काठमाडौं । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो । मंगलबार भएको एसिसी प्रिमियर कपको फाइनलमा...
समाचार
-
-
हत्या आरोपमा फरार रहेका एमाले सांसद कोइरी निलम्बित
काठमाडौं । एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले आज सांसद कोइरी निलम्बित भएको जानकारी दिएका हुन् । नेपाल प्रहरीले सांसद कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि सभामुख घिमिरेले उनि निलम्बनको निर्णय गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतले सूचनामार्फत ...
-
उपचारका क्रममा रवि लामिछानेका चालकको निधन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका निजि चालक दिलबहादुर थापा शम्भुको उपचारको क्रममा निधन भएको छ । उपचुनावका बखत चितवनस्थित लामिछानेको घरको छतबाट खसेर गम्भिर घाइते भएका चालक थापाको उपचारको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पताल स्रोतका अनुसार उनको ...
-
पूर्व गृहमन्त्री बादलका सल्लाहकारका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने धन्दामा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री एवम् एमाले नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको...
-
‘आगामी आर्थिक वर्षको बजेट युवाहरुमा फोकस हुन्छ’
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने बताएका छन् । चितवनमा आज एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेट युवाहरुलाई फोकस गरेर आउने बताएका हुन् । उनले आउने बजेटमा युवाहरुलाई सम्बोधन गरेर रोजगार सिर्जना गर्नेमा केन्द्रित...
-
राष्ट्रपति पौडेलले स्वास्थ्योपचारको खर्च आफैंले बेहोर्न
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च आफैंले बेहोर्न बताएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयले आज जारि गरेको प्रेस नोटअनुसार राष्ट्रपति पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च आफैंले बेहोर्न बताएका हुन्। राष्ट्रपति पौडेलको पेट तथा छातीमा समस्या देखिएपछि करिब दुई साता नयाँ दि...
-
एसीसी प्रिमियर कप क्रिकेट जितेकोमा उचित पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । आज प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने घोषणा गरेका हुन् । प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाल...
-
एसीसी प्रिमियर कपः यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि चुम्यो
काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । यूईएले दिएको ३३.१ ओभरमा सबै विकेट गुमाएर ११८ रनको लक्ष्य नेपाललाईदिएको थियो । जवाफी ब्याटिङमा म...
-
नक्कली भुटानी शरणार्थीकाण्डमा पूर्व गृहमन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ
काठमाडौँ । पूर्व गृहमन्त्री एवम् एमाले नेता रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरेको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उन...
-
ओलीले भनेः ‘राजतन्त्र फटाहा, स्वार्थी, कि मूर्खले मान्छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एमाले निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका हुन् । ‘राजतन्त्र भनेको कि...
- « Previous Page
- 1
- …
- 99
- 100
- 101
- 102
- 103
- …
- 547
- Next Page »














