• कोशी अस्पतालमा कोरोना संक्रमणबाट वृद्धको मृत्यु

    मोरङ । मोरङको विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– ५ का ७७ वर्षीय वृद्ध रहेको कोशी अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। चुमनलाल दासका अनुसार ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका उनको आ...

  • अमेरिकामा कम्पनी दर्ता गरी दिने भन्दै ठगी गर्ने अमेरिकन नागरिक पक्राउ

    काठमाडौं । अमेरिकामा कम्पनी दर्ता गरी दिन्छु भन्दै लाखौं ठगी गर्ने अमेरिकन नागरिक दानियल लि पक्राउ परेका छन् । दानियलले भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं- ६ घर भई हाल काठमाडौं महानगरपालीका-३२ कोटेश्‍वर बस्ने टुक नारायण श्रेष्ठको एटलस सेकुरिटी प्रालीलाई अमेरिकामा दर्ता गरिदिने भन्दै दश लाख ठगी गरेको आरोपमा महा...

  • दार्चुला अस्पतालमा उपचाररत युवकको मृत्यु, कारोना परीक्षणकाे रिर्पाेट आउन बाँकी

    दार्चुला । दार्चुलाको जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको व्यास गाउँपालिका ५ का २८ वर्षीय युवक रहेका छन् । ज्वरो र श्वास फेर्न गाह्रो भएपछि आइतबार अस्पताल भर्ना भएका उनको सोमबार उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युपछि कोरोना परीक्षणका लागि उनको स्वाब निकाले ड...

  • करेन्ट लागेर दाङमा दाजुभाईको मृत्यु

    दाङ । करेन्ट लागेर दाङमा एकै परिवारका दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुर रावत रहेका छन् । आफ्नै मकैबारीमा बँदेल मार्नका लागि थापिएको विद्युतबाट  भाईलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेर मृत्...

  • मेलम्ची पहिरो अपडेट : पहिरोमा वेपत्ता भएका ८ जनाकै शव भेटियो

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएराति गएको पहिरोमा परेर वेपत्ता भएका ८ जनाकाे शव भेटिएको छ । नेपाली सेना, प्रहरी स्थानीयले उनीहरुको शव भेटाएका हुन् । गएराति कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरामाथिबाट पहिरो खस्दा ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पहिरोमा परी मृत्यु भएकामा ७ जन...

  • प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित १८ जनामा कोरोना

    मोरङ । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित १८ जनालाई कोरोना पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी घर भएका मुख्य न्यायायाधिवक्ता आचार्यको परिवारका तीनजना सदस्यसहित १८ जनालाई कोरोना पुष्टि भएको हो । अन्य संक्रमित हुनेहरुमा विराटनगर वडा नम्बर ५ का ३ जना, प्रदेश प्रहरी कार्यालय विराट...

  • जनकपुरमा आजदेखि एक साताका लागि निषेधाज्ञा जारी

    जनकपुर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जनकपुरमा पनि निषेधाज्ञा जारी गरिएको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम आज रातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले तोकिए...

  • प्रेम सञ्जेलमाथि कुटपिट गर्नेको जागिर चैट, अभद्र व्यवहार मुद्दामा म्याद थप

    मोरङ । सरकारी निकायमा हुने चरम भ्रष्टाचारबारे चर्को विरोध गरेर लोकपृयता कमाएका प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट गर्ने कर्मचारी बर्खास्त भएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगर मोरङका प्रमुख रहेका सञ्जेललाई कार्यकक्षमा कुटपिट गर्ने नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई आइतबार बर्खास्त गरिएको हो । कर...

  • सप्तरीमा एकैदिन एउटै वडाका २५ जनामा कोरोना पुष्टि

    सप्तरी । पछिल्लो २४ घण्टामा सप्तरीको एउटै वडाका २५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका २५ जनामा कोरोना पुष्टि भएको हो । आइतबार सप्तरीमा २७ जना नयाँ संक्रमित फेला परेकोमा २५ जना तिलाठी कोइलाडी गाउँपालिका २ का रहेका छन् ।  अन्य दुई जना भने राजविराजका ४० र २८ वर्षीय पुरुष रहे...

  • कक्षा ११ को परीक्षा लिन थालेको भन्दै विद्यार्थीद्धारा प्रर्दशन

    रुपन्देही । कोरोना महामारीकै बेला कक्षा ११ को परीक्षा लिन लागेको भन्दै रुपन्देहीको बुटवलमा प्रर्दशन गरिएको छ । आइतबार दिउँसो विद्यार्थीहरुद्धारा बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका हुन । कोरोना त्रास कायमै रहेका बेला कक्षा ११ को परीक्षा लने भन्दै आफुहरुलाई मानसिक ...