• छोटे राजाहरुलाई ‘कोरोना’ दसैं मनाउने धन्दा नहोस

    सर्बप्रथम कोरोना भाइरसको त्रासबीच भएपनि सबैमा नयाँ बर्षको हार्दिक शुभकामना भन्न चाहन्छु । नवबर्षको अवसरमा अरु कामना भन्दा पनि एउटै कामना गर्दछु, "समस्त मानव जातिको रक्षार्थ कोरोना भाइरस सदाका लागि यो सुन्दर संसारबाट नष्ट भएर जाओस ।" मानव जीवन नै सिकाई हो । विभिन्न भोगाईबाट हामी सिक्दै जान्छौं । त्यस क्रममा हामी हर...

  • वीरगञ्जमा बसेका तीन भारतीय नागरिकमा कोरोना पुष्टि

    वीरगञ्ज । तीन जना भारतिय नागरिकमा कोरोना पुष्टि भएको छ । पर्साको वीरगञ्जमा बसेका तीन जना भारतिय नागरिकको कोरोना आशंकामा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । केहिदिन अघि वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो तर, हेटौंड...

  • दुबईबाट आएका धनगढीका कोरोना संक्रमित पुरुषको तेस्रो रिर्पोट पनि पाेजेटिभ

    धनगढी । धनगढीका पहिलो  कोरोना संक्रमित युवाकाे तेस्रो रिर्पोट पनि पोजेटिभ आएको छ । दुबईबाट आएका ती युवाको तेस्रो रिर्पोज आज आएको र उक्त रिर्पोट पनि पोजेटिभ आएको बताएका छन् । ३४ वर्षका उनलाई यो रिर्पोटसँगै अस्पतालको बसाई अझै लम्बिएको छ । उनले आफुलाई कुनै समस्या नभएको बताएका छन् । अहिले आफुलाई खोकी मात्रै लागिरहेक...

  • जाजरकोटमा सुत्केरी भएकाे छ घण्टा पछि महिलाको मृत्यु

    जाजरकोट । जाजरकोटमा सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डोल्पा ठूलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकाया रहेकी छन् । उनको सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव भएर मृत्यु भएको स्थानीयले बताएका छन् । घरमै सुत्केरी भएकी कोरायाको बच्चा भइसकेपछि अत्याधिक रक्तश्राव भएको ...

  • लकडाउनमा बाहिर निसक्नेलाई समात्ने प्रहरीको अर्को तरीका

    कैलाली । कोरोना माहामारीबाट बच्ने एउटा विकल्प 'लकडाउन' भएपनि त्यसलाई नागरिकस्तरबाट सामान्य रुपमा लिइएको छ । लकडाउन उल्लघन गर्नेलाई प्रहरीले विभिन्न तरीकाबाट नियन्त्रण पनि गर्दै आएको छ । यस्तै कैलालीमा पनि लकडाउन उल्लघन गर्नेको संख्या बढ्दै गएपछि प्रहरीले गज्जबको तरीका अपनाएको छ । शुक्रबार कैलालीको अत्तरियामा प्रहर...

  • मस्जिदमा भिडभाड नगर्न आग्रह गर्ने असईमाथि नै हातपात

    रौतहट । रौतहटमा नेपाल प्रहरीका असईमाथि हातपात भएको छ । बिहीवार साँझ रौतहटको परोहा नगरपालिका अन्र्तगत तेजापाकड मस्जिदमा भीडभाड नगर्न भनि सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि हातपात भएको हो । मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहिबार तेजापाकड स्थित मस्दिजको एकैठाँउमा सैयौँको संख्य...

  • लकडाउन उल्लंघन गर्दै, मेला लगाउन अनुमति दिने वडा अध्यक्ष सहित ९ जना कारवार्हीमा

    बझाङ । लकडाउनको बेला मेला सञ्चालन गर्न अनुमति दिने वडा अध्यक्ष सहित ९ जनालाई जिल्ला प्रशासन कार्यालय बझाङले कारवार्ही गरको छ । कार्यालयले देशभर भइरहेको लकडाउनको उल्लंघन गरेको भन्दै कारवार्हि गरेको हो । कार्यालयले जिल्लाको छविसपाथिभेरा गाउँपालिका २ का अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मररा...

  • कैलाली र कञ्चनपुरमा ६६ नमुना परीक्षण सबैको रिर्पोट नेगेटिभ

    काठमाडौँ । कोरोनाको उच्च जोखिममा रहेको कैलाली र कञ्चनपुरमा अहिलेसम्म ६६ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईवटै जिल्लामा र्यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) परीक्षण गरेको हो । मन्त्रालयले ६६ जनाको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । मन्त्रालयले परीक्षणलाई द्रुत गतिमा ...

  • तातोपानी नाका तीन महिनापछि सञ्चालन, सामाग्री आयातमा सहजता

    सिन्धुपाल्चोक । चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोकको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । नाका बुधबारदेखि सञ्चालनमा आएको बताइएको छ । विभिन्न कारणले गत माघ १३ गतेदेखि नाका बन्द भएको थियो । कोभिड- १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएपछि बुधबारदेखि नाका सञ्चालन गरिएको बताइएको छ । नाकाब...

  • कोरोना अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझ्दै, यस्ताे भयो सहमति

    बुटवल । बुटवलको कोरोना अस्थायी अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझ्ने भएका छन् । मृतकका परिवार र सम्बन्धीत निकायबीच पाँचबुँदे सहमति भएपछि बुधबार शव परिवारले बुझ्ने भएका हुन् । कोरोनाको आशंकामा अस्पताल पुगेका ३४ वर्षीय थापाको यहि चैत १६ गते अस्पतालमै मृत्यु भएको थियो । बाबुरामको मृत्युपछि परिक्ष...