• नेपालमा फेरी नर्समा कोरोना संक्रमण भेटियो

    काठमाडौं । नेपालमा फेरी अर्को नर्समा कोरोना संक्रमण भेटिएको छ । वीरगञ्जस्थित कोरोना भाइरस ९कोभिड–१९० को उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको हो । बुधबार साँझ पर्साका भेटिएका तीन जनामा संक्रमित एकजना नर्स थियन । ३६ वर्षीया ति नर्स अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत भएपनि पछिल्लो समय कोरोना संक्रमितको उपचा...

  • भक्तपुरकी संक्रमितको सम्पर्कमा आएका १९ जना क्वारेन्टाइनमा, माइतीसहितका पाँच घर सिल

    काठमाडौं । मंगलबार भक्तपुरमा कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा आएका १९ जनालाई क्वरेन्टाइनमा राखिएको छ । उनको ट्राभल हिस्ट्री गर्दा सम्पर्कमा आएका १९ जनालाई क्वारेन्टाइनमा राखिएका हुन् । यसका साथै उनको माइती घर र त्यहाँ आसपासका पाँच घरलाई प्रहरीले सिल गरेको छ । संक्रमित महिलाको सिन्धुलीको कमलामाई नगरपालिका ९ भ...

  • थप ७ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

    काठमाडौं । विहिबार विहानै थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिवस्तुका, काठमाडौं, सर्लाही, धनुषा र महोत्तरीमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तुका ६ वर्षीया बालिका, काठमाडौंको चन्द्राग...

  • रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण

    रुपन्देही । रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लाको गैडहवा गाउँपालिकाका वडा नं-२ को जोगडास्थित एकै परिवारका ३ महिला र ६ पुरुषगरी ९ जनामा संक्रमण भेटिएको हो । उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएको बताएको छ । बुधबार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देहीमा १२ जन...

  • भारतबाट आएका ५ सय बढी नेपाली रुपन्देही भित्रिए

    रुपन्देही । रुपन्देहीमा भारतका विभिन्न ठाउँबाट फर्केका ५ सय बढी नेपाली भित्रिएका छन् । बुधबार साँझ उनीहरुलाई बेलहिया नाकाबाट उद्धारगरी नेपाल भित्र्याइएको हो । भारतिय नाका नौतनवाको क्वारेन्टाइनमा २१ दिनको क्वारेन्टाइनअवधि सकाएर आएका ५ सय १० जना नेपालीलाई जिल्ला ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ...

  • कालापानी नजिकै बस्यो सीमा सुरक्षार्थ सशस्त्र प्रहरीको टोली

    दार्चुला। सीमा सुरक्षार्थ कालापानी नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । बुधबार दार्चुलाको ब्याँस गाउँपालिका-१ छाङरुमा बीओपी स्थापना भएको हो । छाङरुमा हाललाई सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरीको टोली राखिएको सशस्त्र प्रहरीले जनाएको छ । छाङरु मै सईको...

  • वीरगञ्ज अस्पतालबाट २ जना संक्रमित भागे

    पर्सा । वीरगञ्ज अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका छन् । संक्रमणपछि जिल्लास्थित नारायणी अस्पतालमा उपचार गराइरहेका उनिहरु बुधबार अस्पतालको आइसोलेसन कक्षबाटै भागेको बताइएको छ । भागेका दुबै जना स्थानिय पुरुष रहेको अस्पतालले जनाएको छ । भागेका संक्रमितहरुको खोजीकार्य तिर्व भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साक...

  • चितवनकी संक्रमित महिला २६औं दिनमा निको भएर घर फर्किइन्

    चितवन । चितवनकी संक्रमित महिला २६औं दिनमा निको भएर घर फर्किएकी छन् । चितवनको राप्ती नगरपालिका–८ ब्रह्मनगर घर भएकी ६३ वर्षीया ति महिलालाई बुधबार भरतपुर अस्पतालले डिस्र्चाज गरेको स्वासथ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ३५ पुगेको छ । संक्रमित महिलाको छैठौं र सातौं परीक्षण ...

  • भक्तपुरकी संक्रमित युवतीको बस्ने एरिया पनि सिल

    काठमाडौं । भक्तपुरकी संक्रमित युवतीको बस्ने एरिया पनि सिल गरिएको छ । निदान अस्पतालमा कार्यरत २५ बर्षीया ति युवती बस्ने भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं-४ शंखधर साख्वा चोक एरिया पनि सिल गरिएको हो । संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले सिल गरेको जनाएको छ । बुधबार ति महिला कार्यरत ललितपुरको आरो...

  • नेपालमा थप दुई जनामा कोरोना संक्रमण पाइयो, संक्रमित संख्या २१९

    काठमाडौं । नेपालमा बुधबार थप दुई जनामा कोरोना संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा बुधबार जारी विज्ञप्तिमा बाँके र कपिलवस्तुमा एक/ एक जनामा कोरोना संक्रमण पाइएको हो । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ...