बैतडी । बैतडीको पुर्चौडी नगरपालिका ३ का वडा सदस्य गणेश पार्की मृत भेटिएका छन् । उनी शुक्रबार मृत भेटिएका हुन् । उनको शव पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक फेला परेको प्रहरीले जनाएको छ । पार्की गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका थिए । उनको मृत्युको कारण थाहा नभएकाले अनुसन्धान भइरहेको प...
प्रदेश समाचार
-
-
आलमको बयान जारी, फेरिएका व्यक्तिले घटनालाई कम्जोर बनाउँदै
रौतहट । पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि २७ चैत्र २०६४ मा राजपुर वडा नं. ४ शेख इद्रिसको घरगोठमा बम बनाउँदै गर्दा विष्फोटमा परी सरुअठाका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएपछि मृतकका अभिभावकले २०६५ बैशाख १८ गते काग्रेंस नेता आफताब आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए । मृतक त्रिलोक प्रताप सिंहका पिता ...
-
मलेसियामा नेपालीको मृत्यु
मलेसिया । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रोजगारीका लागि गएका सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादव रहेका छन् । ड्युटीमा जान तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको बताइएको छ । तर परिवारले भने मृत्युको कारण खुल्न नसकेको दाबी गरिरहेका छन् । यादवका परिवारले...
-
विजयको सन्देश लिएर काठमाडौं जान्छु, कांग्रेस उपसभापति निधि
पोखरा। नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मंसिर १४ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन कांग्रेसले जित्छ भन्ने सन्देश लिएर काठमाडौं जाने इच्छा रहेको बताएका छन् । बिहीबार उमेदवारी मनोनयन दर्तासँगै कास्की २ मा उम्मेदवार घोषणा सभामा पुगेका नेता निधिले कांग्रेसले जित्छ भन्ने सन्देश लिएर जाने ठुलो इच्छा...
-
कास्की २ बाट विद्या भट्टराईको उम्मेदवारी दर्ता
पोखरा । नेकपाको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा हने हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् । उनी दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमत...
-
महराको बिषयमा बोले प्रचण्ड, ‘यो गम्भिर नैतिक गल्ति हो, राजनितीक संरक्षण हुदैन,
दाङ । नेकपा अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराको बलात्कार घटनाको बिषयमा पहिलो पटक बेलेका छन् । दाङको घोराहीमा प्रेस संगठनले बुधबार बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले महराले नैतिकरुपमा गम्भिर गल्ती गरेकाले राजनितिक संरक्षण उचित नहुने बताए । "यो ग...
-
प्रदेश ५ को राजधानी दाङलाई बनाउन पहल गर्छु– प्रचण्ड
दाङ । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानी दाङलाई बनाउन आफुले पहल गर्ने बताएका छन् । आज (बुधबार) बिहान दाङमा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, "राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको ठुलो भूमिका छ, त्यसैले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ,म...
-
गोली हानेर प्रहरीद्धारा अपरहणकारी पक्राउ, बालकको सकुशल उद्धार
पर्सा । वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिइएको छ । साथै उनको अपहरणमा परेका एक बालकको सकुशल उद्धार भएको छ । घटना गएराति पर्साको पोखरीया नगरपालिका–८ बस्ने राजकुमार दासलाई वीरगञ्जको सिर्सिया खाल्वाटोलामा गोली हानी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गोली दासको दाहि...
-
सांसद चौधरी चढ्ने गाडी दुर्घटना
दाङ । प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दुर्घटना भएको छ । गाडी गएराति ङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा भएको हो । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी दुर्घटना भएको दाङ प्रहरीले जानकारी दिएको छ । स्थ...
-
आलमविरुद्ध जन्मकैद सहित अदालतमा ३ अभियोग दर्ता
रौतहट । काँग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयमा तीनवटा अभियाेगपत्र दर्ता भएका छन् । उनी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो । आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्द...











