• ललिता निवास प्रकरणका आरोपित भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

    काठमाडौँ । ललिता निवास प्रकरणका आरोपी भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो । ललिता निवास प्रकरणमा सरकारी कागज कीर्ते गरेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । ललिता निवासको २९९ ...

  • जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन रास्वपा सांसद परियारको चेतावनी

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन सरकारलाई चेतावनी दिएका छन् । सरकारले तत्काल निर्णय नसच्याए सडक र सदनबाट आन्दोलन गर्ने चतावनी दिएका हुन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले जिल्ला निर्वाचन खारेज गर्ने सरकारको निर्ण...

  • इनारमा डुबेर दुई जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेका छन् । इनारबाट पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा पसेका थिए । उनलाई बचाउन गएका जितेशको पनि इनारमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।...

  • ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसंन्धान र कारवाही अघि बढेको छ’

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसंन्धान र कारवाही अघि बढिरहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन...

  • कोशी प्रदेशका मन्त्रीको विवादित अभिव्यक्तिः ‘न्यायाधीश फटाहा र कलंक हुन्, पैसा खाएर आदेश दिए’

    विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालत विराटनगरका न्यायाधीश कृष्णकमल अधिकारीका बारेमा विवादित अभिव्यक्ती दिएका छन् । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेक...

  • मेयर बालेनविरुद्ध सर्वोच्चमा उजुरी दर्ता

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्चमा निवेदन दर्ता भएकोृ छ । मेयर शाहले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी हुन् । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ। भारतीय फि...

  • व्यवसायलाई थप सुधार गर्दै अगाडी बढ्न विभागका महानिर्देशकद्धारा अभिमुखीकरण तालिम महासंघका प्रतिनिधिलाई निर्देशन

    काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई थप सुधार गर्दै जान निर्देशन दिएका छन् । शक्रबार अभिमुखीकरण तालिम महासंघका प्रतिनिधिसँगको भेटघाटमा उनले व्यवसायलाई थप व्यवस्थीत र सुधार गर्दै अगाडी बढ्न महासंघका प्रतिनिधिलाई आग्रह समेत गरेका छन् । भेटघाट...

  • आर्कषक नाराले भरिएको काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

    काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको १३औँ नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको हो । "सांस्कृतिक शहर, समृद्ध महानगर" को नारा सहित मेयर बालेन शाहले नीति तथा कार्यक्रममा १७ जना कार्यपालिका सदस्यहरुले आ–आ...

  • प्रधानमन्त्रीले भनेः यो वर्ष मल अभाव हुँदैन्

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस बर्ष मल अभाव नहुने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे राखेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले यस बर्ष मलको अभाव नहुने बताएका हुन् । उनले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भए...

  • ‘आदिपुरुष’ का निर्देशकलाई ज्यान मार्ने धम्की, दिइयो प्रहरी सुरक्षा

    भारतीय फिल्म ‘आदिपुरुष’ का निर्देशकलाई ज्यान मार्ने धम्की आएपछि प्रहरी सुरक्षा दिइएको छ । फिल्मका केहि दृष्य र संवादलाई लिएर भारतमा पनि आदिपुरुष विवादित बनेको छ । फिल्मले धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै आदिपुरुषका निर्देशक ओम राउतलाई ज्यान मार्ने धम्की आउन थालेको हो । फिल्मका लेखक तथा गीतकार मनोज मुन्ताशिर शु...