काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक समावेशीकरणका सवालमा मिडियालाई खवरदारी जरुरी रहेको बताएकी छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालद्धारा आइतबार आयोजित दलित आन्दोलन, समावेशी नीति र मिडियाको भूमिका विषयक अन्तरसम्वादमा बोल्दै अध्यक्ष शर्माले समावेशीकरणका सवालमा मिडियालाई खवरदारी जरुरी र...
समाज
-
-
प्रोग्रेसिभ फाइनान्स लिमिटेडद्वारा विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण
महोत्तरी। प्रोग्रेसिभ फाइनान्स लिमिटेड महोत्तरीको गौशाला शाखाले विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महोत्तरीको गौशालास्थित बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको हो । “हाम्रो सामाजिक उत्तरदायित्व – शिक्षामा साथ, भविष...
-
समावेशी गणतन्त्रको प्रतिफलः सिख समुदायबाट करण बने पहिलो नेपाल आर्मी
काठमाडौँ । गणतन्त्र आएपछि पहिलो पटक नेपाली सेनामा सिख समुदायको प्रतिनिधित्व भएको छ । बाँकेको जानकी गाउँपालिका–२ बनकटवाका स्थानीय करण सिंह सिख नेपाली सेनाको जवान भएपछि सेनामा सिख समुदायको प्रतिनिधित्व भएको हो । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम सम्पन्न गरि शुक्रबार आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । ...
-
महानगरका नगरप्रहरी प्रमुख निलम्बित,जिम्मेवारीबाटै हटाउने तयारी (भिडियोसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बित गरिएको छ। पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका हुन् । गुरागाईंले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि पाण्डेलाई निलम्बन गरिएको हो । गुरागाईंले आफूलाई कार्यकक्षमा प्रवेश गर्न किन अवरोध पुर्...
-
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध सफलले हाले उजुरी, काँग्रेसमा हलचल (भिडियोसहित)
काठमाडौं। पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई अदालतबाट सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी परेको छ । न्यायीक अभियन्ता युवराज पौडेल सफलले रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन मर्हजनविरुद्ध आज न्यायपरिषद्मा उजुरी हालेका हुन् । काँग्रेस नेता ...
-
जातीय विभेद गर्ने पीएन क्याम्पसका प्राध्यापक शर्मा पदमुक्त
पोखरा। पोखराको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.देवीलाल शर्मालाई पदमुक्त गरिएको छ । उक्त क्याम्यसमा अध्यनरत विद्यार्थीहरूमाथि प्राध्यापक शर्माले जातीय विभेद गरेको आरोप लागेपछि उनलाई पदमुक्त गरिएको हो । गत वैशाख २९ गते एमबीए (फाइनान्स) अन्तर्गतको औद्योगिक अवलोकन भ्रमणको क्रममा विषय शिक्षक शर्माले विद्यार्थी अम...
-
पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि जसपा नेत्री प्रहरी फन्दामा, के भनिन उनले?
सप्तरी। जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसंन्धान सुरु गरेको छ । बुधबार रातीदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडिओबारे सप्तरी प्रहरीले अनुसंन्धान सुरु गरेको हो । उक्त घटनाबारे नेत्री यादवसंग सोधपुछका बोलाइएको...
-
गेटा आँखा अस्पताल मार्तडीका प्रमुख नै खैरो हेरोइनसहित पक्राउ
कैलाली। गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नै लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । आज दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा अस्पताल प्रमुख नेत्र सहायक अंकित कु. निगम बानियासहित दुई जनालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चेक जाँचका क्र...
-
आज नयां वर्ष २०८२, शुभकामना आदानप्रदान गर्दै मनाइँदै
काठमाडौं । आजदेखि नयां वर्ष २०८२ सुरु भएको छ । विक्रम संवत्का रुपमा मनाइने नयां वर्षमा सुख शान्ति, समृद्धीको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ । नयाँ वर्ष सुरु भएको दिनको अवसरमा आज वैशाख १ गते सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद याद...
-
वरिष्ठ पत्रकार भैरव रिसालको निधन, पाटन अस्पताललाई शरीर दान
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षिय पत्रकार रिसालको राति पौने ८ बजे उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएको छ । उनको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका भइरहेको थियो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । प...














