बाग्लुङ । बाग्लुङकी कोरोना संक्रमित युवतीका परिवारका सदस्यलाई संक्रमण नभएको पुष्टि भएको छ । युवतीका परिवार लगायत ११ जनाको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको धौलागिरि अञ्चल अस्पताल बाग्लुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा. शैलेन्द्र बी पोख्रेलले जानकारी दिए । उनका अनुसार अस्पतालले संक्रमित युवती, उनका आफन्त र सं...
प्रदेश समाचार
-
-
धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यको पनि स्वाब संकलन
कैलाली। कैलालीको धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यको पनि स्वाब संकलन गरिएको छ । बुधबार सेती प्रादेशिक अस्पतालमा उनका परिवारका १० जना सदस्यको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा. जगदिश जोशीका अनुसार धनगढी रंगशालाको क्वारेन्टाइनबाट घर फर्काइएका परिवारका ...
-
लकडाउनका बेला राहातका बिषयमा झडप, डेढ दर्जन बढि घाइते
पर्सा । लकडाउनमा समस्या परेका परिवारलाई राहात दिन लगत संकलन गर्ने क्रममा भएको झडपमा परी डेढ दर्जन बढि स्थानिय घाइते भएका छन् । पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बरेवा गाउँमा बुधबार राहातका लागि लगत संकलन गर्ने विषयमा झडप हुँदा झण्डै २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दुई पक्षबीच झडप ...
-
कोरोना कीटाणुनाशक छर्किने क्रममा पिठ्यु नै जल्यो
काँकडभिट्टा — कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि कीटाणुनाशक रसायन छिट्ने क्रममा मेचीनगर–६ सुनखरी टोलका १५ वर्षीय अभिनाश सुवेदी घाइते भएका छन् । ट्यांकीबाट विषादी चुहिएर उनको पिठ्यूँको अधिकांश भाग जलेको हो । ‘चुहिने ट्यांकी रहेछ थाहै पाइएन,’ उनले भने, ‘विषादीले पिठ्यूँ त पुरै डढेछ ।’ मेचीनगर नगरपा...
-
कोरोना त्रासले नर्सलाई कोठाबाट निकाल्ने घरबेटी वडा सचिव पक्राउ
दाङ । कोरोनाको संक्रमण हुने भन्दै नर्सलाई कोठाबाट निकाल्ने घरबेटी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १८ नवलपुर का घरबेटी नारायण आचार्य रहेका छन् । आचार्य घोराही उपमहानगरपालिका–२ को कार्यालयका वडा सचिव समेत हुन । उनले आफ्नो घरमा कोठा लिई बस्दै आएकी दाङको तुलसीपुर उपमहानगरपालिका १६ गणेशप...
-
संक्रमणको आशंकामा पाटन र वीर अस्पतालमा भर्ना भएका ३ को मृत्यु, भारतबाट फर्केका
काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा वीर अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका १५ काठमाडौंकी अन्दाजी ३५ वर्षीया ति युवतीलाई सोमबार बिहान ज्वरोले बेहोस भएको अवस्थामा अस्पताल ल्याइएको र दिउँसो मृत्यु भएको वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिए । डा. सेञ्चुरीका...
-
चीनबाट ल्याइएको कोरोना टेष्ट मेसिन कुन कुन प्रदेशले पाउने ?
काठमाडौं । चीनबाट ल्याइएको कोरोना भाइरस टेष्ट गर्ने मेसिन चारवटा प्रदेशले मात्रै पाउने भएको छन् । सातवटा प्रदेश मध्ये सुदूरपश्चिम, कर्णाली, प्रदेश २ र ५ ले कोरोना टेष्ट मेसिन पीसीआर (पोलिमर चेन रियाक्सन) पाउने भएका हुन । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्...
-
कोरोना संक्रमणको परिक्षण आइतबारदेखि धरानबाट सुरु
विराटनगर । पूर्वको धरानबाट कोरोना संक्रमणको परिक्षण सुरु भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट (कोभिड–१९) संक्रमणको परीक्षण सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्थाले अन्य ठाउँका नागरिकको परिक्षणमा समस्या हुने भएकाले आइतबार...
-
कोेरोना विशेष अस्पतालमा युवकको मृत्यु अपडेटः दुवईबाट फर्केका उनि काठमाडौंबाट बस चढेर बुटवल गएका थिए
रुपन्देही । रुपन्देहीको बुटवल कोेरोना विशेष अस्पतालमा मृत्यु भएका युवक काठमाडौंबाट बस चढेर बुटवल गएको बुझिएको छ । दुवईबाट चैत्र ६ गते काठमाडौं पुगेका उनि ७ गते बस चढेर बुटवल घर गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डाक्टर बिष्णु गौतमले अनमोलपोस्टलाई जानकारी दिए । उनका अनुसार घर पुगे लगत्तै युवकलाई ज्वर...
-
कोरोना संक्रमित बाग्लुङकी युवतीको अवस्था कस्तो छ ?
बाग्लुङ । नेपालको पाँचौं कोरोना संक्रमित बागलुङकी १९ बर्षीय युवतीलाई अस्पताल भर्ना गरिएको छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार उनि नेपालको पाँचौं संक्रमित हुन । उनलाई गएराती घरबाट ल्याएर बाग्लुङ सदरमुकामस्थित धौलागिरि अंचल अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार युवतीला...













