• कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

  • कोरोनाबाट बच्न १४ जिल्लाका यि क्षेत्रलाई गरियो निषेधाज्ञा (सूचिसहित)

    काठमाडौं । कोरोनाबाट बच्न १४ वटा जिल्लाका विभिन्न क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार दार्चुला, बझाङ, बाँके, सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यसमध्ये सप्‍तर...

  • वीरगञ्जमा एकैदिन १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

    वीरगञ्ज । वीरगञ्जमा एकैदिन १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना बाराका र अरु सबै पर्साका गरी १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरू ८ वर्षदेखि ७४ वर्षसम्मका रहेको प्रयोगशालाले जनाएको छ । एकै ठाउँमा एकैदिन यति धेरै संख्यामा कोरोना पोजिटिभ देखि...

  • इटहरीमा आजदेखि ५ दिनसम्म लकडाउन घोषणा

    इटहरी । इटहरी उपमहानगरपालिकामा आजदेखि ५ दिनसम्म लकडाउन घोषणा गरिएको छ । पालिकाभित्रै कोरोना संक्रमित भेटिएपछि ५ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको हो । पालिकाले कोरोना संक्रमणको जोखिम बढेकाले इटहरी बजार लगायत पूरै उपमहानगरपालिका क्षेत्र लकडाउन गरिएको बताइएको छ । यसअघि पालिकाले १ सय ८ जनाको परीक्षण गर्दा ८ जनाको र...

  • पर्सामा मृत्यु भएकी युवतीमा कोरोना पोजिटिभ

    वीरगञ्ज । पर्सामा मृत्यु भएकी युवतीमा कोरोना पोजिटिभ देखिएको छ । गएको सोमबार पर्साको पोखरिया नगरपालिका ९ मामा घरमा बस्दै आएकी एक १८ वर्षीया युवतीको मृत्यु भएको थियो । पखाला लागेर स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भए...

  • बारामा शौचालयको सेप्टिक ट्यांकीमा खसेर एक बच्चाको मृत्यु

    बारा । बारामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महागढीमाई नगरपालिका १ बस्ने अनिलकुमार लोहारकी ६ वर्षीया छोरी छाया कुमारी रहेकी छन् । उनको मंगलबार बिहान शौचालयको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  सफागरेर छोडिएको ट्यांकीमा खसेर बालिकाको मृत्यु भएको परिवारले जनाएका छन् ।...

  • स्थानीय प्रशासनद्धारा सर्लाहीमा साउन २७ गतेसम्म लकडाउन

    सर्लाही । कोरोना संक्रमितको संख्या दिनप्रदिन बढ्न थालेपछि सर्लाहीमा पुन :  लकडाउन गरिएको छ । स्थानीय प्रशसानले बुधबारदेखि साउन २७ गतेसम्मका लागि लकडाउन गरिएको हो । जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम लकडाउन गरिएको हो । प्रशासनले जिल्लाभित्र रहेका ...

  • पर्सामा चिकित्सक, सेना, पत्रकार गरी थप ३४ जनामा कोरोना पुष्टि

    पर्सा । पर्सामा ३४ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु पत्रकार, नपाली सेना, चिकित्सक लगायतका रहेका छन् । , नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। संक्रमित हुनेहरु १४ देखि ५६ वर्ष उमेर ...

  • क्वारेन्टिनका सुरक्षा गार्डले गरे आत्म’दाह

    बुटवल । क्वारेन्टिनको सरक्षार्थ खटिएका सुरक्षा गार्डले आत्म'दाह गरेका छन् । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनको सुरक्षार्थ खटिएका देवदह ५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार आत्म'दाह गरेका हुन् । उनले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका छन् । जलेर गम्भीर घाइते भएका  उनको उपचारका क्राममा पाल्पा मिसन...

  • स्वास्थ्य मन्त्रालयकै चिकित्सक र परिवारका सदस्यमा कोरोना पुष्टि

    काठमाडौं । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक २९ वर्षीय चिकित्सकमा कोरोना पुष्टि भएको छ । मन्त्रालयको हेल्थ अप्रेसन सेन्टर ९एचईओसी० मा कार्यरत ति चिकित्सकसँगै उनका ६० वर्षीय बुबा, ५५ वर्षीइ आमा र एक वर्षीय छोरालाई समेत कोरोना संक्रमण भएको हो । काम बिशेषले वीरगञ्ज गएका उनीहरु तीन दिनअघि मात्र काठमाडौं फर्किएको र शंका...