कपिलवस्तु । कपिलवस्तुमा खेतमा पानी लगाउने विषयमा भएको विवाद झडपमा परिणत भएपछि ५ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको महाराजगञ्ज नगरपालिका ४ का ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन, ७५ वर्षीय सलिम गद्दी, ४५ वर्षीय जुमन मिया र ४० वर्षीया जाहेदा मिया रहेका छन् । महाराजगञ्जमा आफ्नो खेतमा पानी लगाउने पाल...
प्रदेश समाचार
-
-
उपत्यकाका तीन प्रजिअको बैठक बस्दै, निषेधाज्ञा थप्ने नथप्ने जिम्मा गृहमन्त्रालयलाई दिने
काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिदै छ । उपत्यकामा कोरोना संक्रमितको अवस्था र निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न काठमाडौं, भक्तपुर र ललिपुरका प्रमुख जिल्ला...
-
एकजना संक्रमितसहित केन्द्रीय कारागारमा तीन कैदीको मृत्यु
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका तीन कैदैको मृत्यु भएको छ । मृत्यु हुनेमा कारागारमा रहेका ४०, ६० र ६४ वर्षीया पुरुष रहेका छन् । उनीहरुमध्ये ४० वर्षीया पुरुषमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि मेघा अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा सोमबार राति मृत्यु भएको बताइएको छ । त्यस्...
-
रुपन्देहीमा थपिए ६३ जना नयाँ संक्रमित
बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा थप ६३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जना रहेका छन् । ...
-
कोरोनाबाट पूर्वन्यायाधीस चालिसेको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि गंगालाल ह्दयरोग केन्द्रमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनको गंगलालमै कोरोना पुष्टि भएको थियो । ७० वर्षीय चालिसे मुटु सम्बन्धी समस्याबाट पीडित थिए । काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी च...
-
नदीमा डुबेर कञ्चनरपुरमा दुई जनाको मृत्यु
कञ्चनपुर । नदिमा डुबेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लालझाडी गाउँपालिका २ कञ्जका १४ वर्षीया निष्ठा राना र १५ वर्षीया मोनिका राना रहेका छन् । सोमबार दिउँसो गाउँ नजिकैको दोदा नदीमा माछा मार्न गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना १२ वर्षीया अनु रानालाई भने स्...
-
कोरोनाबाट चितवनमा तीनसहित थप ५ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट चितवनमा तीनजना सहित थप ५ जनाको मृत्यु भएको छ । सिरहा, चितवन र वीरुगञ्जमा गरी थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरूष, १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिला रहेकी छन् । त्यस्तै वीरगञ्ज महानगरपालिक...
-
रौतहटका पुजारी हत्या आरोपमा २ जना पक्राउ,वडाध्यक्षसहित ४ जना अझै फरार
काठमाडौं । रौतहटमा पुजारी हत्याको आरोपमा १२ दिनपछि दुईजनालाई पक्राउ गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आरोपमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरिएको हो । भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर रौतहट...
-
नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि
जनकपुर । कोरोना संक्रमणबाट नेपालमा स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्ट पुरूष रहेका छन् । उनकाे भदौ १० गते मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि जिल्लामै उपचार गराई रहेका उनको थप उपचारका लागि काठमाडौं ल्याउदै गर्दा सि...
-
सुदूरपश्चिम प्रदेशले कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गर्दै
कैलाली । सुदूरपश्चिम प्रदेश जटिल अवस्थाका कोरोना संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार सुरु गर्न लागेको छ । कैलालीमा रहेको सेती प्रादेशिक अस्पतालले जटिल अवस्थाका संंक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु गर्न लागेको हो । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै प्लाज्मा थेरापी सुरु गर्न लागेको जानकारी दिएको छ । प्ला...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 248
- Next Page »

















