काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा मुछिएका संचारकर्मी रवि लामिछानेसहित ३ जनालाई थुनामै राखी अनुसंन्धान गर्नुपर्ने भन्दै उच्च अदालतमा परेको निवेदनमाथि विहीबार मात्र सुनवाइ हुने भएको छ । सरकारी वकिलको कार्यालय चितवनले आरोपीतहरुलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत हेटौँडामा सोमबार निवेदन ...
प्रदेश समाचार
-
-
किशोरी अपहरणको आरोपमा ३ जना पक्राउ
कैलाली । किशोरी अपहरण गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । कैलालीको धनगढीबाट शनिबार राति एक १६ वर्षीया किशोरीलाई आफूहरु प्रहरी भएको बताउँदै अपहरण गरेको आरोपमा तीनजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १६ का २१ ...
-
सामुहिक बलात्कारको आरोपमा ९ जनामाथि मुद्धा दायर
नवलपरासी । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासीको सुस्ता गाउँपालिका ३ का २२ वर्षीय शिवराज राजभर, ४५ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भिमलाल मुसहर, २२ वर्षीय सन्दिप यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय रज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र ...
-
सुनसरीमा मात्रै ३७ सय बढि डेंगु संक्रमित,जनतामा त्रास झन बढ्दै
सुनसरी । पुर्बको सुनसरीमा डेंगु रोगको त्रास नै फैलिएको छ । अहिलेसम्म साढे ३ हजार भन्दाबढी डेंगु संक्रमण भैसकेका छन् । सुरुमा सुनसरीके धरानमा देखिएको डेंगु अहिले देशका ५६ जिल्लाहरुमा फैलिसकेको छ । धरानमा एकजनामा देखिएको डेंगु अहिले फैलिए र ३ हजार ७ सय ९९ जना यसबाट संक्रमित भइसकेका छन् । जेठमा देखिएको डेंगु अहिलेसम्म ...
-
अभद्र ब्यवहार गरेको आरोपमा पूर्वसभासद नै काठमाडौंमा पक्राउ
काठमाडौं । युवतीमाथी अभ्रद ब्यवहार गरेको आरोपमा पूर्वसभासद नै काठमाडौंमा पक्राउ परेका छन् । सोमबार दिउँसो रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाँदै गरेको बसमा पूर्वसभासद योगेन्द्र घिसिङले एक युवतीमाथी अभद्र ब्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका घिसिङमाथी कानून अनुसार अभद्र ब्यवहारको मुद्धा दर्ता ग...
-
काठमाडौंमा आजदेखि विधुतिय बसहरु संचालन
काठमाडौं । आजदेखि काठमाठौंमा बिधुतिय बसहरु संचालनमा आएका छन् । सर्वसाधारणहरुलाई बोक्ने साना सवारी साधानहरुको हैरानीबाट दिक्क यात्रुहरुलाई मध्यनजर गर्दै काठमाडौंमा सुविधायुक्त विद्युतीय बस सञ्चालनमा ल्याइएको हो । सोमबार दिउँसो विद्युतीय बस सेवाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन। बसहरु काठम...
-
क्यानाडेली पर्यटक बोलाउने गज्जबको तरिका,क्यानाडाका नगरबसमा यस्ता तस्बिर(भिडियोसहित)
क्यानाडा । "भिजिट नेपाल २०२०" सफल पार्नका लागि अहिले सरकार र अन्य निकायहरु लागिपरेका छन् । नेपालमा कसरि पर्यटक भित्र्याउने भन्दै विभिन्न प्रचारमुखी कार्यक्रमहरु पनि भइरहेका छन् । यहि क्रममा विश्वको विकशित मुलुकमा पर्ने क्यानाडामा केहिदिन देखि नेपालमा कसरि पर्यटक बोलाउने भन्नेबारे गज्जबका उपायहरु अपनाइएको छ । क्यान...
-
घाइते छोरा बचाउन खोज्दा आमाको मृत्यु
महोत्तरी । घाइते छोरालाई उपचारका लागि अस्पताल लैजादै गरेकी आमाको मृत्यु भएको छ । जिल्लाको बर्दिवास नगरपालिका–३ मा छोराहरुबीच झगडा हुँदा घाइते भएका छोरालाई अस्पताल लैजाँदै गर्दा आमाको मृत्यु भएको छ । शनिबार साँझ आपसी झगडामा घाइते भएका २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादीलाई अस्पताल जैजाँदा गरेकी ५० वर्षीया आमा ...
-
डेंगु रोगबाट फेरि एकजनाको मृत्यु
कपिलवस्तु । डेंगु रोगका कारण फेरि एकजनाको मृत्यु भएको छ । डेगुंबाट कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुरका ६१ वर्षीया सावित्रा आचार्यको मृत्यु भएको हो । उनको उपचारका क्रममा शनिवार लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । डेंगुबाट संक्रमित आर्चायको तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपच...
-
चिकित्सक र नर्स नै कसरि डेंगु संक्रमित भए ? थाहा पाउनुहोस (भिडियो)
https://www.youtube.com/watch?v=50Pe4RGk1Qw...













