काठमाडौं । कोरोना नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा ललितपुरको पुल्चोकमा सयौंको संख्यामा युवाहरुले रातो मछिन्द्रनाथको रथ तानेका छन् । निषेधाज्ञा उल्लंघन गर्दै रथ तानेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । युवा र प्रहरीबीच झडप भएपछि झडप नियन्त्रणमा लिन प्...
प्रदेश समाचार
-
-
बागलुङ बाढी अपडेट : मृतकको संख्या ४ पुग्यो, बेपत्ताको पहिचान
बागलुङ । गएराति आएको बाढीले बगाउँदा मृत्यु हुनेको संख्या बागलुङमा ४ पुगेको छ । जिल्लाको ढोरपाटन नगरपालिका ९ र आसपास क्षेत्रमा बाढीले घर बगाउँदा अझै १३ जना बेपत्ता छन् । बेपतता हुनेमा ढोरपाटन नगरपालिका ९ का ३५ वर्षीया कौशिला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु ...
-
आजबाट थपिएको उपत्यकाको निषेधाज्ञामा के गर्न पाइन्छ र के गर्न पाइदैन्, थाहा पाइराख्नुहोस्
काठमाडौं । कोरोना नियन्त्रणका लागि भदौ ३ गतेबाट जारी गरिएको काठमाडौं उपत्यकाको निषेधाज्ञा गएराति १२ बजेबाट थप एक हप्ता थपिएको छ । उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ । तर यो पटकको निषेधाज्ञा अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी थपिएको निषेध...
-
बाढीले घर बगाउँदा बागलुङमा दर्जन बढी वेपत्ता
बागलुङ । बाढीले घर बगाउँदा बागलुङमा दर्जन बढी वेपत्ता भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका ९ को सुकुर्दुङ खोलामा आएको बाढीले १० वटा घर गाउँदा दर्जन बढी वेपत्ता भएका हुन् । अरिवरल वर्षासँगै गएराति स्थानिय सुतिरहेको बेला आएको बाढीले उनीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ । अहिलेसम्म कति क्षतिभयो भन्ने कुरा यकिन गर्न...
-
चारवटा बच्चाको एकैपटक जन्म दिने आमाको मृत्यु
जनकपुर । चारवटा बच्चाको एकैपटक जन्म दिने आमाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका ७ जोगियारा टोलकी अमिरुल खातुनको उपचारका क्रममा मृत्यु भएको हो । उनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी थिइन । बच्चाको जन्मपछि उनको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूम...
-
धनगढीमा स्वइच्छाले परीक्षण गराउनेको शुल्क २५ सय मात्रै
कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले शुल्क सहित स्वइच्छाकाे कोरोना परीक्षण सुरु गरेको छ । अस्पतालले आफ्नो इच्छाले कोरोना परीक्षण गराउनेको शुल्क २ हजार ५ सय निर्धारण गरेको छ । यसअघि संघ र प्रदेश सरकारबाट आएको निर्देशन र अस्पताल व्यवस्थापन कार्यसम्पादन समितिको निर्णय अनुसार इच्छाले क...
-
कोरोनामुक्त भएको खुसीमा वडाध्यक्षद्धारा ऱ्याली, स्थानियद्धारा विरोध, भयो झडप
रौतहट । रौतहटमा कोरोनामुक्त भएको खुसीमा एक वडाध्यक्षले मोटरसाइकल ऱ्याली निकाल्दा झडप भएको छ । जिल्लाको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले आफु कोरोनामुक्त भएको खुसीयालीमा गाउँमा मोटरसाइकल र्याली निकाल्दा स्थानियहरुले विरोध गरेपछि झडप भएको हो । निषेधाज्ञा गरिएको बेला वडाध्यक्षले ठूलो संख्यामा र्याली नि...
-
उपत्यकामा फेरी एकहप्ता थपियो निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा फेरी एक हप्ता निषेधाज्ञा थपिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा एकहप्ता थप्ने निर्णय गरेका हुन् । भदौ १० गते पुनः ७ दिनका लागि गरिएको निषेधाज्ञा आज मध्यरातिबाट सकिँदैछ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारीले...
-
कोरोनाबाट २४ घण्टामा थप १२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । ६ महिला र ६ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिलामा चितवनका ५५, १८ वर्षीया, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया र कपिलवस्तुका ६० वर्षीया रहेका छन् । त्यस्तै पुरुषमा बाराका ९७ वर्षीया, चितवन...
-
काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३ सय ८८ जनामा कोरोना पुष्टि भएको हो ।...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 248
- Next Page »

















