काठमाडौँ । कोरोना महामारीमा सरकार गम्भिर नभएको भन्दै देशभर सरकार विरुद्ध प्रर्दशन भइरहेको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन तोडेरै देशका विभिन्न ठाउँमा नागरिकहरुले प्रर्दशन गरेका छन् । उनीहरुले कोरोना रोकथाम र जाँचमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको, आरडिटी टेष्ट तत्काल रोकेर...
प्रदेश समाचार
-
-
अर्घाखाँचीको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
बुटवल । अर्घाखाँची एक क्वारेन्टिनमा बिरामी भएर मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी भएपछि उपचार गरी फर्किने क्रममा उनको मृत्यु भएको थियो । बिरामी भएर बुटवलमा उपचार गरि घर फर्फिने क्रममा बाटोमै मृत्यु भए...
-
सरकारविरुद्ध चितवनमा प्रर्दशनकारीको नाराः “पीसीआर किनौं, कार्पेट होइन”
चितवन । बिहीबार लकडाउन उलंघन गर्दै सरकारविरुद्ध देशका विभन्न ठाउँमा प्रर्दशन भएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथाम र लकडाउनका कारण समस्यामा परेका जनताबारे उदासिन भएको भन्दै सरकारविरुद्ध प्रर्दशन भइरहेको हो । चितवनमा पनि बिहीबार स्थानियहरुले कोरोनाको पीसीआर जाँच बढाउन, आरडिटी जाँच तत्कल रोक्न लगायतका माग राख...
-
विराटनगरका प्रर्दशनकारी भन्छन्: ‘सरकार कि जाग, कि भाग’
विराटनगर । कोरोना महामारीकाबीच पनि सरकार जनताका समस्याप्रति उदासिन भएको भन्दै सरकारविरुद्ध प्रर्दशन भइरहेका छन् । बिहीबार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रर्दशनहरु भइरहेका हुन । कोरोना नियन्त्रण, पीसीआर जाँच तिर्व, आरडिटी जाँच रोक्ने लगायतका काममा सरकारले उदासिनता देखाएको भन्दै विराटनगरमा पनि सरकारविरुद्ध प्...
-
जनताको धैर्यता टुट्यो, बालुवाटारमा सरकारविरुद्ध व्यापक प्रर्दशन
काठमाडौं । जनताका समस्याप्रति सरकार उदासिन भएको भन्दै काठमाडौंमा व्यापक विरोध प्रदर्शन भएको छ । कोरोना कहरकाबीच सरकारले जनताका आधारभुत आवश्यकता वेवास्ता गरेको, कोरोना जाँचका लागि पीसीआर टेष्ट नबढाएको, लकडाउनमा समस्यामा परेकाका जनताको दुखलाई नबुझेको भन्दै बालुवाटारमा सरकारप्रति व्यापक विरोध प्रर्दशन गरिएको हो । प्र...
-
कालीकोट दुर्घटना अपडेट : मृतक, घाइते र बेपत्ताको पहिचान
कालिकोट । कालीकोटमा टिपर दुर्घटनामा परी मृत्यु भएका, घाइते र बेपत्ताको पहिचान भएको छ । मृतकको सनाखत गरिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको रास्कोट नगरपालिका २ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेका छन् । बुधबार विहान भएको दुर्घटनामा परी अझै ६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्क...
-
रुकुम घटनाबारे प्रधानमन्त्रीले भनेः “घटनाको पृष्टभुमिमा जातिय विभेद र छुवाछूत देखिन्छ, दोषीमाथि कारवाही हुन्छ”
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले रुकुम चौरजहारी घटनाको पृष्टभुमिमा जातिय विभेद देखिएको बताएका छन् । उक्त घटनाबारे सकरारको गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले उक्त घटनाले नेपाली समाजलाई कंलकित स्थितिमा पुर्याएको समेत बताए । बुधबार बसेको प्रतिनिधिसभामाबैठकमा घटनाबारे बोल्दै प्रधानमन्त्री ओलीले भने, "रुकुमको घटना...
-
भारतबाट आएकालाई क्वारेन्टाइन लैजादै गरेको टिपर कर्णालीमा खस्यो, दुई जनाको मृत्यु
काठमाडौं । भारतबाट उद्धार गरेर ल्याएका व्यक्तिलाई क्वारेन्टाइन लैजादै गरेको टिपर कर्णालीमा खसेको छ । कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको टिपर बुधबार बिहान कर्णालीमा खसेको हो । टिपरले भारतबाट आएका ३९ जनालाई बोकेको थियो । अहिलेसम्म दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्...
-
कञ्चनपुरमा ३ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि
कञ्चनपुर । कञ्चनपुरमा तीन जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक जना प्रहरी साहायक निरीक्षक, एक जना प्रहरी हवल्दार र एक जना प्रहरी चौकीमा कार्यरत जवान गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक ...
-
कोरोना संक्रमित महिलाको सफल शल्यक्रिया
अछाम । कोरोना संक्रमण पुष्टि भएकी अछामकी एक महिलाको शल्यक्रिया सफल भएको छ । उनको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा आन्द्राको शल्यक्रिया सफल भएको हो । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि सोमबार हेलिकोप्टरमार्फत उनलाई कोहलपुरस्थित शिक्षण अस्पताल ल्याइएको थियो । २५ वर्षीया गर्भवती महिलाको मङ्गलबार...














