काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फाल्दा निकै जोखिम मोल्नु परिरहेको बताएका छन् । प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई काठमाडौंको साँखुमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्ध जस्तै भ्र...
समाचार
-
-
‘पशुपतिनाथको सुन जलहरीमा ओलीलाई जोड्नु उचित होइन’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीमा भएको भ्रष्टाचारमा एमाले अध्यक्ष केपी ओलीलाई जोड्नु उचित नभएको बताएका छन् । आज बसेको संसद बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पशुपतिको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोसको भएकाले जलहरीमा भएको भनिएको भ्रष्टाचारमा ...
-
नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष सरकारको आग्रह
काठमाडौँ । सरकारले नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारेको विधेयकलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रमाणीकरणका लागि राष्ट्रपति आग्रह गरेको हो । संघीय संसद्ले दुईपटक पारित गरेर प्रमा...
-
जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको निर्वाचन समितिको बैठकले उपेन्द्र यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । जसपाले केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय नि...
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा गगन थापाले गरे गृहमन्त्रीको प्रशंसा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् संघीय सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगी गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको संघीय सांसद समेत रहेका थापाले बताएका छन् । ‘यो प्रकरणबारे सामाजिकसंजालमा...
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरु मुछिएपछि ओलीले प्रचण्ड भेटे
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज सिंहदरबारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा दुबै नेताहरुबीच संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। भेटवार्ताबारे प्रधानमन्त्री ...
-
बेलायती राजाको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद लण्डन प्रस्थान
काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन लण्डन प्रस्थान गरेका छन् । आज बिहान मन्त्री साउद त्यसतर्फ प्रस्थान गरेका हुन् । लण्डनमा रहँदा उनले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालय...
-
पक्राउ परेका एमाले नेता रायमाझीका छोरा सन्दीपलाई अदालतमा उपस्थित गराइयो
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा एमाले नेता टोपबहादुर रायमाझीका छोारा सन्दीपलाई अदालतमा उपस्थित गराइएको छ । हिजो बुटवलबाट पक्राउ परेका उनलाई आज काठमाडौँ ल्याइ जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। नक्कली भुटानी श...
-
एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने करोडौंको धन्दामा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । उनलाई आज साँझ बुटवलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सन्दीपलाई भोली काठमाडौं ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले आजै जिल्ला अदालत काठमाडौंबा...
-
हिमपहिरोमा परेका दुई महिलासहित तीन जनाको शव भेटियो
काठमाडौं । दार्चुलामा हिमपहिरोमा परेका मध्ये ३ जनाको शव भेटिएको छ । जिल्लाको ब्यास गाउँपालिका–१, बोलिनमा मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएका ६ जना मध्ये ३ जनाको शव भेटिएको हो । हिमपहिरोमा पुरिएका अन्यको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । मृतकमध्ये एक जनाको मात्र ...
- « Previous Page
- 1
- …
- 98
- 99
- 100
- 101
- 102
- …
- 547
- Next Page »














