रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नै घर राेल्पामा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका छन्हु । उनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका हुन् । टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई ख...
प्रदेश समाचार
-
-
बन्चरो प्रहार गरी कैलालीमा छिमेकीको हत्या
कैलाली । बन्चरो प्रहारबाट कैलालीमा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका ५ मनिकापुरका ३२ वर्षका मोतीराम चौधरी रहेका छन् । सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरोले हान्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बन्चरो प्रहारबाट टाउँकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि टीकापुर अस्...
-
अवैध लागूऔषध चरेस सहित बझाङमा एक जना पक्राउ
बझाङ । अवैध लागूऔषध चरेस सहित बझाङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लाफाटा नगरपालिका ८ कञ्चनपुरका दिनेश जप्रेल रहेका छन् । उनलाई प्रहरीले अबैध लागूऔषध चरेस ओसारपसारमा संलग्न भएको भन्दै बझाङको सदरमुकाम चैनपुरबाट पक्राउ गरेको हो । ना ६ख १६७४ नम्बरको बसमा धनगढीतर्फ आउँदै गर्दा उनलाई चेकजाँचका क्रममा बझाङ...
-
पवित्रा वादी भन्छिन, ‘देहव्यापार ठिक लागेन मादल व्यापारमा लागे,
तिहार आएयता मात्रै पवित्रा वादी नेपालीले ७० वटा मादल बनाइन्। ती मादल ग्राहकले उनकै घरमा आएर किने। अघिपछि पनि मादल चाहिनेहरू उनको घरमै पुग्छन् । शनिबार हामी पुग्दा पनि ४२ वर्षीया पवित्रा वादी ग्राहकले घेरिएकी थिइन्। उनलाई कुरा गर्ने फुर्सदसमेत थिएन। मादल बनाउनै भ्याइनभ्याइ थियो। उनी घरि मादल बजाएर आवाज परीक्षण...
-
तिहारको मुखैमा चितवनमा अर्को घटना घट्यो
चितवन । पछिल्लो समय चितवन विभिन्न घटनाक्रमले चर्चामा छ । बेला बेला अनेक घटना, दुर्घटना भइरहने चितवनमा तिहारको मुखैमा आइतबार एउटा घटना भएको छ । चितवनमा नारायणी नदीको पुलबाट एक युवकले आत्महत्या गरेका छन् । हाम फालेका दुईजनामध्ये एक जनाको शव भेटिएको छ भने अर्का एक जना वेपत्ता छन् । आइतबार अपरान्ह ४ बजे नारायणीको प...
-
चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाले ११ लाख क्षतिपूर्ति तिरे
चितवन । केहि दिन अघि बिरामीको मृत्युको बिषयलाई लिएर चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाबाट ११ लाख क्षतिपूर्ति तिराइएको छ । गत कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जनालाई चितवन प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका एघारै जनाले एक र एक लाख क्षतीपुर्ती रकम बुझाएर धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जन...
-
निर्मला हत्याकाण्डमा गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्नुपर्ने माग
काठमाडौं । कंचनपुरकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एकबर्ष बितिसक्दा समेत हत्यारा पत्ता लागेको छैन । यसबिचमा प्रहरीले दर्जनौ ब्यक्तीको डीएनए परिक्षण गर्यो भने धेरैलाई पक्राउ गर्यो । तर, हातमा लाग्यो शुन्य झै भएको छ, निर्मला हत्याकाण्डमा । फेरि यस घटनाबारे आवाज उठेको छ । आइतबार काँग्रेस भातृसंगठन...
-
चितुवाको छालासहित २ जना पक्राउ
रुकुम । प्रहरीले चितुवाको छालासहित रुकुममा २ जनालाई पक्राउ गरेको छ । प्रहरीले रुकुमको मुसीकोट नगरपालिका–७ वैरीदहबाट दुई युवालाई चितुवाको छालासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । बिशेष सूचनाका आधारमा जिल्लाबाट खटि गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ गर्नेमा पुथाउत्तरगंगा गाउ...
-
नेकपाले कास्की २ मा विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्की २ मा विद्या भट्टराईको नाम सिफारिस गरेको छ । नेकपाको जिल्ला कमिटीले उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको हो । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उनको नाम सर्वसम्मत सफारिस गरेको हो । मात्र नाम सिफारिस गर्न सहमति गरेको हो । उम्मेदवारका लागि सर्वसम्मत रुपम...
-
निलम्बित सांसद आलमलाई ८ दिन थप थुनामा राख्न आदेश
रौतहट । काँग्रेसका निलम्बित सांसद मोहम्मद आफ्ताब आलमलाई ८ दिन थप थुनामा राखी अनुसंन्धान गर्न अदालतले आदेश गरेको छ । रौतहटको राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का निर्वाचित सांसद् हुन । पूर्व मन्त्री समेत रहेका आलमलाई पक्राउपछि अनुसन्धानका लागि प्रहरीलाई अदालतले यसअघि असोज २८ मा एक साता म्याद दिएको थियो । ...












