• करेन्ट लागेर एक युवकको मृत्यु

    रौतहट । रौतहटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी पठाउने क्रममा करेन्ट लाग्दा युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा गौर नगरपालिका–८ सिर्सियाका ४० वर्षीय रामचन्द्र पाश्वान रहेका छन् । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लागि जिल्ला अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।...

  • निर्मला हत्यामा पाँच प्रहरी विरुद्ध विशाल चौधरीद्धारा मुद्धा दायर (भिडियोसहित)

    कञ्चनपुर । प्रहरीले आफुलाई  हिरासतमा यातना दिएको भन्दै स्थानीय विशाल चौधरीले पाँच प्रहरी विरुद्ध मुद्धा दायर गरेका छन् । आफुलाई विना कारण हत्यारी हुँ भनाउनका लागि प्रहरीले यातना दिएको भन्दै चौधरीले मुद्धा दायर गरेका हुन् । उनले आफुलाई कुटपिट गर्ने तत्कालिन प्रहरी प्रमुख कुबेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष...

  • फेरि विवादमा इटहरीका मेयर : पागलखानामा भर्ना गर्न कांग्रेस सांसद कार्कीको माग(भिडियोसहित)

    विराटनगर । केही समय अघि पत्रकारलाई दिएको अभिव्यक्तिका कारण विवादित इटहरीका मेयर द्धारिकालाल चौधरी फेरि विवादमा परेका छन् । मेयर चौधरी फेरि पनि आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका हुन् । मेयर चौधरीले सर्वाजनिक मञ्चबाटै महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर अभ...

  • जिप दुर्घटनामा ज्यान गुमाउनेको सामुहिक अन्त्येष्टि

    बझाङ । बझाङमा जिप दुर्घटनामा परी मृत्यु भएकाको सामुहिक अन्त्येष्टि गरिएको छ । सोमबार जिप दुर्घटनामा परी मृत्युभएकामध्ये ९ जनाको बुधबार सामुहिक अन्त्येष्टि गरिएको हो । दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति दिने सहमतिपछि मृतकका आफन्तले आ आफ्नो परम्पराअनुसार शव यात्रापछि दाहसंस्कार गरेका छन् । शवयात्रापछि दुर्घटनामा...

  • काठमाडौं महानगरपालिका आधुनिक शौचालय बनाउदै

    काठमाडौं । काठमाडौं उपत्यका धेरै ठाउँका सावैजनिक शौचालयका शौच गर्न नसकिने अवस्थाका छन् । पुराना संरचनाको पून निमार्णका साथै भएकालाई पनि सरसफाई नगरिएको हुदाँ सर्वसाधरणलाई सौच गर्न समेत निकै समस्या हुने गरेको छ । कतै भत्किाएका छन् भने कतै पानी अभावले दिशापिसावले भरिएर छोडिएका छन् । सरसफाई तथा व्यवस्थापनमा ध्यान नदिँदा...

  • पौडी खेल्न गएका ३ जनाको डुबेर मृत्यु

    बुटवल । कपिलवस्तुमा पौडी खेल्ने गएका ३ जनाको डुबेर मृत्यु भएको छ । उनीहरुको मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा शिवराज नगरपालिका २ हल्लानगरका आशिक भट्टराई, निराजन भुषाल र सुमित सुनार रहेका छन् ।  दिउँसोको समयमा गर्मी भएपछि गर्मी छल्न उनीहरु गाउँ नजिकैको सुरई खेलामा पौडी खेल्न गएका ...

  • गर्मीका कारण पाँच दिनका लागि विद्यालय बन्द

    धरान । अत्याधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएपछि सोमबारदेखि पाँ दिनसम्मका लागि बिधालय बन्द गरिएको हो । प्याब्सन, एनप्याब्सन र एसीसीले गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको विद्यालय संयोजन कमिटीका अध...

  • अन्तत सरकार गुठी विधेयक सच्याउन तयार

    काठमाडौं । अन्तत सरकारले गुठी विधेयक सच्याउने भएको छ । साताव्यापी विदेश भ्रमण सकेर स्वदेश फर्के लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् । आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुठी विधेयक सच्याइने बताएका हुन । ‘धर्म संस्स्कृतिमा प्रतिकूल असर प...

  • जँगली च्याउ खाँदा मृत्यु हुनेको सख्या ६ पुग्यो

    पाल्पा । पाल्पामा जँगली च्याउ खाँदा मृत्यु हुनेको सख्या ६ पुगेको छ । जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा एकहप्ता अघि च्याउको तरकारी खाएर बिरामी परेकामध्ये उपचारक्रममा ६ जनको मृत्यु भएको हो । मृत्यु हुनेमा निस्दी – ३ सार्कीडाँडाका नौ वर्षीया निर्मलासिं ठुकरी, चार वर्षीय विष्णुसिं ठकुुरी, सात वर्षीय सुमन...

  • फेरी महाभुकम्प आउने भन्दै डरत्रास देखाउने ज्योतिषी क्षत्रीलाई तारेखमा छोडियो

    काठमाडौं । नेपालमा फेरी महाभूकम्प आउने भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । भविष्यवाणीका नाममा सर्वसाधरणमा भ्रम र त्रास  फैलाउँदै आएको भन्दै महान...