• आजबाट मलमास सुरु के गर्न हुन्छ, के गर्न हुँदैन (सूचिसहित)

    काठमाडौं । आजबाट मलमास सुरु भएको छ । एक महिनासम्म चल्ने मलमासमा केही कामहरु गर्न नहुने धार्मिक विश्वास रहिआएको छ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । यो वर्ष एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरे...

  • बयलपाटा अस्पतालको हाडजोर्नी विभागलाई अछामी समाज जापानद्धारा आर्थिक सहयोग

    अछाम । अछामस्थीत बयलपाटा अस्पतालको हाडजोर्नी विभागलाई अछामी समाज जापानले आर्थिक सहयोग गरेको छ । हाडजोर्नी सम्बन्धी अप्रेशनका लागी सहयोग होस भन्ने उदेश्यले समाजले आर्थिक सहयोग गरेको हो । अछामी समाज जापानले संकलन गरेको ५१ हजार १ सय ५१ रुपैया सहयोग साँफेबगर नगरपालिका ७ रिडिकोटका वडाअध्यक्ष मिठ्ठु भाटले हाडजोर्नी बिषे...

  • कैलालीमा श्राद्धको प्रसाद खाँदा एकै टोलका १६ बिरामी, एकको मृत्यु

    कैलीली । कैलालीमा श्राद्धको प्रसाद खाँदा एकै टोलका एक जनाको मृत्यु भएको छ भने १६ जना बिरामी परेका छन् । उनीहरु सबै जना जिल्लाको गोदावरी नगरपालिका १० खमौराका हुन् । मृत्यु हुनेमा सोही टोलका १८ वर्षीया सुरेश बोहरा रहेका छन् । श्राद्धमा प्रसाद खाएर बिरामी भएका उनको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हा] । बिरा...

  • सामुहिक बलात्कारमा परेकी युवतीद्धारा न्याय नपाएपछि आत्महत्या

    सप्तरी । सामुहिक बलात्कारमा परेकी एक युवतीले आत्महत्या गरेकी छन् । सप्तरीको डाकनेश्वरी नगरपालिका ७ ललितपुरकी १७ वर्षीया किशोरीले बलात्कारीकालाई उचित कारवाही नगरेको भन्दै मंगलबार आत्महत्या गरेकी हुन् । गएको सोमबार बिहान धानखेतमा पानी हेर्न गएकी ति किशोरीलाई ४ जनाले सामुहिक बलात्कार गरेका थिए । आफुलाई बलात्कार गर्ने...

  • हाम्रो टिम नेपालद्धारा सिन्धुपाल्चोकको घुम्थाङ पहिरो पीडितलाई पनि राहात

    सिन्धुपाल्चोक । सामाजिक संस्था हाम्रो टिम नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ घुम्थाङका पहिरो पीडितलाई राहात सामाग्री वितरण गरेको छ । विभिन्न दाताहरुको सहयोगमा उक्त संस्थाले पहिरो पीडित ५८ घर परिवारलाई लत्ताकपडा र आद्यान्न वितरण गरेको हो । हाम्रो टिम नेपालले मानव क्रिएटिभ एसोसेशन, हेल्पिङ हेण्ड पोखरा, ...

  • चटयाङ लागेर बारामा एक जनाको मृत्यु

    काठमाडौं । चट्याङ लागेर बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका १४ का धर्मप्रसाद राय चौधरी रहेका छन् । उनको मंगलबार दिउँसो जिल्लाको दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको डुमरवानास्थित डुमरवाना पोली क्लिनिक...

  • बन्चरो प्रहार गरी आमाको हत्या

    झापा । आफ्रनै आमालाई बन्चरो प्रहार गरी झापामा एक जनाले हत्या गरेका छन्। जिल्लाको कमल गाउँपालिका ७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले आफ्नै ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरी उनले आइबार राति आमालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । दिनेशलाई प्रहरीले पक्राउ...

  • चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु

    चितवन । चितनवमा करेन्ट लागेर दुई सैनिकको मृत्यु भएको छ । जिल्लाको  कालिका नगरपालिका ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुई जना सैनिकको शनिबार मृत्यु भएको हो। गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...

  • भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटियो, हत्यापछि आत्महत्या हुनसक्ने अनुमान

    काठमाडौ । भक्तपुरमा एउटै परिवारका तीन जनाको शव भेटिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ६, कुन्डोलमा एउटै परिवारका तीन जनाको शव भेटिएको हो । साथै उनीहरुले पाल्दै आएको कुकुर पन मृत भेटिएको छ । मृत भेटिनेमा सुदिप अधिकारी, उनकी श्रीमती सम्झना र छोरा सुशान्त अधिकारी रहेका छन् । यो घटनाको बारेमा प्रहरीले अनुसन्धान ...

  • घरबेटीले कुटपिट गर्दा भाडामा बस्नेको मृत्यु

    काठमाडौं । सामान्य विवादमा घरबेटीले कुटपिट गर्दा डेरामा बस्नेको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका ७ का प्रेमलाल महर्जनको घरमा बस्ने ४० वर्षीया शम्भु चौधरी रहेका छन् । महर्जनले सामान्य विवाद हुँदा शुक्रबार विहान चौधरीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । घरबेटीको कुटपिटबाट घाइते भएका चौधरीको उपचारका...