• बिहानै भूकम्पको झट्का, क्षति कति ?

    काठमाडौं । बागलुङ केन्द्रविन्दु भएर शुक्रबार बिहानै भूकम्पको झट्का महशुस गरिएको छ। बागलुङको अधिकारी चौर र देवीस्थानको बीच भागमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ३ः५१ बजे ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बागलुङसँगै म्याग्दी, गुल्मी, प्यूठान, रुकुम र रोल्पामा समेत...

  • कपिलवस्तुमा प्रहरीको गोलीबाट मारिने व्यक्ति भारतीय नागरीक

    कपिलवस्तु । कपिलवस्तुमा प्रहरी र स्थानीयवासीबीच भएको झडपका क्रममा मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई पक्षबीच विवाद भएको थियो । बिहिबार दिउँसो पनि प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्र...

  • मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु

    कैलाली । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका २ साडेपानीका ५० वर्षीय देवीराम आचार्य रहेका छन् । बिहिबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत साडेपानीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल र पूर्वबाट पश्चिमतर्...

  • मूर्ति विसर्जनबारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यूू, स्थिती तनावग्रस्त

    कपिलवस्तु । लक्ष्मीपूजाको मुर्ति विसर्जन गर्ने बारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूू लगाएको हो । स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । झडपमा केही प्रहरी घा...

  • आजदेखि छठपर्व सुरु, पहिलो दिन नहाय खाय विधि गरिँदै

    जनकपुर । अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइने महापर्व छठ सुरु आजदेखि सुरु भएको छ । छठअन्तर्गत आज पहिलो दिन ‘नहाय-खाय’ विधि गरिदैछ । आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । व्रतालुहरुले शांकाहारी भोजन गरेर आजकै दिनदेखि व्रत बस्ने परम्परा पनि छ । कात्तिक शुक्लपक्ष लाग्ने बित्तिकै व्रतालुले सात्विक भोजनका साथै अपवित्र म...

  • गुल्मीमा जीप दुर्घटनामा परि दुइ जनाकाे मृत्यु

     गुल्मी । जीप दुर्घटना हुँदा गुल्मीमा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा  मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय मसुरी विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हुनेहरुमा...

  • रौतहटमा गुप्तामाथि गोली प्रहार गर्ने पनि भारतिय नै भएको खुलासा

    रौतहट । रौतहटमा गोली प्रहारबाट एक जना भारतिय नागरिक घाइते भएका छन् । बुधबार साँझ गौर नगरपालिका–३ विद्युत प्राधिकरणको कार्यालय नजिकै भएको गोली प्रहारबाट ४५ वर्षीय भारतीय नागरिक विजय गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गुप्तालाई भारतीय कपडा तस्कर नरेश रायले गोली हानेको प्रारम्भिक अनुसंन्धान...

  • नेकपा दाङले उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस

    दाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङमा उपनिर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ । दाङमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको हो । जसमा चुर्णबहादुर वली, विमला वली र शोभाराम बस्नेत रहेका छन् । उनीहरु तीनै जनाको नाम सिफारिस गरेको कुरा बुधबार विज्ञप्ति मार्फत जानकारी गराइ...

  • सरकारले आज सार्वजनिक विदा किन दियो ?

    काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले आज (बुधबार) सार्वजनिक विदा दिएको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउने भएकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।सो...

  • बैतडीको दहतोली गाउँ तीहारमा शाेक मग्न

    बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या ...