कैलाली । सोमबार रातिदेखी परेको अविरल वर्षाले कैलाली र कञ्चनपुरका बस्तीहरु प्रभावित भएका छन् । लगातारको वर्षाले नदीको पानी बस्तीमा पस्दा कैलालीमा मात्रै एक सयबढी परिवार प्रभावित भएका छन् । कैलालीको कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि जिल्लाको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन् । बर्षा सं...
सुदूरपश्चिम
-
-
पहिरोमा पुरिएर दार्चुलामा दम्पत्ति बेपत्ता
काठमाडौं । पहिरोमा पुरिएर दार्चुलामा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दहुँ गाउँपालिका ३ सल्लीका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया श्रीमती इन्द्रा जोशी रहेकी छन् । गएराति पहिरोले घर पुर्दा उनीहरु बेपत्ता भएका छन् भने उनका २१ वर्षीय छोराले भागेर ज्यान बचाएका छन् । बेपत्ता भएका दुई जनाको खोजी कार्य ज...
-
आजदेखि ५ दिनसम्म ठुलो वर्षा हुने सम्भावना,सर्तक रहन आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि ५ दिन शुक्रबारसम्म ठूलो बर्षा हुने बताएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भूभागनजिक मनसुन न्यूनचापीय रेखा रहेकाले आगामी ५ दिनसम्म मुलुकका केही भागमा ठुलो वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमान गरेको हो। बर्षासंगै...
-
रत्न दमाईले भने, अब बाँच्छु भन्ने आस जाग्यो
काठमाडौं । आर्थिक अभावका कारण उपचारमा समस्या भोगीरहेका बाजुराका रत्न दमाईले आर्थिक सहयोग पाएका छन् । बाजुराको हिमाली गाउँपालिका ६ का रत्नको परिवारलाई उपचारका लागि १ लाख १५ हजार ४ सय २० रुपैंयाको सहयोग हस्तान्तरण गरिएको छ । अमेरिकामा बस्ने नेपाली र नेपाल भित्रकै युवाहरुको सहयोगमा उक्त रकम जुटाएर हस्तान्तरण गरिएको ...
-
सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार अस्पतालद्धारा दिइएको जनकारीअनुसार ५ महिला र २१ ...
-
कञ्चनपुरमा अज्ञात समूहद्धारा वडा कार्यालय आगजनी
कञ्चनपुर । कञ्चनपुरमा अज्ञात समूहद्धारा वडा कार्यालय आगजनी गरेको छ । समूहले जिल्लाको शुक्लाफाँटा नगरपालिका ७ को वडा कार्यालयमा आगजनी गरिएको हो । अज्ञात समूहले बुधबार राति झ्यालको सिसा फुटाएर प्रज्ज्वलनशील पदार्थ छर्किएर आगजनी गरिएको छ । आगजनीबाट कार्यालयका कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेका छन् । का...
-
कांग्रेस वडाध्यक्षको एक्कासी मृत्यु
बाजुरा । बाजुरामा एक वडाध्यक्षको एक्कासी मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीगंगा नगरपालिका १ का वडा अध्यक्ष राजेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए । बुधबार बिहान निधन भएका उनको हृदयघातबाट ज्यान गएको आशंका गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गै...
-
पहिरोमा पुरिएर दार्चुलामा दाजुभाईको मृत्यु
दार्चुला । गएराति आएको पहिरोमा पुरिएर दार्जुलामा दार्जुभाईको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मालिकार्जुन गाउँपालिका ८ का अर्जुन दर्जी र मिलन दर्जीको रहेका छन् । त्यस्तै पहिरोमा परी तीनजना घाइते भएका छन् । घाइते मध्ये लक्ष्मी परियारको अवस्थ गम्भिर रहेको प्रहरी बताएको छ ।...
-
सुदूरपश्चिम प्रदेशमा बन्दको प्रभाव : तीन मन्त्रालय र प्रदेश भवन अगाडि बम, उपप्रमुखको गाडीमा आगजनी
कैलाली । सुदूरपश्चिम प्रदेशमा नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव परेको छ । प्रदेशको अस्थायी राजधानीमा आज विहानै देखि भएका गतिविधिले बन्दको प्रभाव परेको थाहा हुन्छ । प्रदेशका तीन वटा मन्त्रालय र प्रदेश सभाको भवन भवन अगाडि शंकास्पद वस्तु फेला परेको छन्। बस जस्तै देखिने शंकाष्पद बस्तु आर्थिक मामि...
-
पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु
कैलाली । दार्चुलामा पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको नौगाड गाउँपालिका ६ का ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरती रहेका छन् । गएराती परेको अविरल बर्षापछि आएको पहिरोले घर भत्काउँदा आमा छोरी पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 70
- Next Page »















