• तिवारी दम्पतीमाथि आक्रमण हुँदा श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर

    रौतहट । रौतहटमा एक दम्पतीमाथि आक्रमण हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भिर भाइते भएका छन् । जिल्लाको देवाही गोनाही नगरपालीका ५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामीको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कायौलय रौतहटका अनुसार गएराती चार जनाको समूहले धारिलो हति...

  • गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ

    झापा । झापामा गोरू काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अर्जुनधारा ५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन्। उनीहरुले शनिबार बिहान ८ बजे गोरु काटेर खाएको प्रहरीले जनाएको छ । उनीहरुले गोरु काटेर खाएको र गोरुको टाउको र खुट्टा नजिकै रहे...

  • डा. केसीका सर्मथकहरु आज पनि पक्राउ

    काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग पुरा गर भन्दै काठमाडौंमा प्रर्दशन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । डा. केसीका मागहरु पुरा गर भन्दै विभिन्न नारा लेखिएका पम्पलेटसहित भेला भइरहेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा दिएको छ । प्र...

  • बाघको आक्रमणबाट एक जनाको मृत्यु

    चितवन । बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतो रहेका छन् । शनिबार बिहान वनमा घाँस काट्न गएका उनको बाघले आक्रमण गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले मृतकको शव र बाघ एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको ...

  • कांग्रेस महामन्त्री डा. कोइरालाले कोरोना जिते

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना जितेका छन् । बिहीबार गरिएको परिक्षणमा उनको कोरोना रिर्पोट नेगेटिभ आएपछि उनले कोरोना जितेको हुन् । आफ्नो रिर्पोट नेगेटिभ आएकोबारे सामाजिकसंजालमार्फत जानकारी दिदैं नेता काइरालाले आफ्नो स्वास्थ्यबारे चासो चिन्ता, शुभेच्छा, शुभकामना दिने शुभेच्छुक र उप...

  • एम एन ओद्वारा बागलुङका बाढी पीडितलाई राहत हस्तान्तरण

    बागलुङ । बागलुङका बाढी पीडितलाई मंगोल नेशनल अर्गनाइजेसन (एम एन ओ) ले राहात वितरण गरेको छ । जिल्लाको ढोरपाटन नगरपालिका वार्ड नम्बर ७,८ र ९ मा गत भदौ महिनाको १७ गते गएको बाढीले जनधनको क्षति भएक पीडित परिवारलाई एमएनओले राहात सामाग्री वितरण गरेको हो । एमएनओको जिल्ला सभाको टोलीले बाढीग्रस्त क्षेत्रको अवलोकन गरी पीडितला...

  • हिम चितुवाको ७२ बर्षमा निधन, प्रधानमन्त्रीद्धारा दुख ब्यक्त

    काठमाडौं । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा हिम चितुवाको निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको हो । शेर्पा लामो समयदेखि उनी लिबर र ब्रेन लगायतका स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित रहेको र बिहान उनको मृत्यु भएको पासाङ ल्हामु फाउन्डेसनले जनाएको छ । विनाअक्सिज...

  • सरकारका प्रमुख सचिव विश्वकर्मालाई प्रसिद्ध विकास लेखनद्धारा सम्मान

    काठमाडौं । वाग्मती प्रदेश सरकारका प्रमुख सचिव डा. मानबहादुर विश्वकर्मालाई २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ । नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आएका लेखक डा. विश्वकर्मा उक्त सम्मान प्रदान गर्न लागिएको हो । ...

  • कैलालीमा महिला पत्रकार मृत फेला

    कैलाली । कैलालीमा कार्यरत एक महिला पत्रकार मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका ४ की २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन् । उनी सोही नगरपालिकाको वडा नम्बर ५ स्थित जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। निर्मला ...

  • सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ, दुई अझै बेपत्ता

    सप्तरी । सप्तरीकी एक किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीका रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डल रहेका छन् । सामूहिक बलात्कार गर्ने दुई जना भने अझै बेपत्ता छन् । जिल्लाको डाक्नेश्वरी ७ की संगीता मण्डल खेतमा पानी हेर्न गएका बेला ...