• कर्मचारी तलव बृद्धिः राजपत्र अनंकित २० र अंकित १८ प्रतिशत

    काठमाडौं । सरकारले आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलव बृद्धि गरेको छ । बुधबार संघीय संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै कर्मचारीको १८ देखि २० प्रतिशत  तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाका अनुसार सुरुको तलब (व्यसिक) मा राजपत्र अनंकित २० ...

  • विद्यालयमा सेनेटरी प्याड निःशुल्क, दिवाखाजाका लागि ५ अर्ब ९५ करोड बजेट विनियोजन

    काठमाडौं । सरकारले सामुदायिक बिधालयप्रती आर्कषण बढाउनका लागि निुशल्क सेनेटरी प्याडदेखि दिवाखाजाको बजेट बृद्धी गरेको छ । देशका सम्पुर्ण सामुदायिक विद्यालयहरुमा अबदेखि सेनेटरी प्याड निःशुल्क बितरण गरिने भएको छ । सरकारले आर्थिक वर्ष ०७६र७७ को बजेटमार्फत प्याड निःशुल्क बितरणका लागि यथेष्ट बजेट बिनियोजन गरिएको अर्थम...

  • महिनावारीसँग जोडिएका गलत संस्कार हटाउन आफैबाट सुरु गरौं – मन्त्री मगर (भिडियोसहित)

      काठमाडौं । खानेपानी मन्त्री विना मगरले महिनावारीको नाममा गरिने विभेदलाई न्यूनिकरण गर्न राष्ट्रिय अभियान नै संचालन गर्नुपर्ने बताएकी छन् । महिनावारीको बेला महिलाले भोग्ने छाउगोठको पीडा र विभिन्न सामाजिक विभेद अन्तका लागि सरकारले नै विशेष पहल थाल्नु पर्ने बताइन् । छौटौं महिनावारी स्वच्छता दिवसको अवसरमा क...

  • फेरि पेट्रोलियम पदार्थको हाहाकार

    झापा । नेपाल आउन लागेका पेट्रोलियम पर्दाथ बोकेका तेलका ट्याङ्करलाई भारतिय नामामा फेरि रोकिएको छ । पेट्रोलियम पदार्थ बोकेका तेलका ट्याङ्करलाई मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्करहरुभारतिय नामाका थन्किएका छन्। भारतले पूर्वी नाकाबाट नेपाल भित्रिन लागेका ति ट्याङ्करलाई चार दिनदेखि पश्चिम बङ्गालको पानीट्याङ्की भन्सा...

  • मालपोत कार्यालयमा राखिएको टाइम बम सेनाद्धारा निक्रिय

    कैलाली । कैलालीको जिल्ला मालपोत कार्यालय परिसरमा राखिएको टाइम बम नेपाली सेनाले निक्रिय पारेको छ । मङ्गलवार बिहान करिब ७ बजे भेटिएको बम पौने करिब अढाई घण्टापछि नेपाली सेनाको टोलीले निक्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीको बेराडाडीस्थित सेनाको ब्यारेगबाट गएको सेनाको डिस्पोजक टोलीले बम निस्कृय...

  • बिहानै भोजपुरबाट आयो कहालीलाग्दो खबरः आमाले गरिन २२ महिने छोराको घाँटी रेटेर हत्या

    भोजपुर । देशमा कहालीलाग्दा घटनाहरु दिनैपिच्छे घटिरहेका छन् । जसले समाज हिंस्रक हुँदै गएको देखिन्छ । भोजपुरमा मंगलबार बिहानै एक आमाले आफ्नै २२ महिने छोराको कुर्रतापुर्वक घाँटी रेटेर हत्या गरेकी छन् । जिल्ला सदरमुकामस्थित पानी ट्याङ्कीमा २५ वर्षीया सम्झना थापाले आफ्नै २२ महिनाको छोरा सम्बोधनको हत्या गरेको प्रहरीले...

  • महिनावारी हुँदा ५० प्रतिशत छात्रा अझै विद्यालय जादैनन्, शहरमै विभेद

    काठमाडौ । महिनाबारीलाई मर्यादित बनाउनका लागि सरकारले नै विशेष पहल गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । बिशेषगरी, पश्चिम नेपालमा महिनावारी (छाउपडी) कै कारण यौन हिंसादेखि महिलाको अकालमै मृत्यु हुने गरेकाले यसमा सरकारले बिषेश योजना बनाएर अघि बढ्नुपर्नेमा उनिहरुले जोड दिएका हुन । छौटौं महिनावारी ...

  • प्रज्वललाई डाक्टर बनाउने सपना बोकेका बुवा भन्छन्: ‘मेरो पनि बाँच्ने दिन अब धेरै छैन,

    बझाङ । ‘मनमा ठूलो आस र भरोसा मानेर छोरामा लगानी गरें। डाक्टर बनाउने सोच थियो तर डाक्टर हैन अनुहार नै देख्न नपाई छोरो खरानी भएछ।’ यो भनाइ हो जय पृथ्वी नगरपालिका–१ कैलासका विजय शाहीको। आइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो। उनको मृत्युले अहिले शाही परिव...

  • सुकेधारा र अनामनगरपछि लगनखेलमा बम

    ललितपुर । सुकेधारा र अनामनगरमा भएको बम बिस्फोडको घटनाले काठमाडौं त्रसित भएका बेला ललितपुरमा पनि बम भेटिएको छ । लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेपछि त्यस आसपासका स्थानियहरु त्रसित भएका छन् । बमलाई केहीबेरअघि सेनाले डिस्पोज गरेको एसपी दुर्गा सिंहले जानकारी दिए । लगनखेल प्रहरी चौकीबाट करिब ५० मिटर अगाडि...

  • राजधानीमा सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु

    काठमाडौं । काठमाडौँको २ स्थानमा सिलिन्डर बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएका छन् । आइतबार दिउँसो सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले बताउनुभयो । प्रहरीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो । वि...