काठमाडौँ। वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् । पछिल्लो समयसम्म डेङ्गुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठमा...
प्रदेश समाचार
-
-
ट्रिपर दुर्घटनामा चालकको मृत्यु,सहचालक घाइते
कैलाली । कैलालीमा चुरे गाउँपालिका वडा न ३ स्थित धप्रेनीमा भएको ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ । गत राती से १ क ६९७ नं को ट्रिपर एक्कासी अनियन्त्रीत भई धप्रेनी नजिकैको खोल्सामा खस्दा चालक चुरे गाउँपालिका वडा न ६ गढीका नरेन्द्र थापाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका प्रमुख ईन्सपेक्टर माधव ...
-
नगरपालिकाको कार्यालय सार्ने विषयमा विवाद हुँदा ज्यानै गयो
जनकपुर । जनकपुरमा एक नगरपालिकाको कार्यालय सार्नेक्रममा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएका स्थानिय ५५ वर्षीय तपेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परी घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको ...
-
सवारी दुर्घटनामा परि अमेरिकामा ३ नेपालीको मृत्यु
काठमाडौं । अमेरिकामा सवारी दुर्घटनामा परि फेरी नेपालीको मृत्यु भएको छ । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको स्थानीय जोप्लिन प्रहरीले जनाएको छ । घटनामा ...
-
सुर्खेतमा गाईगोरु मृत्युबारे प्रधानमन्त्रीको चासो, दोषीलाई कडा कारवाही गर्न निर्देशन
काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतमा गाईगोरु मरेको घटनाबारे चासो व्यक्त गरेका छन् । मंगलबार मन्त्रिपरिषद्का सदस्यहरुसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्दै उनले घटनाबारे चासो व्यक्त गरेका हुन् । भिडियो बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले उक्त घटनाबारे प्रधानमन्त्रीलाई जानका...
-
स्याङ्जामा एकै परिवारका दुई जनाकाे हत्या
स्याङ्जा । स्याङ्जामा एकै परिवारका दुई जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । जिल्लाको हरिनास गाउपालिका वडा नं ३ मा रहेको ललहीको मिनडाडामा एकै परिवारका दुई जनाको हत्या गरिएको हो । मंगलबार बिहान करिब ४ बजेतीर अपरिचित व्यक्ति घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर भागेको स्थानीयले बताएका छन् । धारीलो हत...
-
सवारी दुर्घटनामा परि दाङमा दुई जनाको मृत्यु एक घाइते
दाङ । दाङमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको हो भने एक घाइते भएका हुन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका ४ निवासी २७ वर्षीय विनाय...
-
दुखत खबरः पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु
जाजरकोट । जाजरकोटमा पहिरोमा परी एकै घरका ३ जनाको मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुर्दा उनकी श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आइतबार बिहान करिब २ बजेतीर घरमाथी पहिरो जाँदा दल बहादुरकी ३२ वर्षीया श्रीमती पार्वती वली, छोरीह...
-
अछाममा जीप दुर्घटना २ को मृत्यु ५ घाइते
काठमाडौ । जीप दुर्घटना हुँदा अछाममा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय किथ्थी साउद र कौशी साउद रहेका छन् । त्यसैगरी दुर्घटनामा मनिषा उपाध्याय, नृप साउद, जनक साउद र अन्य दुई जना घाइते भएका छन् । दुई जनाको भने परिचय खुलेको छैन् । से १ ज ९८६ नम्बरको बोलेरो जीप अछामक...
-
रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत – अध्यक्ष वैद्य
बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि मुद्दा लागाइनु गलत भएको बताएका छन् । कैलालीको टीकापुर घटना राजनीतिक भएकाले त्यसमा थारुहरुमाथी मुद्दा लगाइनु राज्य पक्षबाट नै अन्याय भएको उनको भनाई छ । शुक्रबार टिकापुरमा संचारकर्मीहरुसंग बोल्दै उनले भने, 'टिकापुर घटना राजनिती हो, यसको समाधान...













