काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारेको विधेयकलाई आज बिहान उनले प्रमाणीकरण गरेका हुन् । विधेयक प्रमाणीकरण गर्नका लागि सरकारले जेठ १२ गते राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को आग्रहअनुसा...
समाचार
-
-
मन्त्रीलाई नै भेटेर ६८ स्वास्थ्य संस्था बन्द गराइदिने बालेनको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर मेयर बालेनले त्यस्तो चेतावनी दिएका हुन् । विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएक...
-
‘भारत भ्रमणमा कुनै अनुचित गर्दिन, देश र जनतालाई फाइदा हुने सम्झौता गर्नेछु’
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा कुनै पनि अनुचित सम्झौता नगर्ने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा सिंहदरवारस्थित पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अनुचित नगर्ने र देश र जनतालाई फाइदा हुने सम्झौता मात्रै गरिने बताएका हुन् । बैठकमा...
-
माओवादी केन्द्रले गर्यो सगरमाथा आरोही बुढामगरलाई सम्मान
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ । आज माओवादीले आफ्नो केन्द्रिय कार्यालय पेरिसडाँडामा एक सम्मान कायर्मक्रमको आयोजना गरी दुवै खुट्टा गुमाएर पनि सफलतापुर्वक सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल बुढामगरलाई सम्मान गरेको हो । माओवादी उपाध्यक्ष कृष्णबह...
-
रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि पेसी
काठमाडौँ । रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अदालतले कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार भन्दै दोषी ठहर गरेका चौधरीलाई आममाफी दिनु असंवैधानिक भएको भन्दै पीडित परिवारले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । टीकापुर घटनामा मारिएका सुरक्षाक...
-
सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, बृद्धभत्ता भने बढाएन
काठमाडौं । सरकारले सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ बजेट सार्वजनिक गर्दै गत वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याएका छन् । चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई प्रदान गरिंदै आएको ...
-
स्वास्थ्यमा ८३ अर्ब र शिक्षामा १ खर्ब बढी बजेट विनियोजित
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको बताए । त्यस्तै शिक्षा मन्त्रालयका लागि भने १ खर्ब ९७ अर्ब २९ करोड बजेट ...
-
रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आइबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । चौधरीले टिकापुर काण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका छन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा...
-
श्रीच्छा प्रधान बनिन् मिस नेपाल–२०२३ विजेता
काठमाडौं । मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन्। आज ललितपुरको गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूलाई छिन्दै प्रधानले उपाधि जित्दै मिस नेपालको ताज हिरेकी हुन्। उनलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले ताज लगाइदिएकी थिइन् । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बास...
-
भ्रष्टाचारविरुद्ध कदम चाल्दा सरकार छोडेर गएका रविले भनेः भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म विश्राम लिन्नौ
(File photo) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार निर्मूल पार्नु पर्यो भनेर जनताले घण्टी बजाएको बताएका छन् । आज रास्वपाको ललितपुर महानगर समितिको भेलालाई संवोधन गर्दै सभापति लामिछानेले नेपाली जनताले भ्रष्टाचार निर्मूल पार्नु पर्यो भनेर घण्टी बजाएको बताएका हुन्। उनले भ्रष्टहरुल...
- « Previous Page
- 1
- …
- 97
- 98
- 99
- 100
- 101
- …
- 547
- Next Page »














