काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमै कोरोना देखिएको छ । मन्त्री ढकालका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । मन्त्री ढकालका छोरालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टिनमा बसेका छन्। तर, उक्त कुरा आ...
प्रदेश समाचार
-
-
२ लाखका लागि मोरङबाट बहिनी एम्बुलेन्समा अपहरण गरी काभ्रे पुर्याइयो
मोरङ । पैसाका लागि बहिनी अपहरण गर्ने दाजुसहित तीनजना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ कि १४ वर्षकी बालिकालाई अपहरण गरी दुई लाख हात पार्ने दाजुसजना पक्रासहित तीनजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बालिका दाजु २१ बर्षीय सुजन रणपहेली उनका साथी पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी ...
-
सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीमा २१, अछाममा ११, कञ्चनपुरमा ३, डडेल्धुरामा २ र बझाङमा १० गरी ४७ जना रहेका छन् । ...
-
सरकारद्धारा वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय
काठमाडौं । काठमाडौंमा रहेको वीर अस्पताललाई सरकारले कोभिड अस्पतालको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड अस्पतालको अनुमति दिएको हो । अहिले वीर अस्पतालबाट दिदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट दिने निर्णय समेत भएको छ । अब वीर अस्पतालबाट पनि कोरोना संक्रमितको उपचार...
-
काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २९० सहित थप ३ सय ५४ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरका ३२ र भक्तपुरका ३२ जना रहेका छन् ।...
-
पत्रकार कार्कीमाथि आक्रमण, आक्रमणकारीको पहिचान
भक्तपुर । पत्रकार राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ। राष्ट्रिय समाचार समिति (रासस) का बरिष्ठ समाचारदाता कार्कीमाथि भौतिक आक्रमण हुँदा उनको टाउकोमा गीम्भर चोट लागेको छ । उनको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० का उद्धव कार्कीले आक्रमण गरेको बताइएको छ ।...
-
सांसद प्रेम सुवाललाई पनि कोरोना, होम आइसोलेशनमा बस्दै
काठमाडौं । किसान पार्टीका सांसद प्रेम सुवाललाई पनि कोरोना संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरमा आइसोलेशनमा बसेका छन् । शनिवार कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका हुन् । संक्रमण भएपनि आफुलाई कुनै लक्षण नदेखिएको सांसद सुवालले बताए । नजिकको साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले गत भदौ...
-
उपत्यकाका सीडीओहरु भन्छन्: ‘सेना परिचालन, दशैंसम्मै निषेधाज्ञा’
काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरु कोरोनाप्रति थप कडाई गर्ने पक्षमा उभिएका छन् । आइतबार प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमिति बैठकमा बोल्दै सीडीओहरुले कोरोना नियन्त्रण र रोकथमका लागि सेना परिचालन देखि दशैसम्मै निषेधाज्ञा जारी राख्ने बताएका हुन् । बैठकमा ललितपुरका प्रमुख ज...
-
काठमाडौंमा ३२६ सहित उपत्यकामा थप ४०८ जनमा कोरोना पुष्टि
काठमाडौं । काठमाडौंमा ३ सय २६ सहित उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको छ । ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न ल्याबमा गरिएको परीक्षणमा ४०८ जनामा संक्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत...
-
केही खुकुलो सहित रुपन्देहीमा भदौ २८ सम्म निषेधाज्ञा थपियो
बुटवल । रुपन्देहीमा भदौ २८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । उद्योगीहरुले लकडाउनको विरोध गर्ने चेतावनीपछि केही खुकुलो सहित निषेधाज्ञा थप गरिएको हो । शनिबार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको...
- « Previous Page
- 1
- …
- 65
- 66
- 67
- 68
- 69
- …
- 248
- Next Page »
















