• कोरोनाका बेला डिउटी नआउने ५ जना डाक्टरको जागिर चैट

    बुटवल । कोरोनाले देश संकटमा रहेका बेला अस्पतालमा डिउटी गर्न नआउने ५ जना डाक्टरलाई जागिरबाट हटाइएको छ । प्रदेश ५ को लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना डाक्टरहरु डिउटी नआएपछि उनिहरुलाई हटाइएको हो । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार बिनासूचना अनुपस्थित भएका अस्पतालका रेडियोलोजी विभागमा कार...

  • कैलालीमा कोरोना संक्रमित भेटिएको भन्दै स्टाटस लेख्ने व्यक्ति पक्राउ

    कैलाली । प्रहरीले कोरोना संक्रमित व्यक्ति भेटिए भन्दै फेसबुकमा स्टाटस लेख्ने एक व्यक्तिलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका २ का  पवनकुमार भट्टराई रहेका छन् । उनले फेसबुकमा गतल स्टाटस लेखेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले  नियन्त्रणमा लिएको बताएको छ । उनले फेसबुकमा टीकापु...

  • डोटीमा गोली हानी महिलाको हत्या

    डोटी । डोटीमा गोली हानेर एक जना महिलाको हत्या गरिएको छ । जोरायल गाउँपालिका ४ देउथलाकी २० वर्षीय अनिता वनको गोली हानी हत्या गरिएको हो । उनको आइतबार बेलुकी करिब ५ बजेतिर गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । घरमै भएको घटनामा युवतीको छातीमा गोली लागेको र घटनामा भरुवा बन्दुक प्रयोग गरिएको प्रहरीको भनाई छ । अनिता...

  • कैलालीका संक्रमित पुरुषको दोस्रो परीक्षण पनि पोजेटिभ, प्रदेश सरकार के गर्दै ?

    कैलाली । कैलालीको कोरोना संक्रमित ३४ वर्षीय पुरूषको दोस्रो परीक्षण नतिजा पनि पोजेटिभ आएको छ। उनको परिवारका सदस्यसंगै दोस्रो पटक गरिएको स्वाब परीक्षणमा पनि पोजेटिभ रिर्पोट आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । उनको पहिलो रिर्पोट चैत्र १४ गते पोजेटिभ ...

  • लकडाउनको समय बढाउन, सुदूरपश्चिम सरकारको केन्द्र सरकारलाई सिफारिस

    काठमाडौं । आफ्नो प्रदेशमा ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशले लकडाउनको समय बढाउनु पर्ने माग राखेको छ । प्रदेश सरकारले आइतबार लकडाउनको समय बढाउन केन्द्र सरकारलाई सिफारिस समेत गरेको छ । शनिबार एकै दिन ३ जनाको रिर्पोट पोजेटिभ आएपछि सरकारले आवतजावतमा पनि कडाई गरेको छ । सरकारले यसअघि ११ गतेबाट ला...

  • धादिङमा दुई जनाको मृत्यु, चेपाङ बस्तीका १५० जना बिरामी

    धादिङ — डेढ महिनादेखि फैलिएको दादुरा–रुबेलाबाट धादिङको चेपाङ बस्तीमा दुई बालकको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी बिरामी परेका छन् । मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा–४ कि आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी बताए । अनिसाको च...

  • सुदूरपश्चिमका चारै संक्रमितको अवस्था सामान्य, प्रादेशिक अस्पतालमा उपचार हुँदै

    कैलाली । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रास नेपालमा पनि दिन प्रतिदिन फैलिदै गएको छ । शनिबार मात्रै कैलालीमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै त्रास झनै फैलिएको हो । कैलालीमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या  ९ पुगेको छ । शनिबार कैलालीमा दुई र कंञ्चनपुरमा एक जनामा क...

  • नेपालमा थप तीन जनामा कोरोना संक्रमण, तीनै जना सुदूरपश्चिमका

    कैलाली । नेपालमा कोरोनाका थप तीन जना बिरामी पोजेटिभ भेटिएका छन् । शनिबार कैलाली र कञ्चनपुरमा तीन जना कोरोना पोजेटिभ भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका बिरामीको संख्या ९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले  शनिबार कैलालीमा तीन जनामा कोरोना पोजेटिभ भएको पुष्टी गरेको छ । मन्त्राल...

  • बागलुङमा दोस्रो कोरोना संक्रमित भेटिएसंगै नेपालमा संक्रमितको संख्या ६ पुग्यो

    काठमाडौं । बागलुङमा दोस्रो कोरोना संक्रमिण्त भेटिएसंगै नेपालमा संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको अपडेट अनुसार नेपालमा संक्रमितको संख्या ६ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जनाएअनुसार छैटौं संक्रमित बागलुङकी ६५ वर्षकी वृद्ध महिला हुन। नेपालको दोस्र...

  • छोरी बलात्कारका आरोपी प्रहरी हिरासतमा नै मृत भेटिए

    बुटवल । छोरी बलात्कारका आरोपी प्रहरीको हिरासतमा नै मृत भेटिएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिकाका ती अभियुक्तले इलाका प्रहरी कार्यालय पिपराको शौचालयमा मृत भेटिएका हुन । प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुन् । शौचालयको भेण्टिलेटरमा गएराति तन्ना बेरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायव...