पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनले शुक्रबार आफूलाई प्रदेशसभाको विश्वास छ भनी पेस गरेको प्रस्ताव बहुमतबाट पारित भएपछि विश्वासको मत पाएका हुन् । गण्डकीका ५८ सांसद मध्ये उनको पक्षमा ३१ सांसदले मतदान गरेका थिए भने नेकपा एमालेका २७ सांसदले व...
प्रदेश समाचार
-
-
मेलम्ची बाढीमा हराएका ३ विदेशीको शव फेला, अझै १७ वेपत्ता
सिन्धुपाल्चोक । मेलम्ची बाढीमा वेपत्तामध्ये आज थप तीन जनाको शव फेला परेको छ । २ जना चिनियां र १ जना भारतिय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । वेपत्ता २० जनामध्ये तीन जनाको शव फेला परेको हो । शव फेला परेका चिनियाँ नागरिक गोङ टियान छियो सिन्धुपाल्चोकको इन्द्रावती खोला किनारमा र अर्का चिनियाँ नागरिक यु चि झ...
-
खतरा कायमै रहेकाले मेलम्चीको डुवान क्षेत्रमा नजान स्थानीयलाई आग्रह
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची डुबाान क्षेत्रमा नजान स्थानियलाई आग्रह गरिएको छ । अविरल बर्षापछि पुरै डुवानमा परेको मेलम्ची बजार क्षेत्रमा अझै खतरा कायमै रहेकाले त्यहाँ नजान स्थानिय प्रशासनले आग्रह गरेको हो । मंगलबार रातीदेखि अविरल बर्षापछि बुधबार बिहानै मेलम्ची बजार लगायतको क्षेत्र पुरै डुवानमा परेको थियो...
-
मेलम्ची बाढी पीडितका लागि काठमाडौंका मेयरद्धारा २ करोड सहयोग घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोगको घोषणा गरिएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा ग...
-
सांसद नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा दर्ता
(तस्बिर: वैद्यले माफी मागेको विज्ञप्तिसहित) हेटौडा । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा दर्ता गरिएको छ । प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको हो । वैद्यको सो अभिव्यक्तिले हत्या दुरुत्साहनको कानून आर्कषित हुन...
-
लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्न मन्त्री नेम्वाङको निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा मेट्रो रेल विभागका प्रमुखसँग छलफल गर्दै मन्त्री नेम्वाङले लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहार...
-
ओलीलाई अर्को झट्का, गण्डकीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्रीमा काँग्रेसका नेपाली नियुक्त
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नेता नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि नयां सरकार ग...
-
बाबुराम भट्टराई भन्छन्: ‘ओली भाइरस’ पोखरामा पनि सलक्यो, सबैले प्रतिवाद गरौं
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली देशको संविधान र लोकतन्त्र सिध्याउन लागिपरेको आरोप लगाएका छन् । गण्डकी प्रदेशमा भइरहेको नयां सरकार गठनबारे प्रतिकृया दिंदै भट्टराईले भनेका छन्, "ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्य...
-
जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्रीमा गुरुङको पनि दाबी, ओलीकै रणनीति अपनाए
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका हुन् । यसको पुष्टि गुरुङको सचिवालयले गरेको छ । गुरुङले संसदमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख...
-
राउटे युवतीमाथिको यौन दुर्व्यवहार घटनाका सामाग्री सामाजिक सञ्जालहरुबाट तत्काल हटाउन आदेश
सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका सामाग्रीहरुसामाजिक सञ्जालबाट तत्काल हटाउन आदेश दिएको छ। दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचानसहितका फोटो भिडियोहरु यूट्युब फेसबुक, टिकटक लगायतका सामाजिक संजालहरुमा राखिएका पाएकाले त्यसलाई तत्काल हटाउन अदालतले आदेश दिएको हो ।...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 248
- Next Page »













