काठमाडौँ । आजदेखि बडादशै सुरु भएको छ । प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको हो । बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । घटस्थापनाका लागि उत्तम साइत बिहान ११ः४६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनामा पूजा कोठा ...
समाज
-
-
फेसबुकमा “बलात्कारी संगठन” नामक ग्रुप चलाउने नविन बस्नेत पक्राउ
काठमाडौं । फेसबुकमा "बलात्कारी संगठन" नामक फेसबुक ग्रुप चलाएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षीय नविन बस्नेत रहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालकाअनुसार बस्नेतलाई नवलपरासीबाट पक्राउ गर...
-
दशै, तिहारलाई लक्षित गरी निषेधाज्ञा
कञ्चनपुर । चाडपर्वहरु नजिकिदै गर्दा कोरोना संक्रमणको जोखिम झनै बढ्ने खतरा छ । यसलाई नियन्त्रण गर्न स्थानियदेखि केन्द्र सरकारले बेलैमा बिशेष पहल गर्नुपर्ने देखिन्छ । दर्श तिहार नजिकै गर्दा देशका कतिपय ठाँउमा निषेधाज्ञा गरिने भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निष...
-
२० वर्षीया महिला वेश्यालयमा बेचेको आरोपमा एकजना पक्राउ
काठमाडौँ । एक २० बर्षीय महिलालाई भारतको वेश्यालयमा बेचेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–६ घर भइ गोकर्णेश्वर नगरपालिका–५ मा लुकिछिपी बस्दै आएका ५२ वर्षीय टाउटाउ तामाङ रहेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले ति महिलालाई भारतको वेश्यालयमा लगेर बेचेक...
-
डा. केसीको अवस्था नाजुक बन्दै तर सरकारसंगको वार्ता निरन्तर असफल
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९औं पटक अनशन बसेका डा. गोविन्द केसीको अवस्था नाजुक बन्दै गइरहेको छ । डा.केसी अनशन बसेको शनिवार २७ दिन पुगेको छ तर उनका मागबारे सरकारले वार्ताको पहल गरे पनि असफल हुँदै आएका छन् । शुक्रबार राती सम्पन्न डा. केसी र सरकार पक्षबीचको पछिल्लो वार्ता असफल भएपछि उनका माग संवोधन...
-
बझाङमा बलात्कार घटना गाउँमै मिलाएको आरोपमा ६ जना पक्राउ
बझाङ । बझाङमा बलात्कारको घटना गाउँमै कागजगरी मिलाएको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्लाको मस्टा गाउँपालिका २ खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै कागजगरी मिलाएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा लालबहादुर बोह...
-
परपुरुषसँग सम्बन्ध राखेको भन्दै आफ्नै श्रीमतीलाई दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित ७ जना पक्राउ
काठमाडौँ । परपुरुषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै आफ्नै श्रीमतीलाई गाउँ डुलाउने श्रीमानसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुम्लाको सिमकोट गाउँपालिका ७ ओख्रेनाकी २३ वर्षीया महिला अमानविय व्यवहार गर्ने श्रीमानसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । महिलाको कपाल पनि मुन्डन गरिएको छ । अहिले ती महिलालाई प...
-
पूर्वराष्ट्रपतिले डा.केसीलाई भेटेर भने, ‘राष्ट्रकै अमूल्य सम्पत्तिको ज्यान बचाउँ’
काठमाडौँ । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रकै अमूल्य सम्पत्ति डा. गोविन्द केसीको ज्यान बचाउँन आग्रह गरेका छन् । शुक्रबार अहिंसा दिवसको अवसर पारेर त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीलाई भेटेका पूर्वराष्ट्रपति यादवले उनको ज्यान बचाउन आग्रह गरेका हुन् । केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरका...
-
रौतहटको प्रहरी हिरासतमा फेरि एक महिलाको मृत्यु
काठमाडौँ । रौतहटमा हिरासतमा रहेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गुजरा नगरपालिका २ कटानीबजारकी राधिका राउत रहेकी छन् । उनको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा आज मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी थिइन् । श्रीमानले राधिकालाई ए...
-
सम्झनाका हत्या आरोपी राजेन्द्र सार्वजनिक, बलात्कारीलाई फाँसी दिन चौतर्फी माग
बझाङ । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहरालाई सम्झनाको हत्यामा संलग्न भन्दै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । मष्टा गाउँपालिका २ खिकालाकी सम्झनाको असोज ७ गते ...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 108
- Next Page »
















