• ‘मन्दिरमा बजेट खर्च नगर्नुस, पर्यटनको प्रवद्र्धनका संरचना बनाउनुस,– मन्त्री भट्टराई

    कैलाली । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश सरकारले मन्दिरमा बजेट खर्च नगरी पर्यटनको प्रवद्र्धनका संरचना निर्माणमा लगानी गर्न आग्रह गरेका छन् । शनिवार सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका मन्त्री भट्टराईले स्थानिय सरकारलाई पर्यटन बर्ष २०२० सफल पार्नका लागि आफ्नो क्षेत्रमा रहेका पर्यटकिय स...

  • बाँके घटनाका दोसीमाथी कारवाही हुन्छ– गृहमन्त्री

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाका दोसीमाथी कारवाही गर्ने आश्वासन दिएका छन् । सो विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जिल्ला सभापतिको शनिवार ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले दोसीमाथी कारवाही गर्ने आश्वासन दिएका हुन । गृहमन्त्री बादललाई नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितप...

  • बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न आदेश

    ओखलढुंगा । बलात्कारको आरोप लागेका १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । नाताले भाञ्जी पर्ने ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत ओखलढुंगाले आदेश दिएको हो । दिदीको घर गएको समयमा भदौ ३ गते बालिका बलात...

  • ‘म सबै राष्ट्रसँग समान सम्बन्ध होस भन्ने चाहन्छु,– प्रचण्ड

    इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सबै राष्ट्रसंग नेपालको समान सम्बन्ध भएको आफुले चाहेको बताएका छन् । इलाममा शनिवार विहान पत्रकारहरुसंग छोटो कुराकानी गर्दै उनले भने, “म सबै राष्ट्रसँग समान र असल सम्बन्ध होस भन्ने पक्षमा छु, कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा मैले बोलेको भन्नु निर...

  • झण्डाको बिषयमा रौतहटमा दुई समुहबीच झडप, प्रहरीद्धारा ३० राउण्ड हवाइफायर

    रौतहट । मुस्लिम समुदायले राखेको झण्डाको बिषयमा रौतहटमा दुइ समुहबीच झडप अवस्था तानवपुर्ण भएको छ । झडपले उग्ररुप लिएपछि प्रहरीले ३० राउण्ड हवाइफायर र ३२ सेल भन्दाबढी अश्रुग्यास प्रहार गरेको छ । रौतहटको राजपुर–६ कुडियाबजार नजिकै रहेको पोखरीको किनारमा मुस्लिम समुदायले राखेको झण्डा निकालेको विषयलाई लिएर झपड भएको बुझिएक...

  • यात्रुवाहक बसमा अचानक आगो लागेपछि

    नवलपरासी । गात्रसवाहक बसमा अचानक आगो लागेको छ । ंकंचननपुरको बेलौरीबाट काठमाडौंका लागि छुटेक ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा अचानक आगो लागेको हो । बिहीबार बिहाज करिब ५ बजेतीर पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा उक्त बसमा आगलागी भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकार...

  • खुला सीमा बन्द गरी आवागमनमा कडाई गरिनुपर्छ– सांसद भुसाल

    काठमाडौं । सांसद पम्फा भुसालले नेपालको खुला सीमा बन्द गरी आवागमनमा कडाई गर्नुपर्ने बताएकी छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्न नसके पनि सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्नेमा उनले जोड दिइन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की...

  • डेंगुको महामारी रोक्न संकटकाल घोषणा गर्नुपर्ने सांसदको माग

    काठमाडौं । डेंगु रोग प्रकोपकै रुपमा फैलिदैं गइरहेका बेला सरकार यसबारे अनविज्ञ रहेको भन्दै संसदमा केहि दिन यता कुरो उठिरहेको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठमा पनि डेंगुबारे सांसदले कुरा उठाएका छन् । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले देशमा डेंगुको महामारी फैलिसकेकाले सरकारले संकटकाल घोषणा गर्नुपर्ने बताए...

  • एकै घरमा ४ जना डिग्री होल्डर

    भक्तपुर । सामान्यतः किसानका घरमा अन्नको भकारी हुन्छ। भक्तपुरका एक किसानले अन्न बेचेर सन्तानलाई पढाए। यतिबेला उनको घरमा ज्ञानको भण्डार छ। यस वर्षको शिक्षा दिवसमा भदौ २२ गते नेपाल विद्या भूषण ‘क’ बाट पुरस्कृतमध्ये चारजना भक्तपुर सल्लाघारीस्थित लक्ष्मीनारायण कोजू र कमलकेशरीका सन्तान हुन्। पिएचडी (विद्यावारिधि) गरेका जे...

  • विप्लवका छोरा प्रकाश पक्राउ, किन ?

    चितवन । नेत्र बिक्रम चन्द विप्लवका छोरा चितवनबाट पक्राउ परेका छन् । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत प्रकाससहित केहि विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । आन्दोलनकारी बिधार्थी र प्रहरीविच झडप समेत भएको थियो सोहि क्रममा प्रकाशलाई प्रहरीले पक्राउ गरेको जनायएको छ । झडपमा केही विद्यार्थी घ...