संखुवासभा । संखुवासमा जिप अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका छन् । जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । दुर्घटनामा वेपत्ता हुनेमा एकै परिवारका तीन समेत रहेका छन् । जिप धर्मदेव...
प्रदेश समाचार
-
-
विप्लवका छोरा प्रकासको चेतावनी: ‘कानूनी कठघरामा उभ्याउँछौं,
चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलनलाई थप चर्काउने घोषणा गरेका छन् । भरतपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले चिकित्सा शिक्षा अध्ययनमा सरकारले तोकिएको भन्दा बढी शूल्क तत्काल फिर्ता वा समायोजन हुनुपर्ने माग दोहोर्याए । बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले तीन सातादेखि चितवन मेडिकल क...
-
काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा
काठमाडौं । मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंलाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा ख...
-
घाँटी रेटिएको अवस्थामा युवकको शव भेटियो
वीरगञ्ज । पर्सामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव बिन्दवासिनी गाउँपालिका ५ हासवास्थित पुल नजिकै खाल्डोमा फेला परेको हो । सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको प्रहरीले जनाएको छ । मृतकको परिचय खुल्न नसकेको र प्रहरीले प्...
-
ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध
काठमाडौँ । भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई कास्की जिल्लामा कुनैपनि गतिविधी गर्न निषेध गरिएको छ । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शाहीलाई कास्कीमा प्रवेश निषेधको निर्णय गरेको हो। युवा संघ नेपाल कास्कीले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई क...
-
मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटना, २७ जना घाइते
तनहुँ । मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २७ जना बढि तिर्थयात्रु घाइते भएका छन् । प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय तिर्थयाुत्र बोकेको बस दुर्घटना भएको हो । युपिबीपी ४९९५ नं को बस सोमबार बिहान अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भ...
-
हुम्लामा ५ रेक्टरको भूकम्प
हुम्ला । हुम्लामा ५ रेक्टरको भूकम्प गएको छ । हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाएर आइतबार विहान १० बजेर ५४ मिनेटमा ५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पका कारण के कति क्षती भयो भन्ने बारेमा जानकारी आउन बाँकी रहेको बताइएको छ ।...
-
Exclusive: पर्यटनमन्त्री योगेश भट्टराईमाथी नेपालगंज एयरपोर्टमा दुव्र्यवहार, यस्तो छ कारण (भिडियो)
नेपालगंज । संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईमाथी नेपालगंज एयरपोर्टमा दुव्र्यवहार भएको छ । मन्त्री भट्टराईका कारण उडान ढिला भएको भन्दै भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाही लगायतका यात्रुहरुले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका हुन । जसबारे बिस्तरित जानकारी यस भिडियो रिर्पोटमा हेर्नुहोस ।...
-
बझाङमा पनि डेंगु संक्रमित, सुदूरपश्चिममा ३५ जना डेंगु संक्रमित पुगे
डडेल्धुरा । डेंगुका बिरामी सुदूरपश्चिमको बझाङमा भेटिएको छ । बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरालाई परिक्षण गर्दा डेंगी संक्रमित भेटिएको डडेल्धुरा अस्पतालले जनाएको छ। लगातार १० दिनसम्म ज्वरो आएपछि उपचारका लागि डडेल्धुरा ल्याइएका बालकमा डेंगु भेटिएको अस्पतालका डा.जीवन खरेलले बताए। उनलाई लगातार ज्वरो आँख...
-
‘जनताको आशा र भरोसा अझै बढ्यो, अबको ५० वर्ष कम्युनिस्ट सरकार,–प्रचण्ड
झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपालमा अबको ५० वर्ष कम्युनिस्ट सरकारले शासन गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेकाले अबको ५० वर्ष कम्...













