि विद्यार्थीले पाए छात्रवृत्ति
काठमाडौं। काठमाडौं महानगरभित्रका निजि विधालयहरुमा यो शैक्षिक सत्रमा १८ हजार विधार्थीहरुले छात्रवृत्ति पाएका छन् । मेयर बालेन शाहकाअनुसार यस शैक्षिक सत्र २०८१ मा महानगरभित्रका निजि विधालयमा अध्यनरत १८, ४२२ विधार्थीले छात्रवृत्ति पाएका छन्। महानगरमा हिजोसम्म विवरण बुझाउने निजि विद्यालयको संख्या ४७३ पुगेको र ति विधालयह...
-
बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा इन्सपेक्टर शिवाकोटी पक्राउ
काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एक इन्सपेक्टर पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् । उनले एक १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोप छ। सोही आरोपमा उनलाई फत्राउ गरि प्रहरी वृत्त स्वय...
-
“भुत्ते गाँठो” माथि बेलायतमा परिचर्चा भव्य रुपमा सम्पन्न
काठमाडौं । कथाकार हरिचन्द्र नेपालीद्धारा लिखित प्रेम र विभेदमा आधारित कथासंग्रह “भुत्ते गाँठो” माथि बेलायतमा परिचर्चा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बेलायतको कोभेन्ट्री शहरमा आयोजित कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि, साहित्यिक र बौद्धिक ब्यक्तित्वहरुको उत्साहजनक उपस्थितीमा प्रेम र सामाजिक विभेदमा आधार...
-
सहकारी ठगीः राप्रपा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता
नवलपरासी । सहकारी गठीमा राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध जिल्ला अदालत नवलपरासीमा मुद्दा दर्ता भएको छ। पुर्वी नवलपरासीको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले राप्रपाकी संघीय बस्नेतसहित ३५ जनाविरुद्ध जिल्ला अदालतमा आज...
-
सहकारी ठगी प्रकरणः गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ताविरुद्धको रिटमा कारण देखाउ आदेश
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ताकोकार्यालउविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा ...
-
सिक्किममा पीएस गोलेको शानदार जित, ३२ मध्ये ३१ सिटमा विजयी
काठमाडौँ । भारतको सिक्किममा प्रेमसिंह तामाङ (पीएस गोले) को शानदार जित भएको छ । उनको पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा कुल ३२ मध्ये ३१ सिट जित्दै शानदार जित हासिल गरेको हो । अप्रिल १९ मा सम्पन्न विधानसभा चुनावको आइतबार घोषणा गरिएको नतिजामा एसकेएमले शानदार बहुमत जित हासिल गरेको छ । चुन...
-
चर्चित आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप
काठमाडौं । चर्चित आरोही निर्मल पुर्जा (निम्स) माथि एक विदेशी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा आफु काठमाडौं आएका बेला पुर्जाले एक होटलमा दुव्यर्वहार गरेको आरोप लगाएकी हुन्। उनले शुक्रबार प्रकाशित अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै यस्तो बता...
-
बादी समुदायको विरोधपछि विवादीत गीत ‘करिम’ युटुबबाट हटाइयो
काठमाडौं । गायक प्रकाश दूतराजको विवादीत नयां गीत 'करिम' युट्युबबाट हटाइएको छ । गीतमा बादी समुदायबारे गलत सन्देश दिन खोजिएको भन्दै आलोचना भएपछि गीत युटुबबाट हटाइएको हो । सर्जक दूतराजले गीतको भिडियोमा बादी समुदायका महिलाहरु देह ब्यापारमा लागेको कथा समेटेका थिए । जुन बिषयले सिंगो बादी समुदायबारे समाजमा गलत सन्देश प्र...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 547
- Next Page »














