• प्रज्वललाई डाक्टर बनाउने सपना बोकेका बुवा भन्छन्: ‘मेरो पनि बाँच्ने दिन अब धेरै छैन,

    बझाङ । ‘मनमा ठूलो आस र भरोसा मानेर छोरामा लगानी गरें। डाक्टर बनाउने सोच थियो तर डाक्टर हैन अनुहार नै देख्न नपाई छोरो खरानी भएछ।’ यो भनाइ हो जय पृथ्वी नगरपालिका–१ कैलासका विजय शाहीको। आइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो। उनको मृत्युले अहिले शाही परिव...

  • पाँचथरपछि दार्चुलामा त्यस्तै दुखद घटना

    दार्चुला । पाँचथरमा दुई परिवारका ९ जनाको हत्याले देश स्तब्ध भइरेका बेला दार्चुलामा पनि दुखद घटना घटेको छ । गएराति दार्चुलाको काँटैस्थित पसलमा सुतिरहेका बेला एक परिवारमाथि अज्ञात समुहले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका -३ काँटैकी ७० वर्षीया द्रोपती महरा रहेकी छन् । पसलमा राति सु...

  • गृहमन्त्रीमा दिलेन्द्रप्रसाद बडु, गगन थापा बने शिक्षा मन्त्री

    काठमाडौं । काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडु गृहमन्त्री भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार गठन गरेको छाँया सरकारमा बडु गृहमन्त्री भएका हुन । छाँया सरकारको शिक्षामन्त्री युवा नेता गगन थापा भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर बनाएको छाँया ...

  • कैलालीको वन क्षेत्रमा डढेलो ४० प्रतिशत वन जलेर खरानी

    कैलाली । गर्मी बढेसँगै सुरु भएको आगलागिका कारण धनगढीको वन क्षेत्र जलेर नष्ट भएको छ । आगोबाट तराई क्षेत्रको चुरे सँगै पहाडी भु–भागमा रहेको वन क्षेत्रमा पनि प्राकृतिक श्रोतसाधन जलेर नष्ट भएको हो । आगलागिबाट अहिलेसम्म एक लाख ८० हजार हेक्टर वन क्षेत्र मध्ये झण्डै ७२ हजार हेक्टर वन क्षेत्र जलेर नष्ट भएको डिभिजन वन कार्या...

  • प्रहरीको कुटाईबाट वृद्धको मृत्यु

    बैतडी । बैतडीको पाटनमा प्रहरीको कुटाईबाट एक वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । मृत्यु हुनेमा पाटन ६ भकुडाका कमलकान्त पन्त रहेको छन् । उनको गएराति प्रहरीले कुटपिट गरेपछि मृत्यु भएको स्थानीयको भनाई छ । गाउँकै एक महिलालाई हँसिया देखाएको आरोपमा मृतक पन्तका छोरा लवदेवलाई पक्राउ गर्न गएको प्रहरीको टोलीले उनला...

  • कैलालीमा भारतिय ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, ट्रकमा आगजनी

    कैलाली । कैलालीमा एक भारतिय ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्य भएको छ । शुक्रबार साँझ अत्तरिया– धनगढी सडकखण्डको राजपुरमा युपी ३१ टि ४८१७ नम्वरको भारतीय ट्रकले से ६ प ३२ १७ नम्वरको स्कुटरलाई ठक्कर दिदा धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ वर्षीय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको हो । दुर्घटनापछि आक्...

  • सुदूरपश्चिम प्रदेशले दिने छात्रवृत्तिमै विभेद

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले छात्रवृत्ति कार्यक्रममा विभेदकारी नीति अवलम्बन गरेको भन्दै आलोचना भएको छ। प्रदेश सरकारले एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिकामा कर्मचारीका सन्तान र अन्यका लागि छुट्टाछुट्टै व्यवस्था गरेको भन्दै आलोचना भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले बनाएको एकिकृत छात्रवृत्ति व्य...

  • डोटीमा बाख्राको काचो मासु खाँदा १५ जना बिरामी,

    डोटी । जिडोटीमा बाख्राको काचो मासु खाँदा एकै गाउँका १५ जना विरामी परेका छन् । डोटीको आदर्श गाउँपालिका–१ भेलगडामा शनिबार बाख्रा काटेर खाएको मासुले सोहि गाउँका १५ जना बिरामी परेका हुन् । विरामी पर्नेमा दुई वर्षीया बालक देखि ४० वर्ष सम्मका स्थानीय रहेका छन् । विरामी परेका मध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाक...

  • बाजुरामा भाइरल ज्वरो, एक जनाको मृत्यु

    बाजुरा । बाजुरा जिल्लामा भाइरत ज्वरोका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका ५ क्युडीका ५५ वर्षिय छत्रकला बुढा रहेका छन । भाइरल ज्वरो एक साता देखि क्युडी र पाडीगाउँमा फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । ज्वरोले दुबै वडाका सबै स्थानीय बासीलाई छोएको छ । स्थानीयलाई ...

  • बाजुरामा भाइरल ज्वरो

    बाजुरा । बाजुरामा भाइरल ज्वरोको प्रकोप देखिएको छ । जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा भाइरल ज्वरोका बिरामी देखा परेका हुन । मौसम परिवर्तनका कारण केही दिनयता त्यस ठाँउका स्थानियहरुमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने जस्ता स्वास्थ्य समस्याहरु देखा परेको स्वास्थ्य कार्यालय बाजुराले ज...