विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि ग्रेटर नेपालको नक्सा जारी गर्नुपर्ने बताएका छन् । मोरङको विराटनगरमा पत्रकारसंग कुराकानी गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्नुपर्ने बताएका हुन् । उनले भारतले नेपालको भूमी समेटेर आफ्नो सांस्कृतिक नक्सा जा...
समाचार
-
-
काठमाडौंका भित्री बस्तीमा बस्ने वर्षौ पुराना मुलबासीको माइतीघर मण्डलामा धर्ना
काठमाडौंं । वर्षौ देखि काठमाडौंका भित्री बस्तीमा बसोबास गर्दै आइरहेका रैथाने स्थानीयले सोमबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । आफुहरु वर्षौ देखि बसोबास गर्दै आइरहेको ठाउँलाई स्ववासी दर्ता खुल्ला माग गर्दै माइतघरमा धर्ना दिएका हुन् । उनीहरु अहिले बसीरहेको ठाउँ राणाकालसम्म तिरु तिरेर अड्डा पास भएको र पछि नापी गर्द...
-
विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपतिले भनेः विकासलाई वातावरणमैत्री बनाऔं
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् । “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम...
-
विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला
मोरङ । मोरङको एक विधालयका लेखापाल सौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । आज बिहान जिल्लाको सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका ४० वर्षीय लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन् । उनलाई बिहान करिब ७ बजेतीर जलिरहेको अवस्थामा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीए...
-
बालेनको अर्को निर्णयः उपत्यका बाहिर जाने सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने
काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंको यातायातलाई ब्यवस्थित बनाउन असार १ गतेदेखि नयां नियम लागु गर्ने भएका छन् । उपत्यका बाहिर जाने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने महानगरले जनाएको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो,...
-
मोदीसँग तीनपटक एक्लाएक्लै भेटेपछि बिग्रन लागेको परिस्थिती सहज भयो
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेटवार्ता गरेरपछि वातावरण सहज भएको बताएका छन् । आज बिहान भारतको नयाँदिल्लीमा केही सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक एक्लाएक्लै भेटवार्ता गरेरपछि वातावरण सहज भएको बत...
-
नेपाल र भारतबीच भएको ७ बुँदे सम्झौतामा के छ ?
काठमाडौं । नेपाल र भारतबीच सात सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा आज दुबै देशबीच सात बेँदे सम्झौता भएको हो । सम्झौतामा नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्ताक्षर गरेका छन् । सम्झौतामा तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस ब...
-
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता, आजै राष्ट्रपतिसंग पनि भेटघाट हुँदै
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आज बिहान हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो । भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्य तालिका छ। त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले आयो...
-
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरिनु राष्ट्रहित विरूद्ध छ- रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको नागरिकता विधेयक राष्ट्रहितविरूद्ध रहेको बताएका छन् । सामाजिसंजालमा प्रतिकृया दिदैं उनले संसदमा छलफ नै नगराई सरकारले राष्ट्रपतिबाट विधेयक प्रमाणिकरण गराउनु राष्ट्रहितविरूद्ध रहेको बताएका हुन् । सभापति लामिछान...
-
प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । आज दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेको हो । भ्रमण टोलीमा प्रचण्डसंगै परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा। प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइ...
- « Previous Page
- 1
- …
- 96
- 97
- 98
- 99
- 100
- …
- 547
- Next Page »












