काठमाडौँ । स्वास्थ्यमा सुधार नभएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याइदै छ। प्रहरी हिरासत रहँदा स्वास्थ्यमा समस्या आएपछि जनकपुरको काब्या अस्पतालमा भर्ना भएका सिरोहियालाई थप उपचारका लागि आज एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको हो । धनुषाको काब्या अस्पतालले थप उपचारका लागि अन्यत...
समाचार
-
-
गणतन्त्र दिवसमा गृहमन्त्रीको घोषणाः महिनावारीका बेला ट्राफिक प्रहरीले ड्युटी गर्न नपर्ने
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने घोषणा गरेका छन् । आज गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने घोषणा गरेका हुन् । उनले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीहरुले गर्नु पर्...
-
सहकारी ठगी प्रकरणबारे चार बुँदे सहमति, गोरखा मिडिया र सम्बन्धित व्यक्तिमाथि छानबिन हुने
काठमाडौँ । सहकारी ठगी प्रकरणबारे गठन हुने संसदीय छानबिन समितिको चार बुँदे कार्यादेश (टीओआर) मा दलहरुबिच सहमति भएको छ । सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले समितिबारे चार बुँदे सहमति गर्दै प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको छ । सहमतीअनुसार समितिमा सत्ता पक्ष र प्रतिपक्ष गरि ७ जना सदस्य र...
-
कैलाश सिरोहिया थप ३ दिन हिरासतमा, फरेन्सिक रिपोर्ट आउन बाँकी
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमती दिइएको छ । जिल्ला अदालत धनुषाले उनलाई थप तीन दिनभित्र अनुसंन्धान सक्न भन्दै आज प्रहरीलाई अनुमति दिएको हो। न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न बुधबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएक...
-
गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा नाम जोडिएका लामिछाने पदमा बस्न योग्य नहुने भन्दै निलम्बन गर्न रिट दर्ता गरिएको हो । गृहमन्त्री लामिछानेलाई सहकारी प्रकरणमा क्लिन चिट दिने महान्यायाधिवक्ता कार्यालयको पत्र समेत खारेजीको माग ग...
-
न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर
काठमाडौं । जिल्ला अदालत काठमाडौंले न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेका हुन् । गिरीलाई कति सजाय निर्धारण गर्ने भन्ने बिषयमा छुट्टै पेशी तोक्न आदेश गरेको अदालतका स्रेस्तेदार रामु शर्माले बताए । स्रेस्तेद...
-
कैलाश सिरोहिया अस्पताल भर्ना, मुटुमा समस्या (भिडियोसहित)
काठमाडौं। कान्तिपुर मिडिया गुर्पका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि हिजो सांझ अस्पताल भर्ना गरिएको हो । किर्ते नागरिकताको मुद्दामा चार दिनदेखि धनुषा प्रहरीको हिरासतमा रहेका सोरोहियालाई उच्च रक्तचापसंगै मुटुको चालमा गडबडी आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरि...
-
कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा, अदालतमा उपस्थित गराइदै
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइदैछ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका सिरोहियालाई आज अदालतमा उपस्थित गराइने भएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजा साँझ कान्तिपुरमा उनकै कार्यकक्षबाट पक्राउ गरेर धनुषा पुर्याएको थियो । अ...
-
कान्तिपुरका अध्यक्ष सिरोहिया अफिसबाटै पक्राउ, गृहमन्त्रीमाथि खनिए
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई उनो अफिसबाटै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर कार्यालयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोली पु...
-
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिकाए छन् । सिरोहियाविरुद्ध २०८१ वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । जाह...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 547
- Next Page »












